राष्ट्रपतिका उम्मेदवार नेम्वाङ आशावादी र सकारात्मक
बिहीबार, फागुन २५, २०७९
सरकारले खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने
बिहीबार, फागुन २५, २०७९
बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय समेत गरेको छ।
न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा प्रचण्ड विरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ
बिहीबार, फागुन २५, २०७९
प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले १० वर्षे युद्धकालमा भएको ५ हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए ।
सिंहदरबारमा ८ दलीय कार्यदलको बैठक बस्दै
मंगलबार, फागुन २३, २०७९
बैठक अहिले केहीबेरमै नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
८ दलको बैठक बालुवाटारमा जारी
आइतबार, फागुन २१, २०७९
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने दलहरुको उपस्थिति रहेको छ।
युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री
शुक्रबार, फागुन १९, २०७९
प्रधामन्त्री दाहालले भनेका छन्, “परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ ।”
राष्ट्रपतिमा सहयोग गर्न सकिँदैन : ओलीलाई माधवको जवाफ
बिहीबार, फागुन १८, २०७९
समाजवादीका नेताहरुले भने आफूहरु कांग्रेस उम्मेदवारको प्रस्तावक र समर्थक भएका कारण राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नसक्ने जवाफ दिएका छन् ।
राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो
बिहीबार, फागुन १८, २०७९
बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन्।
राष्ट्रपतिका उम्मेदवार नेम्वाङ सहित एमाले नेताहरु भोट माग्न माधव नेपालको कार्यालयमा
बिहीबार, फागुन १८, २०७९
राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतका नेता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न आलोक नगरस्थित पार्टी कार्यालय पुगेका हुन ।
फागुन २० गतेदेखि प्रेम प्रसादले आत्मदाह गरेको ठाउँबाट राजतन्त्र फर्काउने आन्दोलन शुरु गर्ने दुर्गा प्रसाईको घोषणा
मंगलबार, फागुन १६, २०७९
व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा राजतन्त्र र हिन्दुराष्ट्र घोषणाको माग गर्दै आन्दोलनको शुरुवात गर्न लागिएको प्रसाईंले जनाएका छन् ।
राष्ट्रपति भण्डारीलाई भाडाको घरमा बसे २ लाख, आफ्नै घरमा बसे मासिक १ लाख दिइने
मंगलबार, फागुन १६, २०७९
शितल निवास छाडेपछि भंगालमा रहेको आफ्नै निजी घरमा जाने तयारीमा राष्ट्रपति भण्डारी रहेकी छन् । त्यसको लागि अहिले तीब्र गतिमा मर्मत संहारको काम समेत भइरहेको छ ।
काठमाडौँ क्षेत्र नं ४ का संघ र प्रदेश सांसदहरूको सम्पर्क कार्यालय एउटै
मंगलबार, फागुन १६, २०७९
चुनावमा व्यक्त गरिएको वाचा अनुसार एकै ठाउँमा कार्यालय खोलेको बताउँदै प्रमुख अतिथि गगन थापाले सम्पर्क कार्यालयलाई काँग्रेस सांसदको कार्यालय नबनाई सबैको बनाउने हेतुले गठबन्धन दल सहितको उपस्थिति उद्घाटन गरिएको बताएका थिए ।
११ बुँदे माग सहित दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा
मंगलबार, फागुन १६, २०७९
राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्नो माग सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।
साताको लोकप्रीय