Kath khabar
उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल
उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल उद्योगीहरूको समस्या समाधानका लागि राष्ट्र बैंकका गभर्नरसँग छलफल भइरहेको बताउँदै उनले बैंकको ब्याज घटाउन सरकार लागिपरेको बताए।
पदबहाली गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतले गरे महत्त्वपूर्ण ४ निर्णय
पदबहाली गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतले गरे महत्त्वपूर्ण ४ निर्णय आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधा सहित चिकित्सकहरूलाई अधिकतम परिचालन गर्ने उनको अर्को निर्णय छ ।
कांग्रेसका नवनियुक्त ३ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ 
कांग्रेसका नवनियुक्त ३ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ  नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिग बहादुर लिम्बु युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।
टोपबहादुर रायमाझी कहाँ छन् ?
टोपबहादुर रायमाझी कहाँ छन् ? पक्राउ पुर्जी जारी भएपछि कोठा रद्द गरी बुधबार राति नै भैरहवाबाट काठमाडौंका लागि जहाजको टिकट लिएका थिए। पछि उनी जहाजको टिकट पनि रद्द गरी सम्पर्क विहीन भएको रूपन्देही प्रहरीको भनाइ छ।
रविलाई गृहमन्त्रालयकै जिम्मेवारीमा फर्काउ : माधव कुमार नेपाल
रविलाई गृहमन्त्रालयकै जिम्मेवारीमा फर्काउ : माधव कुमार नेपाल रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उनको भनाइ छ।
टोप बहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति
टोप बहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति रायमाझी विरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो। सोही दिन बुटवलबाट पक्राउ परेका उनलाई बुद्ध एयरको जहाज मार्फत बिहीबार बिहान काठमाडौं ल्याइएको थियो। 
सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै सिंहदरबार गेटमा धर्ना
सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै सिंहदरबार गेटमा धर्ना सत्तारुढ दल निकट कर्मचारी संगठनहरुले आन्दोलन स्थगित गरेसंगै एमाले निकट कर्मचारी संगठनले बिहीबार सिंहदरबार गेट अघि सांकेतिक रुपमा धर्ना दिएका हुन् ।
एमालेका सचिव टोपबहादुर रायमाझी, छोरा सन्दीप सहित पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक विरूद्ध पक्राउ पुर्जी
एमालेका सचिव टोपबहादुर रायमाझी, छोरा सन्दीप सहित पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक विरूद्ध पक्राउ पुर्जी प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो।
उपेन्द्र यादवले लिए पद तथा गोपनियताको सपथ
उपेन्द्र यादवले लिए पद तथा गोपनियताको सपथ उपनिर्वाचनवाट निर्वाचित अन्य २ सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने र स्वर्णिमम वाग्लेले भने यस अघि नै सपथ लिईसकेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत गएको वैशाख १४ गते मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका चौधरीले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गरेका थिए ।
रास्वपाद्वारा ३६ वटा विभाग गठन, प्रमुख संसदीय दलको नेतामा रवि लामिछाने चयन
रास्वपाद्वारा ३६ वटा विभाग गठन, प्रमुख संसदीय दलको नेतामा रवि लामिछाने चयन पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताए। उनले भने, “पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन हुनुभएको छ।
वर्तमान सरकार ५ बर्ष चल्छ : प्रधानमन्त्री दाहाल
वर्तमान सरकार ५ बर्ष चल्छ : प्रधानमन्त्री दाहाल उनले सरकार यताउता हुने कुरा भ्रम रहेको भन्दै वर्तमान सरकार ५ बर्ष चल्ने दावी गरेका हुन्। उनले रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नहुने र रास्वपालाई सरकारमा ल्याउन सकारात्मक कुराकानी भइरहेको बताए।
Weather Update