२० वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले भुटानलाई ४-० गोलले हरायो
आइतबार, माघ २२, २०७९
साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
शुक्रबार, माघ २०, २०७९
नेपालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नेमा जोड दिएका छन् । यस अघि १८ र १९ वर्ष मुनिको फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिको फर्म्याटमा हुन लागेको हो ।
एम्बाप्पेको खराव प्रदर्शनकाबीच फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी
बिहीबार, माघ १९, २०७९
रेफ्रीको निर्णय अनुसार, फेरि पेनाल्टी हान्न एम्बाप्पेले पाएको दोस्रो अवसर पनि गुम्यो। दोस्रो प्रहार पोस्टमा लागेर फर्कियो । चोटका कारण उनी खेलको २१औँ मिनेटमा मैदानबाट निस्केका थिए ।
पर्यटन प्रर्वद्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न
आइतबार, माघ १५, २०७९
पुरुषतर्फ नीतिममनी राज भण्डारी ४० उच्च स्कोर सहित पुरस्किृत हुनुभयो । महिलातर्फ ३२ स्कोर सहित आर्सिया बानुले पुरस्कृत हुनुभयो ।
नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त
आइतबार, माघ १५, २०७९
टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा नियुक्त भएका छन् ।
सुष्मा तामाङ यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा
आइतबार, माघ ८, २०७९
सुष्माले अब स्वर्ण पदकका लागि फाइनलमा उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग भिडन्त गर्ने छिन्। फाइनल खेल बुधबार हुनेछ।
नेपालले विश्व टेबलटेनिसमा भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै
सोमबार, माघ २, २०७९
जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीहरु संजय अर्याल, प्रकाश बहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशी र प्रशिक्षकमा अनिता महर्जन त्यस तर्फ जाने कार्यक्रम रहेको भेट्रान खेलाडी तथा प्रशिक्षक राजेन्द्र दुलालले जानकारी गराए ।
जनकपुरलाई हराउँदै विराटनगर नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा
मंगलबार, पुस २६, २०७९
जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । विराटनगरले अब उपाधिका लागि लुम्बिनी अल स्टार्ससँग खेल्नेछ ।
चेल्सीलाई ४-० ले हराउदै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा
सोमबार, पुस २५, २०७९
सिटीको जितमा रियाद महरेजले २ गोल गरेका थिए भने जुलियन अल्भारेज र फिल फोडेनले १-१ गोल गरेका थिए ।
यो हारसँगै चेल्सी भने एफए कपबाट बाहिरिएको छ ।
जनकपुर रोयल्सलाई ६ रनले हराउदै लुम्बिनी अल स्टार्स नेपाल टी-२० क्रिकेट लिगको फाइनलमा
आइतबार, पुस २४, २०७९
आज पराजित भए पनि जनकपुरको फाइनल प्रवेशको सम्भावना भने कायमै छ । जनकपुरले अब भोलि सोमवार हुने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्ग्स बीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट शुरु हुने
बिहीबार, पुस १४, २०७९
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगको मिति तय एन्फाले बिहीबार ‘ए’ डिभिजनका १४ क्लबलाई बैठकमा डाकेको थियो । गत हप्ता बसेको बैठकले बिहीबार लिगको मिति तय गर्न एन्फा र क्लब सहमत भएका थिए ।
खेलाडीहरुद्वारा राष्ट्रिय खेलकुद परिषद घेराउ
मंगलबार, पुस १२, २०७९
उनीहरुले खेलकुदमा राजनीतिक हस्तक्षेप बन्द गर, राष्ट्रिय खेलकुद परिषद् खारेज गर, खेलकुदको स्वायतता सहतिको अतिक्रमण बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रदीप जोशीले राखेपको दादागीरि स्वीकार्य नहुने बताए ।
२१ करोड ७० लाख अमेरिकी डलरमा जर्सी नम्बर ‘७’ का साथ साउदी क्लबमा आबद्ध भए रोनाल्डो
शुक्रबार, पुस ८, २०७९
रोनाल्डो आफ्नो क्लबमा आउलान् भनी अल नासरले ७ नम्बरको जर्सी खुला राखेको थियो । कतार विश्वकप सुरु हुनुअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोड्ने निर्णय गरेका थिए। यससँगै युनाइटेडले उनलाई कुनै पनि टोलीमा जान सक्ने गरी सम्झौता तोड्ने निर्णय गरेको थियो।
साताको लोकप्रीय