Kath khabar
शरदसिंह भण्डारी लोसपाबाट श्रममन्त्री बन्दै
शरदसिंह भण्डारी लोसपाबाट श्रममन्त्री बन्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकले लोसपालाई श्रम मन्त्रालय दिने निर्णय गरेसँगै उनी श्रम मन्त्री बन्ने भएका हुन् ।
सत्ता गठबन्धनको बैठक अपरान्ह ३ बजे बस्नेगरी विना निष्कर्ष टुंगियो
सत्ता गठबन्धनको बैठक अपरान्ह ३ बजे बस्नेगरी विना निष्कर्ष टुंगियो मंगलबार पनि निष्कर्ष विहीन भएपछि बुधबार बिहानलाई राखिएको बैठकले पनि सहमति जुटाउन सकेन ।
प्रधानमन्त्री विरुद्ध नारा लगाउने ३ युवा धरौटीमा छुटे
प्रधानमन्त्री विरुद्ध नारा लगाउने ३ युवा धरौटीमा छुटे उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मुख थुनेको भिडियो सार्वजनिक भएपछि सरकार तथा प्रधानमन्त्री प्रचण्डको आलोचना भएको थियो।
प्रधानमन्त्री प्रचण्डलाई भागबण्डामा सकस
प्रधानमन्त्री प्रचण्डलाई भागबण्डामा सकस सत्ता गठबन्धनमा रहेका १० दलीय घटकलाई समट्नुपर्ने बाध्यता र अस्वभाविक मागले मन्त्रालयको बाँडफाँट मिलाउन असहज हुँदा मन्त्रिपरिषद विस्तारमा बिलम्ब भएको बालुवाटार स्रोतले जनाएको छ। सरकारमा सहभागी भएका एमाले, राप्रपा र रास्वपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड स्वयमले १६ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल
जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल अहिले पनि सहेर बसेको छु तर अव यस्तै भए विकल्प सोच्न बाध्य हुने छु ।’ उनले एमालेमा सुदूरपश्चिमका नागरिकलाई नेतृत्वमा आएको देख्न नसक्नेहरुले आफुलाई किनारा लगाएको आरोप लगाए ।
प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बालुवाटारमा भेटवार्ता 
प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बालुवाटारमा भेटवार्ता  आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारुढ गठबन्धनको बैठक अघि उनीहरुबीच भेट भएको हो।
गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठ
गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठ श्रेष्ठ गृहमन्त्री बन्न लागेको चर्चाका बीच उनले सो अभिव्यक्ति दिएका हुन्। साथै प्रधानमन्त्री र पार्टीको निर्णय आफूलाई मान्य हुने र हालसम्म यसबारे कुनै निर्णय नै नभएको उनको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान प्रशासनले मागेको धरौटी नतिरेपछि सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का जेल चलान भएका हुन्।
राजनीति समाज र जनता प्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल
राजनीति समाज र जनता प्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले राजनीति जनतासँगको निरन्तर सानिध्यतासँगै उनीहरुको सुख, दुःख बुझेर जनताकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्नेमा जोड दिए।
सत्ता गठबन्धनको बैठक अब मङ्गलबार बस्ने
सत्ता गठबन्धनको बैठक अब मङ्गलबार बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल हुनेछ। सत्ता गठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ।
लोसपा सरकारमा सहभागी हुने 
लोसपा सरकारमा सहभागी हुने  १० दलीय गठबन्धनमा सम्मान जनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको बैठक पछि नेता शरदसिंह भण्डारीले जानकारी दिए ।
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय बागबन्डामा सहमति नभएकाले पुनः बिहीबार बसेको हो ।
Weather Update