नामिबियालाई ४३ रनले हराउदै स्कटल्यान्ड विजयी
सोमबार, फागुन ८, २०७९
५ जना विरुद्ध स्पट फिक्सिङ गरेको आरोपमा मुद्दा दर्ता
सोमबार, फागुन ८, २०७९
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दियो
सोमबार, फागुन ८, २०७९
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनायो।
आईसीसी विश्वकप क्रिकेट लिग २ : कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट
शुक्रबार, फागुन ५, २०७९
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनाती नेपालले पछ्याइरहेको छ । ३ ओभरको समाप्तिमा २ विकेट गुमाएर नेपालले ३६ रन जोड्दै चुनौती पछइरहेको छ ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नामिबियाले स्कटल्यान्डलाई दियो १५४ रनको लक्ष्य
बुधबार, फागुन ३, २०७९
नेपाल, नामिबिया र स्कटल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३९.२ ओभरमा १५३ रनमा अलआउट भयो।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा कुशलको पहिलो शतक
मंगलबार, फागुन २, २०७९
क्रिजमा अहिले कुशल भुर्तेल र सन्दीप जोरा रहेका छन् । भुर्तेल १०० रनमा अविजित रहँदा जोरा ९ रनमा अविजित रहेका छन्। नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २८५ रन बनाएको थियो । नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर २२९ रन बनाएको छ ।
आज आईसीसी लिग टू अन्तर्गत नेपाल र नामिबिया खेल्दै
मंगलबार, फागुन २, २०७९
आज देखि शुरु हुने यो त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म संचालन हुनेछ । यस सिरिजमा सहभागी तीनवटै टिमले एकअर्का विरुद्ध समान २-२ खेल खेल्ने छन् ।
अस्मिता आले इंग्ल्यान्डको यू-२३ फुटबल टिममा
शुक्रबार, माघ २७, २०७९
आगामी फेब्रुअरी १६ मा स्पेन विरूद्ध खेल्ने यु २३ अन्तर्राष्ट्रिय खेलको लागि नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको टोलीमा परेकी हुन्। यसअघि इंग्ल्यान्डको यु १९ टिममा परेकी २२ वर्षीय अस्मिताले टोटनह्याम अटस्परबाट व्यवसायीक फुटबल खेल्दै आएकी थिईन्।
उपविजेता बन्दै साफ यू २० महिला च्याम्पियनसिप खेलेर स्वदेश फर्कियो नेपाली टोली
शुक्रबार, माघ २७, २०७९
बंगलादेशको ढाकामा भएको साफ यू २० महिला च्याम्पियनसिप खेलेर नेपाली टोली शुक्रवार स्वदेश फर्किएको हो। स्वदेश फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को टोलीले स्वागत गरेको थियो।
रोनाल्डोको ४ गोलसंगै अल नासर शीर्ष स्थानमा उक्लियो
शुक्रबार, माघ २७, २०७९
गएराति भएको खेलमा अल वेह्दालाई ४-० गोलले हराउँदै अल नासर शीर्ष स्थानमा पुगेको हो । रोनाल्डो अघिल्लो महिना कीर्तिमानी मूल्यमा साउदी सुपर लिगको क्लब अल नासरमा आबद्ध भएका थिए ।
ए डिभिजन लिगमा ५ विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत
बिहीबार, माघ २६, २०७९
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार अब ३ जना विदेशी, १ जना एसियाली र १ जना दक्षिण एसियाली खेलाडी गरी ५ खेलाडी आबद्ध गर्न पाइनेछ। यसअघि ४ जना मात्र विदेशी खेलाडी आबद्ध गर्न पाइने नियम थियो।
नेपालले आज साफ यू-२० महिला च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशसँग खेल्दै
बिहीबार, माघ २६, २०७९
अघिल्लो चरणमा बंगलादेशसँग नेपाल ३-१ ले पराजित भएको थियो । नेपाल सो हारको बदला लिँदै बंगलादेशलाई घरेलु मैदानमा स्तब्ध पार्न चाहन्छ । अघिल्लो खेलमा भारतलाई हराएकाले नेपाली टोलीमा आत्मविश्वास बढेको छ ।
साताको लोकप्रीय