विद्यार्थी एनओसी विरुद्ध उत्रिए सडकमा
मंगलबार, वैशाख ५, २०८०

मोरङका ३ परीक्षा केन्द्रबाट ११६ नक्कली एसइई परीक्षार्थी पक्राउ
बिहीबार, चैत २३, २०७९
सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन्।

युरोपियन युनियनद्वारा शिक्षा क्षेत्र कार्यक्रमका लागि साढे ६ अर्ब अनुदान दिने
मंगलबार, चैत ७, २०७९
सधैंभरि नेपालको शिक्षा क्षेत्रमा मात्रै लगानी गर्दै आएको ईयुले दिएको करिब ५० मिलियन युरो सहयोग स्वीकार गर्ने निर्णय सरकारले गरेको हो ।

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
सोमबार, फागुन ८, २०७९
शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले उल्लेखित लक्ष्य हासिल गर्न सकिनेछ भन्ने आफूले विश्वास लिएको उहाँको भनाइ थियो।

गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव
आइतबार, माघ २९, २०७९
प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए।
1675666213.jpg)
त्रिवि र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा अब निःशुल्क इन्टरनेट
सोमबार, माघ २३, २०७९
सम्झौता अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक र सामुदायिक क्याम्पसहरूमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याइने प्राधिकरणले जानकारी दिएको छ ।

गलकोट नगरपालिकाको आफ्नै पाठ्यक्रम छ तर पुस्तक छैन
आइतबार, माघ ८, २०७९
‘हाम्रो गलकोट’ नामको पाठ्यपुस्तक छाप्ने र चालू शैक्षिक सत्रको सुरुदेखि नै लागू गर्ने निर्णय गरेको नगरपालिकाले शैक्षिक सत्र सकिने समयसम्म पनि पाठ्यपुस्तक भने तयार गर्न सकेको छैन । विद्यालयमा शिक्षकहरूले पाठ्यक्रमका आधारमा विद्यार्थीलाई पठनपाठन गराएका छन् । शिक्षकले पढाएको कुरालाई मात्र विद्यालयमा बुझेर उपलब्धि हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो रहेको...

अब अनलाइनबाटै ‘एनओसी’ पाउन सकिने
सोमबार, पुस २५, २०७९
अहिले वर्षमा कति विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिए भन्ने थाहा भए पनि तीमध्ये कति विदेशिन्छन्, कतिले के कति रकम विदेश लिएर जान्छन्, कतिले रकम फिर्ता गर्छन्, कति अध्ययन पूरा गरी फर्किन्छन्, कुन देशमा कति विद्यार्थी कुन विषय लिएर अध्ययन गरिरहेका छन् भन्ने लगायतका तथ्याङ्क राज्यका कुनै निकायसँग छैन।
1672913073.jpg)
काठमाडौँको ग्लासियर इन्टरनेशनल कलेज ९ औं पटक कालोसूची (ब्ल्याक लिष्टमा)
बिहीबार, पुस २१, २०७९
कलेजलाई कर्जा सूचना केन्द्रले विभिन्न बैंकहरुको पत्रानुसार कर्जा नतिरेको भन्दै ९ पटक कालो सूचीमा राखेको छ । यसरी कालो सूचीमा पर्नेमा कलेज मात्र होइन कलेजका संचालक पनि परेका छन् । कलेजका प्रिन्सिफल दिवस शाक्यले भने, ‘तर कालो सूचीमा पर्नु सामान्य हो । कर्जा नतिरेपछि बैंकले गर्ने यही त हो ।’

काठमाडौं विश्वविद्यालयको सहकार्यमा पहिलो पटक सहकारी डिप्लोमा कोर्ष सञ्चालन हुदै
शुक्रबार, मंसिर ९, २०७९
नेपालमा पहिलो पटक विश्वविद्यालयको सहकार्यमा सहकारीको डिप्लोमा कोर्ष संचालन हुन लागेको वताउदै महाप्रबन्धक सुब्बाले यस अघि नेपालबाट सहकारीको डिप्लोमा गर्नका लागि भारत जानुपर्ने वाध्यता अव अन्त्य भएको वताउनुभयो । ३ महिने कोर्ष पुरा गरेपछि विश्वविद्यालयले प्रमाणित गर्ने सट्टिफिकेट हुने भएकाले यसमा आकर्षण बढेको छ ।

२०७७ बीए प्रथम वर्षको नतिजा सार्वजनिक
बुधबार, कात्तिक ३०, २०७९
नतिजामा समस्या देखिएका विद्यार्थीहरुले आफूले अध्ययन गरेको क्याम्पस र सम्बन्धित क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयबाट प्रवेशपत्र प्रमाणीकरण गराएर मंसिर १० गतेपछि मानविकि गोप्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

स्मरणशक्तिबाट गिनिजबुक अफ वर्ल्ड रेकर्ड, ‘मेमोरी किङ’ अर्पण शर्मा (कट्टेल)को सपना....
मंगलबार, कात्तिक २९, २०७९
‘धेरैजसो अधिकृत र उपसचिवमा नाम निकाल्ने तयारीका मानिस आउँछन्’, उनले आफ्नो कक्षा लिन आउने विद्यार्थीका बारेमा सुनाउँदै भने, ‘उपत्यकाबाट छोरी र उपत्यका बाहिरबाट छोरा धेरै आउने गरेका छन्।’
उनको कक्षामा ७ कक्षाभन्दा माथिका विद्यार्थीलाई मात्र प्रवेश मिल्छ। कक्षा लिएर गएको विद्यार्थीले पठाएको सन्देश देखाउँदै उनले भने, ‘म सफल भएँ भनेर...
साताको लोकप्रीय