Kath Khabar
विश्वकप २०२२ इरानसंग वेल्स  २-०ले पराजित
विश्वकप २०२२ इरानसंग वेल्स २-०ले पराजित केहीबेर अघि सकिएको खेलमा इरानले वेल्सलाई २-० गोलले हरायो । इरानका लागि थपिएको समयको नवौँ मिनेटमा चेस्मीनीले र अन्तिम मिनेटमा रामिन रेजियानले गोल गरे । वेल्सका गोलकिपर वाइनी हेनेस्सीले ८६ औँ मिनेटमा रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सीमित थियो ।
विश्वकपमा किन मास्क लगाएर खेलिरहेका छन् दक्षिण कोरियाका कप्तान सन ?
विश्वकपमा किन मास्क लगाएर खेलिरहेका छन् दक्षिण कोरियाका कप्तान सन ? चान्सेल एम्बेम्बासँग टक्कर हुँदा उनको आँखामा चोट लागेको थियो । आँखाको चोटलाई पूर्णरूपमा निको बनाउन उनले शल्यक्रिया गर्नुपर्‍यो । यसले गर्दा सन दक्षिण कोरियाको विश्वकप टोलीमा नपर्ने सम्भावना थियो । त्यसका बाबजुत पनि दक्षिण एसियाकै यी स्टारलाई विश्वकपमा देख्न पाइएको छ ।
विश्वकपमा गोल गरेपछि ब्रेल एम्बोलोले किन गरेनन् ‘सेलिब्रेसन’ ?
विश्वकपमा गोल गरेपछि ब्रेल एम्बोलोले किन गरेनन् ‘सेलिब्रेसन’ ? स्विटजरल्याण्डको जितमा क्यामरुनी मूलका ब्रेल एम्बोलोले गोल गरे । उनले खेलको ४८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । ब्रेलको जन्म १४ फेब्रुअरी १९९७ मा क्यामरुनमा भएको थियो । उनका बुबा अहिले पनि क्यामरुनमै बस्छन् ।
विश्वकपको फुटबल भित्रै राखिएको 'मोसन सेन्सर'ले के काम गर्छ त ?
विश्वकपको फुटबल भित्रै राखिएको 'मोसन सेन्सर'ले के काम गर्छ त ? मंगलबार दिउँसो अर्जेन्टिना र साउदी अरेबियाबीचको खेलमा अफसाइड हुँदा उक्त बलको सेन्सरले त्यसको जानकारी दिएको थियो । बललाई कुन खेलाडीले कुन समयमा छोएको छ भन्ने डेटा सो सेन्सरले वास्तविक समयमा भीएआर टिमलाई पठाउँछ । जसले गर्दा भीआर टिमलाई अफसाइड अवस्थाको निर्णय प्रक्रियाको गुणस्तर र गति सुधार गर्छ ।
फिफा विश्वकपः क्यामरुनमाथि स्विट्जरल्याण्ड जित
फिफा विश्वकपः क्यामरुनमाथि स्विट्जरल्याण्ड जित स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको १ गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए ।
रोनाल्डोलाई २ खेलमा प्रतिबन्ध
रोनाल्डोलाई २ खेलमा प्रतिबन्ध गत अप्रिलमा एभर्टन विरुद्धको खेलमा पराजित भएपछि एभर्टनका समर्थकको फोन फुटाएको आरोपमा रोनाल्डोलाई २ खेलको प्रतिबन्ध लगाइएको हो, साथै उनलाई ५० हजार पाउण्ड जरिवाना समेत सुनाइएको छ । 
विश्वकप २०२२ : जर्मनीमाथि जापानको सानदार जित
विश्वकप २०२२ : जर्मनीमाथि जापानको सानदार जित खेलको ३३औं मिनेटमा जर्मनीका गुन्डोगनले पेनाल्टीमार्फत् गोल गरेका थिए ।
फिफा विश्वकप : आज चार खेल हुँदै
फिफा विश्वकप : आज चार खेल हुँदै
विश्वकप फुटबलमा आज तीन खेल हुँदै
विश्वकप फुटबलमा आज तीन खेल हुँदै कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह 'बी' मा दुई खेल हुँदैछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।
Weather Update