रास्वपा सरकारमा जाने नजाने निर्णय शुक्रबार लिने
सोमबार, वैशाख १८, २०८०
अयोग्य लडाकुलाई २ लाख दिने निर्णयबाट पछि हट्न सकिँदैन : प्रधानमन्त्री दाहाल
सोमबार, वैशाख १८, २०८०
प्रचण्डले प्रत्येक अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने निर्णय परिवर्तन नहुने बताएका हुन्। उक्त निर्णय कार्यान्वयन गर्न खोज्दा अर्थतन्त्र नै संकटमा पर्न लागेको जस्तो गरी प्रचार गरिएको उनको टिप्पणी छ।
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
शुक्रबार, वैशाख १५, २०८०
उनले व्यक्ति भन्दा माथि देश रहेको उल्लेख गर्दै आफ्नो दल नेपाली कांग्रेसले पनि यो विषयमा चासो लिइरहेको बताए। अयोग्य लडाकुका विषय सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत टुङ्गो लगाइनुपर्ने उनको भनाइ छ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ, ३ जना बिना विभागीय मन्त्री नियुक्त
शुक्रबार, वैशाख १५, २०८०
लुम्बनी सरकारमा माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे सहभागी भएका हुन्। यद्यपि, उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
आज मध्यरात देखि संसदको हिउँदे अधिवेशन अन्त्य गरिने
शुक्रबार, वैशाख १५, २०८०
प्रिबजेट र १५ जेठका बजेट ल्याउनु पर्ने भएकाले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न लागिएको हो। केही दिनभित्र संसदका बर्षे अधिवेशन आह्वान गर्ने सरकारको तयारी छ।
नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेद्वारा सांसद पदको शपथ ग्रहण
शुक्रबार, वैशाख १५, २०८०
लामिछाने र वाग्लेलाई सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् । बारा-२ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने बारामै रहेकाले आज उनको शपथ ग्रहणको कार्यक्रम भएन।
कांग्रेसका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
बिहीबार, वैशाख १४, २०८०
१२ वैशाखमा ३ दिनको समय दिएर प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
लडाकुलाई पैसा हैन रोजगारी दिनुपर्छ : कोइराला
बिहीबार, वैशाख १४, २०८०
बिहीबार सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया पोस्ट गर्दै उनले लडाकुलाई पैसा नभएर रोजगारी दिनुपर्ने धारणा राखेका हुन् ।
मिटरब्याज पीडित माथि बल प्रयोग भएको प्रति गृहमन्त्रीले मागे माफी
बुधबार, वैशाख १३, २०८०
केही महिनायता मिटरब्याज पीडित काठमाडौं आएर न्यायका लागि संघर्षरत छन् । आफ्नो माग पूरा गर्न सरकार तयार नभएको भन्दै वार्ता भंग गरेर प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।
चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको छ : ओली
बुधबार, वैशाख १३, २०८०
उनले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्याउन ‘हरेक टोलमा पार्टी हरेक घरमा सदस्य’ अभियानलाई मिसनग्रास रुट मार्फत तीब्र बनाउन सबै कार्यकर्तालाई आग्रह गरे।
वामदेव गौतमको राष्ट्रिय सभा सदस्य विरुद्ध परेको रिटको सुनुवाइ हुँदै
बुधबार, वैशाख १३, २०८०
भदौ २०७७ मा गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिएको थियो। प्रतिनिधिसभा सदस्यमा पराजित गौतमलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउन नमिल्ने जिकीर गर्दै अधिवक्ताद्वयले रिट दर्ता गरेका हुन्।
बाराका केहि मतदान केन्द्रको बुथ कब्जा भएको सिके राउतको आरोप
आइतबार, वैशाख १०, २०८०
आइतबार बारामा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जसपाका कार्यकर्ताहरुले बुथ कव्जा गरेको आरोप लगाएका हुन् ।
नक्कली मतपत्र सहित जसपाका नेता राम सागर यादव पक्राउ
आइतबार, वैशाख १०, २०८०
बाराको देवताल गाउँपालिका-७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्र सहित पक्राउ परेका हुन् ।
साताको लोकप्रीय