हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभाबी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन् : माधव नेपाल
मंगलबार, पुस २६, २०७९
गृह मन्त्रालयले हालकै अवस्थामा सुकुम्बासी बस्ती हटाउन सहयोग नगर्ने
मंगलबार, पुस २६, २०७९
गृहको यो जवाफले सकुम्बासीको पहिचान र व्यवस्थापन बस्तीमै डोजर चलाउने महानगरको योजनालाई थप धक्का लागेको छ । गृहको पत्रअनुसार तत्कालकै अवस्थामा महानगरपालिकाले आफ्नै सुरक्षा बल प्रयोग गरेर मात्रै बस्ती हटाउन सक्ने अवस्था सिर्जना भएको हो ।
घनश्याम भूसाल केही दिनमै एकीकृत समाजावादीमा प्रवेश गर्दै
मंगलबार, पुस २६, २०७९
गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनुभएको थियो । त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग उहाँले पटक-पटक छलफल गर्दै आउनु भएको थियो ।
‘देशमा केही हुँदैन भन्ने होइन, गरेमा के हुँदैन भन्ने सन्देश दिनुपर्छ’ : प्रधानमन्त्री प्रचण्ड
सोमबार, पुस २५, २०७९
उहाँले संसदमा नयाँ दल र सांसदको उपस्थितिमा आफूलाई ईर्ष्या नभइ मनैदेखि नै खुसी मिलेको बताउनुभयो । ‘नयाँ दल र नयाँ अनुहारको प्रवेश भएको छ । विना कुनै ईर्ष्या मनैदेखि भन्न चाहन्छु, यो लोकतन्त्र र सम्प्रभुताको जित हो ।
गृहमन्त्री लामिछानेद्वारा नागरिकका न्यूनतम साझा कार्यक्रम विषयलाई पहिलो प्राथमिकता
बिहीबार, पुस २१, २०७९
सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउन र युवा स्वरोजगार सहित विभिन्न नीतिगत कार्यक्रम समेटिने उहाँको भनाइ छ ।
रमेश लेखक कांग्रेसको मुख्य सचेतकमा मनोनीत
मंगलबार, पुस १९, २०७९
संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
भ्रष्टाचारका आरोपी निलम्बनमा, हत्याका अभियुक्त संरक्षणमा
बुधबार, पुस १३, २०७९
निर्वाचनमा समेत वारेस मार्फत् उम्मेदवारी दिएका महतोले निर्वाचित भएपछि पनि वारेस मार्फत् नै प्रमाणपत्र बुझेका थिए। उता, गुरुङले काठमाडौंको फनपार्कमा जग्गा भाडा लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले उनीसहित १६ जना विररुद्ध २०७५ मा नै मुद्दा दायर गर्दै ३१ करोड रुपैयाँको विगो माग दाबी गर्दै आएको छ।
प्रचण्डसँगै ३ उपप्रधानमन्त्रीले शपथ लिने, रास्वपाको उपप्रधानमन्त्री सहित गृहमन्त्रीमा दाबी
सोमबार, पुस ११, २०७९
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिने भएका हुन्।
सरकारी निवास बालुवाटारमा भड्किलो सामान नकिन्न प्रचण्डको निर्देशन
सोमबार, पुस ११, २०७९
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार कुनै पनि नयाँ तथा भड्किलो सरसामान खरिद नगर्न निर्देशन दिनुभएको छ ।
रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
सोमबार, पुस ११, २०७९
जेलमा रहेका पार्टीका नेता रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने अध्यक्ष रन्जिता श्रेष्ठले बताएकी छिन्। यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै रहने उनको भनाइ छ।
सरकारमा जाने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी भित्रै विवाद
सोमबार, पुस ११, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन नगरेको भए यो सरकारलाई समर्थन गर्नेको संख्या १४९ रहने थियो। त्यो पनि न्यूनतम आवश्यकताभन्दा ११ बढी हुने थियो‚” कार्कीको पत्रमा उल्लेख छ‚ “हामी हुनु र नहुनुले सरकार निर्माणमा केही असर नपुग्ने अवस्थामा पनि प्रचण्ड भन्दा पहिले बालकोट पुग्ने हतारो किन गर्यो ?”
प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, भोलि शपथ ग्रहण लिदै
आइतबार, पुस १०, २०७९
कुनै १ दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
बिहानसम्म मातै मात, बेलुका हुँदा रित्तै हात झैँ भयो कांग्रेसलाई
आइतबार, पुस १०, २०७९
आज दिउँसो १२ बजेसम्म सत्ता गठबन्धन कायमै रहँदा कांग्रेस धेरै शक्तिशाली र धेरै पदको दाबेदार थियो । तर जब माओवादी अध्यक्ष प्रचण्ड गठबन्धन छाडेर नेकपा एमालेका अध्यक्ष ओलीको निवास बालकोटमा जानुभयो तब कांग्रेससँग केही पनि नरहने सम्भावना बढेको छ ।
साताको लोकप्रीय