दैनिक उपभोग्य बस्तुको बजार भाउ निरन्तर आकाशिंदै
मंगलबार, चैत १४, २०७९

ह्वात्तै बढ्यो सुनको भाउ
मंगलबार, फागुन ३०, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ।

भारतबाट घटेर आयो इन्धनको मूल्य
बुधबार, फागुन १७, २०७९
नयाँ मूल्य सूची अनुसार मट्टितेल प्रतिलिटर ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ५ रुपैयाँले घटेर आएको छ। एलपिजी ग्यास भने प्रति सिलिन्डर ३ सय ४९ रुपैयाँले वृद्धि भएको छ।

छिमेकी रिझाउन जनताको स्वास्थ्यसँग खेलवाड गर्दै सरकार
बुधबार, फागुन १७, २०७९
सरकारले अहिले प्रस्ताव कृषि मन्त्रालयमा फिर्ता पठाउँदै गर्दा ‘भारतसँगको सम्बन्ध बिग्रने’ कारण देखाएको छ । तर, त्यो सम्बन्ध बिग्रिएर कसलाई लाभ हुने वा कसलाई हानी हुने भन्ने प्रस्ट पारेको छैन। अहिले सम्मको विगत हेर्दा भारतलाई रिझाएर आम नेपाली उपभोक्तालाई कहिल्यै लाभ भएको इतिहास छैन।

१ महिनाको अन्तरालमा चामल प्रतिबोरा २ देखि ५ सय रूपैयाँले बढ्यो
शुक्रबार, माघ २०, २०७९
'१ महिनाअघि १६ सय बोरामा बेचेको चामल १ महिनापछि त्यही ग्राहकलाई १८ सय भन्न हामीलाई नै असहज हुन्छ,' उनले भने। 'भारतले २० प्रतिशत कर लगाउँदा यहाँ पनि सोहीअनुसार मूल्य बढ्छ,' उनले भने, 'अन्य कारण केही छैन।' भारत सरकारले गत भदौ २३ गतेदेखि धान र चामल निर्यातमा २०/२० प्रतिशत कर लगाएको...

आईओसीबाट बढेर आयो इन्धनको मूल्य
बुधबार, माघ १८, २०७९
बढेर आएको मूल्यमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा भएको निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ...

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ६,३०० रुपैयाँ
मंगलबार, माघ १०, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६,३०० रुपैयाँ र तेजावी सुन १ लाख ५,८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

रसुवागढी नाका पुनः बन्द राजस्व घट्यो, व्यवसायी पलायन हुने स्तिथिमा
शुक्रबार, माघ ६, २०७९
चालु आर्थिक वर्षको ५ महिनाअर्थात् गत मङ्सिर मसान्त सम्ममा तातोपानी भन्सारबाट रु. ४ अर्ब ४२ करोड २४ लाख २३ हजार बराबरको वस्तु आयात भएको देखिन्छ । नेपालबाट चीनमा हुने वस्तु निर्यात भने शून्य छ । “अहिले दैनिक ३ वटासम्म कन्टेनरमा सामान चीनबाट आउने गरेको छ । चीनबाट मुख्य गरी स्याउ...
1672747133.jpg)
अब दराजबाट मगाएको सामान फिर्ता गर्न परे हुलाकमा पठाउन सकिने
मंगलबार, पुस १९, २०७९
सम्झौता अनुसार दराजबाट अनलाइन खरिद गरी डेलिभरी भएका सामान ग्राहकले फिर्ता गर्नुपर्ने अवस्थामा गोश्वारा हुलाक कार्यालय मार्फत फिर्ता गर्न सकिनेछ ।

बजार अभावले गोदाममै थन्किएका छन् अल्लोका कपडा
सोमबार, पुस ४, २०७९
पछिल्लो २ वर्षयता अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन भएका अल्लो कपडाको माग र निर्यात घटेको कारण उद्यमी समस्यामा परेको थापाको भनाइ छ । थापाले भने, ‘विदेशमा निर्यात हुने अल्लो कपडाको परिमाण अत्यन्तै कम भएको छ, मेरो उद्योगमा मात्रै ५ सय मिटर बढी कपडा गोदाममै थन्किएको छ ।’

पछिल्लो ३ महिनामा ५८ करोडको टेलिभिजन सेट र २९ करोडको क्यामरा नेपाल भित्रिए
आइतबार, कात्तिक २७, २०७९
गत आर्थिक वर्ष २०७८-७९ को पहिलो ३ महिनामा नेपालले ८९ करोड ९ लाख ३२ हजार रुपैयाँको १ लाख ९३ हजार ५८ वटा टेलिभिजन सेट र ४७ करोड २८ लाख १५ हजार रुपैयाँको ७८ हजार ४९९ वटा विभिन्न प्रकारका क्यामरा आयात गरेको थियो।
साताको लोकप्रीय