सिंहदरवारस्थित गृहमन्त्रालयमा सरकार र मिटरब्याज पीडित बीच वार्ता जारी
सोमबार, चैत २७, २०७९
बालेनलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ
सोमबार, चैत २७, २०७९
बल प्रयोग गर्ने जानकारी दिएर मात्र हुँदैन ।
किरण पोखरेल राष्ट्रपतिको प्रेस सल्लाहकारमा नियुक्त
आइतबार, चैत २६, २०७९
राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेल कांग्रेस निकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन्।
चितवन-२ का २९ अति संवेदनशिल मतदानस्थलमा ३ वटा सुरक्षा निकाय परिचालित
आइतबार, चैत २६, २०७९
उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका १ सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।
प्रचण्ड सरकारको १०० दिन उपलव्धी विहिन : रघुजी पन्त
बिहीबार, चैत २३, २०७९
बिहीबारको बैठकमा एमाले सांसद रघुजी पन्तले १०० दिनको अवधिमा सरकारलाई समेत पूर्णता दिन नसकेको भन्दै भ्रष्टाचार बढ्ने बाहेक कुनै उपलव्धी नभएको बताएका हुन् ।
पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र
बिहीबार, चैत २३, २०७९
प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ।
आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै, उम्मेदवारले चुनाव चिह्न पनि पाउने
बिहीबार, चैत २३, २०७९
३३ जना राजनीतिक दलका उम्मेदवार छन् भने ३६ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने अधिकतम खर्च कत्ति ?
बुधबार, चैत २२, २०७९
निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ ।
रवि लामिछाने विरुद्ध मुद्दाको सुनुवाइ सकियो, आदेश आजै आउन सक्ने
बुधबार, चैत २२, २०७९
युवराज पौडेल सफलले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइ भएको हो ।
२ दिनभित्रै सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको दाबी
बुधबार, चैत २२, २०७९
सरकार गठन भएको १०० दिन पूरा भइसक्दा पनि पूर्णता नपाएको भन्दै प्रधानमन्त्री प्रचण्ड सहित सत्तारुढ गठन्धनको आलोचना भइरहेका बेला सो दाबी गरिएको हो ।
बारा-२ को उपनिर्वाचनमा पराजित उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
मंगलबार, चैत २१, २०७९
प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएपछि प्रतिनिधिसभाको वैशाख १० गते हुने उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन्।
१०० दिन १३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने
मंगलबार, चैत २१, २०७९
चितवनमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उनले विभिन्न १३ वटा मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिएमा देशको थिति बसाल्ने दाबी गरे ।
सांसदले आफ्नो पार्टीलाई कति लेभी बुझाउछन् ?
मंगलबार, चैत २१, २०७९
सबै राजनीतिक दलले लेभी कट्टाको पत्राचार सचिवालयलाई गरिसकेका छन् । सोहीअनुसार पारिश्रमिकबाट मासिक रूपमा निश्चित रकम कट्टा गरी दलको खातामा जम्मा गर्ने गरिएको छ ।
साताको लोकप्रीय