ललितपुर मेयर कप महिला टी-२० : सुदूरपश्चिमद्वारा आयोजक ललितपुर मेयर्स-११ पराजित
बिहीबार, चैत ९, २०७९
भारतलाई १० विकेटले हराउदै दोस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया बिजयी
आइतबार, चैत ५, २०७९
आजको जितसँगै ३ खेलको शृङ्खला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधवार चेन्नईमा हुनेछ ।
सहिद स्मारक 'ए' डिभिजन लिग : चर्च ब्वाइज र मछिन्द्रको बराबरी, थ्री स्टारलाई हराउदै जावलाखेल विजयी
शुक्रबार, चैत ३, २०७९
बराबरीसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ । मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ ।
डि एल मेथोड़को नियम अनुरुप यूएई विरुद्ध नेपालको कीर्तिमानी जित
बिहीबार, चैत २, २०७९
तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ। बिहीवार यूएईलाई रोमाञ्चक खेलमा डि एल मेथोड़को नियम अनुरुप नेपालले सो उपलब्धि हात पारेको हो।
आइसीसी विश्वकप लिग २ : ३२ बलमा कुशल भुर्तेलको अर्धशतक
बिहीबार, चैत २, २०७९
उनले ३२ बलमा अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ४ छक्का र ३ चौका हानेका छन् ।
यूएईले नेपाललाई दियो ३ सय ११ रनको विशाल लक्ष्य, आसिफ खानले रचे इतिहास
बिहीबार, चैत २, २०७९
किर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युइएले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो ।
सहिद स्मारक ए डिभिजन लिग : आर्मीलाई हराउदै एपीएफको दोस्रो जित
बुधबार, चैत १, २०७९
जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग : शीर्ष स्थानको चर्च ब्वाइज र संकटा बराबरीमा
मंगलबार, फागुन ३०, २०७९
संकटाका मनिष डाँगीले दोस्रो हाफको अन्तिम मिनेटमा पेनाल्टी मिस गरेका थिए। उनको पेनाल्टीलाई चर्च ब्वाइजका गोलकिपर प्रिसोले विफल पारे।
सहिद स्मारक ए डिभिजन लिग : खुमलटारको दोस्रो जित
सोमबार, फागुन २९, २०७९
खेलको २१ औं मिनेटमा मनिषले गोल गर्दै खुमलटारलाई शुरुआती अग्रता दिलाएका थिए ।
आइसीसी विश्वकप लिग २ : नेपालसंग पपुआ न्यू गिनी ९ विकेटले पराजित
सोमबार, फागुन २९, २०७९
पपुआ न्यू गिनीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमै हासिल गरेको थियो ।
सहिद स्मारक (ए) डिभिजन लिग : आर्मी र एनआरटीको रोमान्चक बराबरी
आइतबार, फागुन २८, २०७९
च्यासल मैदानमा आइतबार भएको खेलमा एनआरटी र आर्मीले ३-३ गोलको बराबरी खेलेका हुन् । रोमान्चक खेलमा शुरुआती अग्रता भने आर्मीले बनाएको थियो ।
आइसिसी विश्वकप लिग २ : कप्तान रोहितले बनाए अर्धशतक
आइतबार, फागुन २८, २०७९
नेपालले ३०.२ ओभरमा ४ विकेट गुमाएर १२५ रन बनाएको छ । अहिले क्रिजमा रोहित र आरिफ शेख रहेका छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारको पहिलो जित
शुक्रबार, फागुन २६, २०७९
थ्री स्टारको यो पहिलो जित हो । जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ ।
साताको लोकप्रीय