Kath khabar
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ लुम्बिनी सरकारका मुख्यमन्त्री लिला गिरीले शनिबार मन्त्रिपरिषद बिस्तार गरेका थिए । नवगठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट १-१ जना नियुक्त भएका छन् । आइतबार दिउँसो १ बजे तयारी गरिएको नवनियुक्त मन्त्रीहरुको शपथ कार्यक्रम हावाहुरीका कारण केही समय अवरुद्ध भएको थियो।
अनेरास्ववियु महाधिवेशनको तयारी पूरा, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने
अनेरास्ववियु महाधिवेशनको तयारी पूरा, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने आज आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । ७ वर्षपछि महाधिवेशन हुन लागेको हो । यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन ।
गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन - अध्यक्ष लिङ्देन
गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन - अध्यक्ष लिङ्देन बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उनले गठबन्धनभित्र राष्ट्रपतिबारे मतभेद नरहेको प्रतिक्रिया दिएका हुन्।
आज ५ बजे अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै
आज ५ बजे अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार बजेटको मध्याबधी समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।
सुदुरपश्चिमका मुख्यमन्त्री शाहद्धारा मन्त्रिपरिषद् विस्तार, २ मन्त्री नियुक्त
सुदुरपश्चिमका मुख्यमन्त्री शाहद्धारा मन्त्रिपरिषद् विस्तार, २ मन्त्री नियुक्त प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिएसँगै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
युरोपियन युनियनका राजदूत डिप्रेजले गरिन् ऊर्जामन्त्री लिङ्देनसँग भेटवार्ता
युरोपियन युनियनका राजदूत डिप्रेजले गरिन् ऊर्जामन्त्री लिङ्देनसँग भेटवार्ता मन्त्री लिङ्देनले बंगलादेशसँग विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता हुने जानकारी दिँदै आफूले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकतामा राखेको बताए ।
रवि लामिछाने बिरूद्ध ५ वर्ष कैदको माग गर्दै सरकारी वकिलको कार्यालयमा उजुरी
रवि लामिछाने बिरूद्ध ५ वर्ष कैदको माग गर्दै सरकारी वकिलको कार्यालयमा उजुरी अधिवक्ता समेत रहेका युवराज पौडेल (सफल)ले रास्वपाको अध्यक्ष रवि लामछाने बिरूद्ध सरकारी वकिलको कार्यालयमा उजुरी हालेका छन् ।
नेता भीम रावलद्वारा रवि लामिछानेको जाँच गर्न माग 
नेता भीम रावलद्वारा रवि लामिछानेको जाँच गर्न माग  आइतबार पत्रकार सम्मेलन गरेर मिडिया विरुद्ध अनियन्त्रित अभिव्यक्ति दिएका लामिछानेले लोकतान्त्रिक मान्यतालाई नमानेको र गाली गलौचमा उत्रिएको भन्दै जाँच गर्न माग गरेका हुन् । 
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल अर्याल १ वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेकी हुन्। २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय थिइन्।
गृहमन्त्रीको क्वार्टरमा ताला, चाबी रवि लामिछानेसँग
गृहमन्त्रीको क्वार्टरमा ताला, चाबी रवि लामिछानेसँग राजीनामा दिएको १ साता बितिसक्दा पनि उनले पुल्चोकस्थित मन्त्री क्वार्टर भने छाडेका छैनन्।  लामिछाने अहिले  मन्त्री क्वाटरमा आफू बस्दैनन् तर उनले त्यहाँको बुझबुझारथको काम भने गरेका छैनन्। ‘उहाँले ताला लगाएर जानुभएको छ।
बीबीसीलाई भारतमा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्चमा मुद्दा
बीबीसीलाई भारतमा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्चमा मुद्दा याचिकामा भनिएको छ कि वृत्तचित्रले प्रधानमन्त्री नरेन्द्र मोदीको छविलाई कलंकित पार्ने उद्देश्यले मात्र नराखेर भारतको सामाजिक संरचनालाई नै ध्वस्त पार्ने हिन्दू विरोधी प्रचार समेत गरेको छ । पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको नेतृत्वमा रहेको केन्द्र सरकारले बीबीसीलाई भारतमा २ वर्षका लागि प्रतिबन्ध लगाएको थियो । भारतमा तैनाथ बेलायती बीबीसीका कर्मचारीलाई देश...
आत्मदाह घटनाबारे न्यायिक आयोग गठनको माग
आत्मदाह घटनाबारे न्यायिक आयोग गठनको माग प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाका बारेमा छानबिन गर्न न्यायिक आयोग गठनको माग गरेका हुन्।
Weather Update