
ट्राफिक प्रहरीद्धारा ८६ ओटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि बिभागमा पत्राचार
बिहीबार, माघ ५, २०७९
निलम्बनका लागि पठाईएका सवारी चालक अनुमती पत्र मध्ये १ जना २९ पटक सम्म ट्राफिक प्रहरीको कार्वाहीमा परेका थिए ।
मापदण्ड भन्दा बढी धूँवा फाल्ने ११ ओटा सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा
बिहीबार, माघ ५, २०७९
मापदण्डभन्दा बढी धूँवा फाल्ने सरकारी र संस्थानका गरी जिप ४ ओटा, निजी कार २, भाडा बस २ र भाडाका माइक्रोबस ३ गरी ११ ओटा सवारी साधन कारबाहीमा परेको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालद्वारा पठाओ र इनड्राइभ बन्द गर्न माग
मंगलबार, पुस १९, २०७९
निजी सवारी साधनले भाडामा यात्रु बोक्न थालेपछि सार्वजनिक यातायात सेवा धरासायी बन्दै गएको भन्दै महासंघले यस्ता सवारीसाधनलाई कार्वाहीको माग गरेको हो ।

कानुनी रूपमै नेपालमा दर्ता प्रक्रिया शुरु गर्दै इनड्राइभ
बिहीबार, पुस ७, २०७९
इन्ड्राइभले अहिले ड्राइभरबाट कमिसन लिने गरेको छैन् । इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको कम्पनीको दावी छ । इनड्राइभ एपमा स्थानीय पुलिससँग सीधै जोडिन सक्ने गरी आपातकालीन कल बटन समावेश गरिएको छ ।

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा
बिहीबार, मंसिर १५, २०७९
३२ वटा सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ बजोजिम १ हजार रुपैयाँ जरिवाना गरिएको र ४३ वटा सवारी साधनमा बढी भएको सामान भने कारवाही स्वरुप हटाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

४ महिनामा १ हजार १८ वटा विद्युतीय गाडी भित्रिए, गत बर्षकोको तुलनामा झण्डै दोब्बर
आइतबार, मंसिर ११, २०७९
विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको भन्दै सरकारले पेट्रोल र डिजलबाट चल्ने निजी प्रयोजनका गाडी आयातमाा प्रतिबन्ध लगाएपछि विद्युतीय गाडीको आयात बढेको हो । यस्तै सरकार र निजी क्षेत्रले देशका विभिन्न ठाउँमा चार्जिङ स्टेशन बनाइरहेको, गाडी चार्जमा विद्युत् महशुल शुल्क पनि घट्दै गएको र डिजल तथा पट्रोलको भाउ बढिरहेकाले विद्युतीय...

नेपाल वायुसेवा निगमको जहाजको ‘इन्जिन स्टार्ट’ नभएपछि...१ सय ५२ जना यात्रु अलपत्र
आइतबार, मंसिर ११, २०७९
‘हामीसँग दुईवटा एयर स्टार्ट युनिट थिए । एउटा बिग्रेर थन्किएको छ । अर्को पनि जीर्णै थियो । आज चलाउन खोजेको तर कामै गरेन,’ उक्त उडानमा रहेका एक अधिकृतले भने, ‘ग्राउन्ड ह्यान्डलिङ विभागको लापरबाही देखियो । अहिले कुनै विदेशी वायुसेवाको इन्जिनमा समस्या देखिएको भए के हुन्थ्यो ?’

ड्राइभिङ लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने तरिका
आइतबार, कात्तिक २०, २०७९
अनलाइन पोर्टल https://neporesult.com/ मा गएर चेक ड्राइभिङ लाइसेन्स प्रिन्ट स्टाटसमा आफ्नो लाइसेन्स नम्बर राखेर ‘चेक स्टाटस’ मा क्लिक गर्दा पनि आवश्यक जानकारी पाउन सकिन्छ ।
साताको लोकप्रीय