Kath khabar
गठबन्धनमा कुरा नमिलेपछि बालुवाटारबाट बाहिरिएर बालकोट पुगे प्रचण्ड
गठबन्धनमा कुरा नमिलेपछि बालुवाटारबाट बाहिरिएर बालकोट पुगे प्रचण्ड सुरुमा सरकारको नेतृत्व आफूले पाउनु पर्ने दाबी गर्दै आएको माओवादीको अडानमा कांग्रेस सहमत नभएपछि गठबन्धनको भविष्य अन्योलमा परेको छ। कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ। राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समय आज सकिँदैछ।
कांग्रेसका सांसद डा. सुनिल शर्माले तलब भत्ता नलिने घोषणा गर्दै भागवत गीता बोकेर गरे सपथग्रहण 
कांग्रेसका सांसद डा. सुनिल शर्माले तलब भत्ता नलिने घोषणा गर्दै भागवत गीता बोकेर गरे सपथग्रहण  सांसद डा. शर्माको हातमा निर्वाचित भएको प्रमाणपत्रसँगै भागवत गीता समेत थियो । शर्मा कांग्रेसबाट निर्वाचित मध्ये सबैभन्दा बढी करिव ४९ हजार मत पाएर जितेका सांसद हुन् । डा. शर्माले आफू राजनीतिमा कमाउन नभएर सेवाका लागि आएको भन्दै सांसदबाट पाउने तलब भत्ता नलिई निर्वाचन क्षेत्रका विपन्न जनता तथा परोपकारी संस्थाहरुलाई प्रदान...
बालुवाटारमा देउवा र प्रचण्डबीच वान टू वान वार्ता हुँदै
बालुवाटारमा देउवा र प्रचण्डबीच वान टू वान वार्ता हुँदै कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठयारोमा परेका माओवादी अध्यक्ष प्रचण्ड सहमतिका लागि थप प्रयास गर्न बालुवाटार पुगेका छन्।
सरकारको नेतृत्व हामीले गर्न सक्छौँ कि भन्ने विषयमा पनि छलफल चलाएका छौँ : लामिछाने
सरकारको नेतृत्व हामीले गर्न सक्छौँ कि भन्ने विषयमा पनि छलफल चलाएका छौँ : लामिछाने संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरू सचेत रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकले मतदान दिएर विश्वास गरेर पठाइसकेपछि जनमतको कदर नगर्ने भन्ने कुरै भएन ।
१७ सांसद शपथ ग्रहण कार्यक्रममै अनुपस्थित
१७ सांसद शपथ ग्रहण कार्यक्रममै अनुपस्थित बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूको शपथ पछि हुनेछ।
गगनले किन पाएनन् आफ्नै समूहका ६ सांसदको भोट ?
गगनले किन पाएनन् आफ्नै समूहका ६ सांसदको भोट ? सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए। यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका थिए।
आज सत्ता गठबन्धनको भागबन्डा मिलाउन बैठक बस्दै
आज सत्ता गठबन्धनको भागबन्डा मिलाउन बैठक बस्दै शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बुधबार बस्न लागेको हो । बुधबार बस्ने भनिए पनि समय तोकिएको छैन ।
देउवासँग कांग्रेस संसदीय दलमा गगन थापा उठ्ने, शेखर कोइराला प्रस्तावक
देउवासँग कांग्रेस संसदीय दलमा गगन थापा उठ्ने, शेखर कोइराला प्रस्तावक निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने हुन्छ। मनोनयन दर्ताका लागि कांग्रेसले ५१ हजार शुल्क तोकेको छ। कांग्रेसमा प्रतिनिधि सभामा ८९ जना सांसद छन्। उनीहरूले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान गरेर दल...
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा लामिछानेलाई सर्वसम्मत चयन गरेपनि दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षमा ७ र समानुपातिका १३ गरी २० जना सांसद छन्।
१७ सालको "कू" अघि राजा महेन्द्रले गरेका थिए ३ महिना भन्दा लामो विदेश भ्रमण
१७ सालको "कू" अघि राजा महेन्द्रले गरेका थिए ३ महिना भन्दा लामो विदेश भ्रमण उक्त भ्रमणका क्रममा महाशक्ति राष्ट्रहरूको नाडी छामेर आएका महेन्द्रले नेपाल फर्किएको झन्डै ५ महिनामै बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरेको केही विश्लेषकहरूको बुझाइ छ।
सत्ता स्वार्थ पूरा गर्न अध्यादेश ल्याउनु खेदजनक : भीम रावल
सत्ता स्वार्थ पूरा गर्न अध्यादेश ल्याउनु खेदजनक : भीम रावल ‘सरकारमा सहभागी दलहरुले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थ पूर्ति गर्न खोज्नु खेदजनक छ,’ नेता रावलले भनेका छन्, ‘यो नेपाली जनताको जनादेशको समेत घोर अपमान हो।’
रेशम चौधरी छुट्ने खबर लगत्तै डिल्लीबजार कारागारमा उन्मुक्ति पार्टीका कार्यकर्ता भेला हुँदै
रेशम चौधरी छुट्ने खबर लगत्तै डिल्लीबजार कारागारमा उन्मुक्ति पार्टीका कार्यकर्ता भेला हुँदै चुनाव सकिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कारागारमै गएर चौधरीलाई भेटेका थिए। अहिले डिल्लीबजार कारागार अगाडि सडकमा रेशम चौधरीका कार्यकर्ता पार्टीका झन्डा र फूलमाला सहित उपस्थित भएका छन्। डिल्लीबजार कारागार प्रशासनले भने यसबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ।
Weather Update