प्रधानमन्त्री प्रचण्डको भ्रमण रद्द भएपछि उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै
मंगलबार, फागुन १६, २०७९
सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने
सोमबार, फागुन १५, २०७९
सोमबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो।
८ दलीय गठबन्धनको मिटिङमा धमला पत्नी एलिजा पनि
सोमबार, फागुन १५, २०७९
आगामी राष्ट्रपति निर्वाचनको निम्ति हिजो उम्मेदवारी दर्तापछि ८ दलीय गठबन्धनको बैठक बसेको यो नै पहिलो पटक हो । राष्ट्रपति निर्वाचनका लागि ८ दलीय संयन्त्र निर्माणका क्रममा उनी अध्यक्ष रन्जिता श्रेष्ठसँगै गठबन्धनको बैठकमा पुगेकी छिन् ।
प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द साथै दाहालद्वारा परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमणमा पनि रोक
सोमबार, फागुन १५, २०७९
परराष्ट्र मन्त्रालयले भ्रमणको सबै कार्यक्रम सार्वजनिक गरिसकेपछि प्रधानमन्त्री दाहालले भ्रमण रद्द गरेर अर्को कूटनीतिक अपरिपक्कता प्रदर्शन गर्नुभएको छ साथै उँहाले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण पनि रोक्नुभएको छ ।
परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार जेनेभा जाँदै
आइतबार, फागुन १४, २०७९
पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई 'क' श्रेणीमै कायम राख्न पहल गर्ने बताइन् ।
जनयुद्धका शहिदहरूलाई राष्ट्रिय शहिद घोषणा गर्छौं : प्रधानमन्त्री
आइतबार, फागुन १४, २०७९
जनयुद्धका शहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने शहिदहरूको उच्च सम्मान सहित राष्ट्रिय शहिद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जाँदै
आइतबार, फागुन १४, २०७९
सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्नु हुने कार्यक्रम तय गरिएको छ ।
राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावलीमा सांसद अरुण कुमार चौधरीको नाम समावेश
शुक्रबार, फागुन १२, २०७९
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भएको पत्र सङ्घीय संसद् सचिवालय पुगेपछि उनको निलम्बन फुकुवा भएको थियो । उनी यही आइतबार कारागार मुक्त भएका थिए ।
प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा
शुक्रबार, फागुन १२, २०७९
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार दिउँसो पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच भावी राष्ट्रपति र एमाले सहितको गठबन्धन जोगाउने विषयमा छलफल भएको छ ।
एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा उम्मेदवारी दिने
शुक्रबार, फागुन १२, २०७९
सत्तासाझेदार दल माओवादी केन्द्रले कांग्रेससँग मिलेर पुरानै गठबन्धन ब्युँताउने तयारी गरिरहँदा ओली भने एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार दिने दाबी गरेका छन् ।
बालुवाटारमा जारी ४ दलको बैठक ५ बजे बस्ने गरि विना निष्कर्ष टुंगियो
शुक्रबार, फागुन १२, २०७९
राष्ट्रपति निर्वाचनका बारेमा छलफल गर्न प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले ठोस सहमति जुटाउन नसकेको बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए।
प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतो राष्ट्रपति निर्वाचनको मतदातामा
बिहीबार, फागुन ११, २०७९
उनी अहिलेसम्म निलम्बनमा नपरेको हुनाले नाम सार्वजनिक गरिएको निर्वाचन आयोगको जनाएको छ । जनकपुर उच्च अदालतले २०७७ मा नै उनलाई पक्राउ गरेर थुनामा राख्ने आदेश दिएको थियो ।
राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा अरुण कुमार चौधरीको नाम समावेश गराउन माग
बिहीबार, फागुन ११, २०७९
मतदाता नामावलीमा दाबी विरोधका लागि आज अपराह्न १२ बजेसम्मको समय तोकिएको थियो । कैलाली जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ ।
साताको लोकप्रीय