यि चार प्रदेशमा हल्का वर्षाका साथै हिमपातको सम्भावना
आइतबार, मंसिर २३, २०८१

भोलिदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना, चिसो बढ्ने
शनिबार, मंसिर २२, २०८१
मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई अनुगमन गरिरहेको छ । यस महाशाखाबाट दैनिक जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने जनाइएको छ ।

मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा हिमपात
आइतबार, मंसिर १६, २०८१
यि चार प्रदेशमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना
सोमबार, कात्तिक २६, २०८१

आज यि प्रदेशमा वर्षा तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना
सोमबार, कात्तिक ५, २०८१

काठमाडौंमा चिसो बढेसंगै तापक्रम घट्यो
बिहीबार, मंसिर १४, २०८०
राजस्थानमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा चिसो महसुस भएको हो।

आज दिनभरको सम्भावित मौसमी अवस्था
बुधबार, चैत २२, २०७९
महाशाखाका अनुसार बुधवार दिउँसो देशका पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

अबको २-३ दिन वर्षा र हिमपातको सम्भावना
आइतबार, कात्तिक २७, २०७९
“पश्चिमी वायुका कारण भोलि सोमबार र मङ्गलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नाका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ।”
साताको लोकप्रीय