Kath khabar
माओवादी घटकहरुको संयुक्त अपिल : शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग माग
माओवादी घटकहरुको संयुक्त अपिल : शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग माग उनीहरुले राज्यले गतकालमा विभिन्न राजनीतिक दलसँग गरेका सहमति कार्यान्वयनका लागि पनि सरकारसँग माग गरेका छन्।
राष्ट्रपति पौडेलद्वारा कांग्रेस परित्याग
राष्ट्रपति पौडेलद्वारा कांग्रेस परित्याग आइतबार उनले आफ्नो सहयोगी मार्फत कांग्रेसको साधारण सदस्य समेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन् ।
स्ववियु निर्वाचनमा ३ विद्यार्थी सङ्गठनद्वारा तालमेल गर्ने निर्णय
स्ववियु निर्वाचनमा ३ विद्यार्थी सङ्गठनद्वारा तालमेल गर्ने निर्णय आगामी चैत ३ गते मध्यपश्चिम, चैत ५ गते त्रिवि र चैत ८ गते सुदूरपश्चिम विद्यालयमा स्ववियु निर्वाचन हुँदैछ। सहमति अनुसार तीनवटै विद्यार्थी सङ्गठनको मातहतका कमिटीले कार्यान्वयन गर्न निर्देशन समेत दिइसकेको छ।
उपराष्ट्रपतिमा फरक लिंग वा समूदाय भन्दा फरक व्यक्ति हुनुपर्ने निर्वाचन आयोगको निर्णय
उपराष्ट्रपतिमा फरक लिंग वा समूदाय भन्दा फरक व्यक्ति हुनुपर्ने निर्वाचन आयोगको निर्णय आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
९ दलीय गठबन्धनको कार्यदलको बैठक सिंहदरवारमा जारी
९ दलीय गठबन्धनको कार्यदलको बैठक सिंहदरवारमा जारी सिंहदरवारमा शुरु भएको कार्यदलको बैठकमा उपराष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ । साथै बैठकमा राष्ट्रपति चयन भइसकेकाले अब मन्त्रिपरिषद् विस्तार सहितका विषयमा पनि छलफल हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्दाको बहस सकियो, फैसला केही बेरमा
प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्दाको बहस सकियो, फैसला केही बेरमा माओवादी द्वन्द्वकालीन घटना र सोही घटनाका सम्बन्धमा ३ वर्षअघि दिएको अभिव्यक्तिलाई साबिती बयानको आधार लिँदै गत मंगलबार सर्वोच्च अदालतमा २ वटा छुट्टाछुट्टै रिट परेका थिए ।
प्रधानमन्त्री दाहाल र बेलायती राज्यमन्त्री ट्रेभेलियन बीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र बेलायती राज्यमन्त्री ट्रेभेलियन बीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री प्रचण्ड विरूद्ध रिटको सुनुवाइ ईश्वर खतिवडाको एकल इजलासमा
प्रधानमन्त्री प्रचण्ड विरूद्ध रिटको सुनुवाइ ईश्वर खतिवडाको एकल इजलासमा बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको सो रिटको पेसी आज तोकिएको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पशुपतिनाथको दर्शन
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पशुपतिनाथको दर्शन उनी आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ जाने कार्यक्रम पनि छ। नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयता शपथ यही फागुन २९ गते लिनुहुने जनाइएको छ।
 मेयर बालेन्द्र शाह र चिनियाँ राजदुतबीच भेटवार्ता
 मेयर बालेन्द्र शाह र चिनियाँ राजदुतबीच भेटवार्ता काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बीचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको हो।
"प्रचण्डलाई फर्केर आउने ठाउँ छ, जाने ठाउँ छैन" : योगेश भट्टराई
"प्रचण्डलाई फर्केर आउने ठाउँ छ, जाने ठाउँ छैन" : योगेश भट्टराई ‘पुस १० गते गठबन्धन बनाउने क्रममा प्रचण्डलाई ड्राइभरको सिटमा राखेका थियौं, उहाँले गाडी नै छाडेर हिँड्नु भयो, प्यासेन्जरलाई दु:ख दिनु भयो, अब फर्केर आउनु होला तर प्रचण्डलाई आउने ठाउँ छ, जाने ठाउँ छैन।’
राष्ट्रपति निर्वाचनमा शीर्ष नेताहरु मत हाल्दै
राष्ट्रपति निर्वाचनमा शीर्ष नेताहरु मत हाल्दै अहिले पनि राजनीतिक दलका बरिष्ठ नेता देखी सांसदहरुले मतदान गरिरहेका छन ।
Weather Update