प्रधानमन्त्री प्रचण्ड फास्ट ट्रयाकको अनुगमन गर्न निजगढमा
मंगलबार, वैशाख ५, २०८०
राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित
मंगलबार, वैशाख ५, २०८०
मंगलबार दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
बालेन साह विरुद्ध परेको रिटको पेसी हरिकृष्ण कार्कीको इजलासमा
मंगलबार, वैशाख ५, २०८०
रिटमा फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने उल्लेख छ। काठमाडौं महानगरले ती स्थानमा फोहोर नउठाएको १० दिन बितिसकेको छ।
‘प्रधानमन्त्री हराएको सूचना’ : रघुजी पन्तको कटाक्ष
आइतबार, वैशाख ३, २०८०
पछिल्लो पटक संसदमा प्रधानमन्त्री देखिनै छाडेको भन्दै प्रधानमन्त्री हराएको सूचना सुनाउदै कटाक्ष गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अन्तिमपटक बालुवाटारको छेउछाउ देखिएकोले संसदमा बुझाउन समेत आग्रह गरे।
चितवन-२ मा रवि लामिछानेले जिते भने फेरि उपनिर्वाचन हुनसक्छ : योगेश भट्टराई
आइतबार, वैशाख ३, २०८०
‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन, मतदाताको केही दोष छैन, दोष त आफ्ना कागजात ठिकसँग नराख्नेको छ, जानीजानी गल्ती गरेको हो, समाजलाई ढाँटेको त उहाँले हो।’
अयोग्य लडाकुलाई २ लाख सहयोग गर्ने सरकारको निर्णय खारेज गर्न शान्ति समाजको माग
बिहीबार, चैत ३०, २०७९
समाजको प्रतिनिधिले सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने र ‘जनयुद्ध दिवस’ भनि राष्ट्रिय दिवसका रुपमा मनाउने सरकारको दुवै निर्णय खारेज गर्न माग गरेका हुन् ।
मेयर बालेन गैरजिम्मेवार बने भन्दै संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन : राजेन्द्र पाण्डे
बुधबार, चैत २९, २०७९
काठमाडौंमा दुई दिन फोहोर नउठ्दा अब के गर्ने भन्ने पिरलो हुने गरेको भन्दै सांसद पाण्डेले ४२ किलोमिटर टाढा बनेपा देखिको फोहोर बन्चरेडाँडामा फ्यालेर त्यहाँका जनता माथि अन्याय गरेको आरोप लगाए ।
वास्तविक मिटरब्याजी सरकार हो : ज्ञानेन्द्र शाही
बुधबार, चैत २९, २०७९
‘यसको डाटा छ, सरकारले अहिले फिक्स डिपोजिट मात्र २ खर्ब ११ अर्ब रुपैयाँ गरेको छ । निर्माण व्यवसायी लगायतलाई नदिएर सरकारले ३ खर्ब ६२ अर्ब ७७ करोड सरकारी खातामा बचत गरेर ८.५ प्रतिशत ब्याज खाइरहेको छ ।’
सिंहदरबारको फोहर नउठाएको बिषयमा सरकारले काठमाडौं महानगरसँग छलफल गर्ने
मंगलबार, चैत २८, २०७९
छलफलबाट पनि समस्या समाधान नभए काठमाडौं महानगरको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन्। फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट काठमाडौं महानगर भाग्न नमिल्ने उनको भनाइ छ।
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
मंगलबार, चैत २८, २०७९
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा : प्रधानमन्त्री
मंगलबार, चैत २८, २०७९
सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आउँदो वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपाय सहितका योजना समावेश गरिने बताउनुभयो ।
प्रधानमन्त्रीको सचिवालयमा प्रचारका लागि भटाभट कार्यकर्ता पत्रकारको नियुक्ति
मंगलबार, चैत २८, २०७९
गएको निर्वाचनमा टिकट नपाएका र पराजय ब्यहोरेकालाई यसपाली प्रचण्डले राजनीतिक नियुक्तिमा अवसर दिएका छन्। लाभको पद र राजनीतिक नियुक्तिका आकांक्षीको नामावली हालसम्म १३०० नाघिसकेको छ। यो क्रम अझै बढ्दो छ।
अख्तियार र भ्रष्टाचार निवारण संशोधन सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
सोमबार, चैत २७, २०७९
राष्ट्रिय सभामा उत्पत्ति भएका यी दुवै विधेयक अब सन्देश सहित प्रतिनिधि सभामा पठाइनेछ।
साताको लोकप्रीय