Kath khabar
एसिसी प्रिमियर कप : २ बजेसम्म टस नभए नेपाल र साउदीबीचको खेल स्थगित हुने
एसिसी प्रिमियर कप : २ बजेसम्म टस नभए नेपाल र साउदीबीचको खेल स्थगित हुने अब अपराहन्न २:१५ बजेसम्म टस भएर खेल शुरु नभएमा आजको खेल रद्ध हुने छ र दुवै देशले १/१ अंक बाड्ने छन् । २ बजेसम्म टस हुने अवस्था भएमा कम्तिमा २०-२० ओभरको खेल खेलाउनु पर्ने नियम रहेको छ ।
एसीसी मेन्स प्रिमियर कप : यूएईसंग सिङ्गापुर २0१ रनको भारी अन्तरले पराजित
एसीसी मेन्स प्रिमियर कप : यूएईसंग सिङ्गापुर २0१ रनको भारी अन्तरले पराजित यूएईले दिएको ४ सय ७२ रनको लक्ष्य पछ्याएको सिङ्गापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७० रनमात्र बनाउन सक्यो ।
एसीसी प्रिमियर कप : युएइले सिंगापुरलाई दियो ४७१ रनको लक्ष्य
एसीसी प्रिमियर कप : युएइले सिंगापुरलाई दियो ४७१ रनको लक्ष्य काठमाडौंको किर्तिपुर मैदानमा ५० ओभरको क्रिकेटमा इतिहासकै सबैभन्दा ठूलो स्कोर बनेको छ । आज जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा युएइले इतिहासकै ठूलो स्कोर बनाएको हो ।
शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै
शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै थ्री स्टार र हिमालयन शेर्पाको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुनेछ । यस्तै, चर्च ब्वाइज र सातदोबाटोको खेल बेलुकी ६ बजे दशरथ रङ्गशालामा हुनेछ । पहिलो पटक 'ए' डिभिजन लिग खेलिरहेका सातदोबाटो र चर्च क्वाइजले जारी लिगमा शानदार प्रदर्शन गरिरहेका छन् ।
शहीद स्मारक 'ए' डिभिजन लिग : पुलिसलाई ६-१ ले हराउँदै जावलाखेल विजयी
शहीद स्मारक 'ए' डिभिजन लिग : पुलिसलाई ६-१ ले हराउँदै जावलाखेल विजयी जितपछि १० खेलबाट जावलाखेलले २० अंक जोडेको छ । जावलाखेलले सातदोबाटोमाथि ३ अंकको अग्रता बनाएको छ ।
एसीसी प्रिमियर कप : कतारलाई ४० रनले हराउदै ओमानको विजयी सुरुवात
एसीसी प्रिमियर कप : कतारलाई ४० रनले हराउदै ओमानको विजयी सुरुवात यो जितसँगै समूह 'ए' मा रहेको ओमानले महत्त्वपूर्ण २ अङ्क जोडेको छ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।
एसीसी प्रिमियर कप : कुवेत विरुद्ध यूएई पहिले ब्याटिङ गर्दै
एसीसी प्रिमियर कप : कुवेत विरुद्ध यूएई पहिले ब्याटिङ गर्दै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएई र कुवेतबीच प्रतिस्पर्धा भइरहेको छ । कुवेतले टस जितेर फिल्डिङ रोजेपछि यूएईले पहिले ब्याटिङ गरिरहेको छ । दुवै टिम प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छन् ।
एसीसी प्रिमियर कपः मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य
एसीसी प्रिमियर कपः मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २३५ रन बनाएको हो ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै
शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ।
एसीसी प्रिमियर कपका लागि नेपाली १४ सदस्यीय टोलीको घोषणा
एसीसी प्रिमियर कपका लागि नेपाली १४ सदस्यीय टोलीको घोषणा एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष ३ टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग : संकटासँग एनआरटी २-१ गोलअन्तरले पराजित
सहिद स्मारक 'ए' डिभिजन लिग : संकटासँग एनआरटी २-१ गोलअन्तरले पराजित यस जितसँगै संकटा ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंकका साथ सातौं स्थानमा रहँदा एनआरटी ६ अंक जोड्दै ११ औं स्थानमा छ ।
बालगोपाल महर्जन चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकमा नियुक्त
बालगोपाल महर्जन चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकमा नियुक्त यसअघि क्लबका प्रशिक्षक प्रदीप हुमागाई  थिए। तर उनले श्रम स्वीकृतिका पाउन नसकेपछि क्लब छाडेका थिए।अमेरिका बस्दै आएका हुमागाईको त्यहाँको पासपोर्ट भएका कारण उनले श्रम स्वीकृति लिनु पर्ने अवस्था थियो।
Weather Update