Kath khabar
महन्थ ठाकुर राष्ट्रपतिका लागि उपयुक्त पात्र : सभापति शेरबहादुर देउवा
महन्थ ठाकुर राष्ट्रपतिका लागि उपयुक्त पात्र : सभापति शेरबहादुर देउवा बुधबार बिहान धुम्बाराहीस्थित देउवा निवासमा पुगेका लोसपाका नेताहरुसँगको भेटमा उनले राष्ट्रपतिमा महन्थ ठाकुर उपयुक्त पात्र रहेको बताएको लोसपाका नेता शरदसिंह भण्डारीले जानकारी दिए ।
राष्ट्रपति निर्वाचन प्रक्रिया शुरु, ८८१ जना मतदाताको नामावली सार्वजनिक
राष्ट्रपति निर्वाचन प्रक्रिया शुरु, ८८१ जना मतदाताको नामावली सार्वजनिक निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको छ। २५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको हुने निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाले मतदानमा सहभागी हुन पाउने गरी आयोगले बुधबार नामावली सार्वजनिक गरेको हो।
माओवादी पदाधिकारी बैठक जारी, राष्ट्रपतिबारे छलफल हुने
माओवादी पदाधिकारी बैठक जारी, राष्ट्रपतिबारे छलफल हुने भावी राष्ट्रपतिका बारेमा राजनीतिक दलहरु बिच घम्साघम्सी परिरहेको बेला माओवादी केन्द्रले बोलाएको पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको हो।
फागुन १३ मा एमालेले राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने
फागुन १३ मा एमालेले राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने २५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन नै एमालेले आफ्नो तर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए ।
ओली भेट्न बालकोट पुगे प्रचण्ड
ओली भेट्न बालकोट पुगे प्रचण्ड बालकोटमा जारी भेटवार्तामा राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।
राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित
राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित भएका छन् ।
नव नियुक्त कुलपतिले लिए पद तथा गोपनीयताको सपथ
नव नियुक्त कुलपतिले लिए पद तथा गोपनीयताको सपथ यसरी सपथ ग्रहण गर्नेमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसदमा पेश
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसदमा पेश त्यसअघि विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकार भएको थियो ।
रविको राहदानी प्रकरण : राहदानी सम्बन्धी जाहेरी दर्ता गर्नु नपर्ने सरकारी वकिलको निष्कर्ष
रविको राहदानी प्रकरण : राहदानी सम्बन्धी जाहेरी दर्ता गर्नु नपर्ने सरकारी वकिलको निष्कर्ष रवि लामिछानेको पासपोर्ट विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज असफलले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले निकालेको छ।
फौजदारी अपराध पुष्टी नभए सम्म लोगो सहित जेल जान पाउने भए सांसद
फौजदारी अपराध पुष्टी नभए सम्म लोगो सहित जेल जान पाउने भए सांसद फौजदारी मुद्दा लागेर पुर्पक्षका लागि अदालतले थुनामा पठाएमा कर्मचारी निलम्बित हुन्छन् तर सांसदहरू भने आफैंलाई ‘विशेषाधिकार’ दिँदै अदालतले अन्तिम फैसला नगरेसम्म पद कायमै रहने गरी नियमावली बनाउँदै छन् । 
सभामुख घिमिरेसँग बेलायती राजदूत पोलिटको भेट
सभामुख घिमिरेसँग बेलायती राजदूत पोलिटको भेट बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो। सभामुख घिमिरेले भने, “२ देशबीच २ सय वर्ष पुरानो सम्बन्ध अविष्मरणीय छ। विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ।”
रेशम चौधरीको रिहाइ आवश्यक छ : माधव नेपाल  
रेशम चौधरीको रिहाइ आवश्यक छ : माधव नेपाल   धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधाननमन्त्री रहेका नेपालले राजनीतिक प्रकृतिका मुद्दालाई चाँडो टुंगो लगाउनु पर्ने भन्दै उनले रेशमको रिहाइ आवश्यक रहेको बताएका हुन्।
Weather Update