Kath khabar
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
कर्मचारीले ३ प्रतिशतसम्म 'साइनिङ मनी' लिन्छन् : देवेन्द्र दाहाल
कर्मचारीले ३ प्रतिशतसम्म 'साइनिङ मनी' लिन्छन् : देवेन्द्र दाहाल राष्ट्रिय सभा सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरुको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गरे।
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री डा. महत
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री डा. महत सांसदका सुझाव सल्लाह समेटेर बजेट निर्माण गरिने विश्वास दिलाउँदै उनले मितव्ययिता तर्फ केन्द्रीत रही साधारण खर्च कटौती गरिने र अनावश्यक खर्च समेत कटौती गरिने बताए।
फरार रायमाझीलाई पक्रन देशभर पत्राचार
फरार रायमाझीलाई पक्रन देशभर पत्राचार काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार भएका थिए । रायमाझीको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन गरिएको छ ।
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : सांसद डा. स्वर्णिम वाग्ले
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : सांसद डा. स्वर्णिम वाग्ले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने धारणा राखे।
राष्ट्रिय सभामा ५०० र १००० का नोटमाथि प्रतिबन्ध लगाउन माग
राष्ट्रिय सभामा ५०० र १००० का नोटमाथि प्रतिबन्ध लगाउन माग अर्थतन्त्र उकास्नका लागि ५०० र १००० का नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बताइन्। सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै उनले सरकारले गर्न सक्ने काम मात्रै उल्लेख गर्न आग्रह गरिन्।
सांसद अमरेशकुमार सिंह विरुद्ध अख्तियारमा उजुरी
सांसद अमरेशकुमार सिंह विरुद्ध अख्तियारमा उजुरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै सिंह विरुद्ध सोमबार आयोगमा भ्रष्टाचारको मुद्दा दर्ता भएको हो। विकास ठाकुरले सोमबार उनी विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेका हुन्।
भ्रष्टाचारको विषयले सांसदमा सांसदको आरोप-प्रत्यारोप
भ्रष्टाचारको विषयले सांसदमा सांसदको आरोप-प्रत्यारोप संघीय संसद सचिवालयका जारी बैठकका एमाले, कांग्रेस र माओवादीका सांसदहरु आरोप-प्रत्यारोपमा उत्रिएका छन्। तर, उनीहरु सबैले हालसम्मका भ्रष्टाचारका काण्ड माथि छानबिन गर्नुपर्ने माग गरेका छन्।
कार्यक्रममा बोल्न नदिएको भन्दै ज्ञानेन्द्र शाही समर्थकहरुले गरे विरोध
कार्यक्रममा बोल्न नदिएको भन्दै ज्ञानेन्द्र शाही समर्थकहरुले गरे विरोध नारावाजी पछि पनि शाहीले बोल्न नपाएपछि कार्यक्रमको अन्त्यसम्म पनि उनीहरु आक्रोशित भएका थिए । शाहीले पनि आफुलाई बोल्न नदिएको बताए। राप्रपालाई युवामा रुपान्तरण गर्नुपर्छ भन्दै आएको तर युवाहरुलाई नै निषेध गर्न खोजेको उनले बताए।
सांसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि, विद्युतीय हाजिरीको तयारी गर्न सभामुख घिमिरेको निर्देशन
सांसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि, विद्युतीय हाजिरीको तयारी गर्न सभामुख घिमिरेको निर्देशन आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले ई-हाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्री प्रचण्डद्वारा १० औँ पटक मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्री आचार्यले लिए शपथ
प्रधानमन्त्री प्रचण्डद्वारा १० औँ पटक मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्री आचार्यले लिए शपथ प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त र महिन्द्रराय यादवलाई मन्त्रालय परिवर्तन गर्दै खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुने
संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुने बैठकको अन्तिममा अर्थमन्त्री डा. प्रकाश शरण महतले, ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकता सम्बन्धी (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।​
Weather Update