सहिद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रले एफसी खुमलटारलाई ७-३ गोलले हरायो
मंगलबार, चैत २८, २०७९
शहीद स्मारक 'ए' डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित
सोमबार, चैत २७, २०७९
७ खेलमा पहिलो जित निकालेको पुलिस ४ अङ्कसहित तालिकाको पुछारमै छ । ४ अङ्क नै रहेको फ्रेन्ड्स पुछारबाट दोस्रो स्थानमा छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रले संकटालाई र एनआरटीले शेर्पालाई २-१ गोलले हरायो
आइतबार, चैत २६, २०७९
एनआरटीका लागि रोहन खड्गीले ६७ मिनेटमा बराबरी गोल गरे। १ मिनेट बाँकी छदा जेनिस प्रजापतिले गोल गर्दा एनआरटी २-१ गोलले अघि रह्यो।
शहीद स्मारक 'ए' डिभिजन लिग : फ्रेन्ड्स क्लबलाई २-० गोलले हराउँदै मनाङ शीर्ष स्थानमा
शुक्रबार, चैत २४, २०७९
च्यासल मैदान ललितपुरमा आज भएको खेलमा मनाङले फ्रेन्ड्सलाई २-० गोलले हरायो । मनाङका लागि कोफी कोउडुले २ गोल गरे । यो जितसँगै मनाङ ६ खेलमा १४ अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पा र मछिन्द्रले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे
बिहीबार, चैत २३, २०७९
खेलको इन्जुरी समयमा विमल घर्ति मगरले गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो।
मेस्सीलाई ५८ अर्बको अफर
बिहीबार, चैत २३, २०७९
रोनाल्डो साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि कीर्तिमानी रकमको अफर आएको छ।
दीपक अधिकारी र राजपुरा पछाईंले हात पारे 'लुम्बिनी पिस ओपन हाफ म्याराथन'को उपाधि
बिहीबार, चैत २३, २०७९
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका अधिकारीले २१ किलोमिटरको दूरी १ घण्टा ६ मिनेट २ सेकेन्डमा पार गर्दै पुरूषतर्फ प्रथम बनेका हुन्।
सहिद स्मारक 'ए' डिभिजन लिग : सातदोबाटोलाई २-१ गोलअन्तरले पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा
मंगलबार, चैत २१, २०७९
यो जितसंगै जावलाखेलले ६ खेलबाट १३ अंक जोड्दै लिगको स्थानमा उक्लिएको छ। पराजित सातदोबाटो ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा झरेको छ।
ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० प्रतियोगिताको उपाधि एपिएफलाई
बिहीबार, चैत १६, २०७९
एपिएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपिएफले यसअघिका २ संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो।
मङ्गलबार देखि सूर्य नेपाल गल्फ च्यालेन्ज
सोमबार, चैत १३, २०७९
प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहने छ।
ललितपुर मेयर कप क्रिकेट : मधेससंग ललितपुर १ विकेटले पराजित
सोमबार, चैत १३, २०७९
यो जितसँगै मधेस ४ अङ्क जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर अङ्क विहीन रहँदै तालिकाको पुछारमा छ ।
एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक,नेपाल समूह 'ए' मा
बिहीबार, चैत ९, २०७९
एसीसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह 'ए' मा परेको छ । समूह 'ए' मा नेपालसँगै ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् ।
एम्बाप्पेको नेतृत्वमा फ्रान्सेली फुटबल
बिहीबार, चैत ९, २०७९
राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो ।
साताको लोकप्रीय