Kath khabar
आइसीसी विश्वकप क्रिकेट लिग २ : सन्दीप लामिछानेले लिए तेश्रो विकेट
आइसीसी विश्वकप क्रिकेट लिग २ : सन्दीप लामिछानेले लिए तेश्रो विकेट १५ औं ओभरको तेस्रो बलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिँदै तेस्रो सफलता दिलाए। उनले ५० रन बनाएर खेलिरहेका टोनी उरालाई आरिफ शेखको हातबाट क्याच आउट गराए।
आज नेपाल प्यालेस्टाइनसंग भिड्दै
आज नेपाल प्यालेस्टाइनसंग भिड्दै साफ यु-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एशियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।
पल्सर स्पोर्टस अवार्ड अन्तर्गत अलमुताईरीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड
पल्सर स्पोर्टस अवार्ड अन्तर्गत अलमुताईरीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड अवार्डका लागि अलमुताइरीसँगै, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए ।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : पीएनजीले यूएईलाई ५ विकेटले हरायो
आईसीसी विश्व कप क्रिकेट लिग-२ : पीएनजीले यूएईलाई ५ विकेटले हरायो शृङ्खलामा नेपालले भोलि सोमवार यूएईसँग खेल्नेछ । नेपालले लिग-२ मा ५ खेल खेल्न बाँकी नै छ । बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ ।
फ्रान्सेली फुटबल स्टार एमबाप्पेले बनाए नयाँ कीर्तिमान
फ्रान्सेली फुटबल स्टार एमबाप्पेले बनाए नयाँ कीर्तिमान पीएसजीमा आबद्ध भएदेखि एमबाप्पेले यस क्लबलाई ४ पटक फ्रेन्च लिगको उपाधि जिताएका छन् ।
एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय टोली प्यालेस्टाइन प्रस्थान
एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय टोली प्यालेस्टाइन प्रस्थान यो समूह टिम ‘बि’को हो। नेपाली टिमको मुख्य प्रशिक्षक यम प्रसाद गुरुङका अनुसार नेपालले आगमी मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनसँग पहिलो खेल खेल्नेछ।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएई पीएनजीसँग ९७ रनमै समेटियो
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएई पीएनजीसँग ९७ रनमै समेटियो दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्यो ।
विश्वकप लिग-२ : पपुवा न्यू गिनीलाई ३ विकेटले  हराउदै नेपाल विजयी
विश्वकप लिग-२ : पपुवा न्यू गिनीलाई ३ विकेटले  हराउदै नेपाल विजयी टस जितेर ब्याटिङ गरेको पीएनजी ४ बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको थियो।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : नेपालले ५३ रन बनाउँदा ५ खेलाडी आउट
आईसीसी विश्व कप क्रिकेट लिग-२ : नेपालले ५३ रन बनाउँदा ५ खेलाडी आउट नेपालले १८ ओभरमा ५३ रन बनाउँदा ५ विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल पहिलो बलमै खाता नै नखोलिकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए ।
भारतलाई ९ विकेटले हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा
भारतलाई ९ विकेटले हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा खेलको तेस्रो दिन अस्ट्रेलियाले जितका लागि ७६ रनको सामान्य लक्ष्य पाएको थियो । अस्ट्रेलियाले खेलको १९ औँ ओभरमै लक्ष्य भेट्यायो । 
विश्वकप लिग-२ : युएईसँग नेपाल ६८ रनले पराजित
विश्वकप लिग-२ : युएईसँग नेपाल ६८ रनले पराजित नेपालका लागि कुशल मल्ले अर्धसतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । मल्लले ६० रन बनाएर आउट भए । यस्तै आसिफ शेखले १७ रन तथा सन्दीप लामिछानेले २६ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
यूएईलाई ७ रनले हराउँदै नेपाल यू-१९ विश्व कपमा
यूएईलाई ७ रनले हराउँदै नेपाल यू-१९ विश्व कपमा नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।
Weather Update