एमालेले प्रतिपक्षको भूमिका निर्वाह गर्छ : उपाध्यक्ष पौडेल
शुक्रबार, मंसिर २३, २०७९
प्रधानन्यायाधीश विरुद्धको महाभियोग निष्क्रिय, बारको आकस्मिक बैठक, प्रधानन्यायाधीश ३ बजे सर्वोच्च जादै
बुधबार, मंसिर २१, २०७९
सर्वोच्च अदालतमा वकिलहरुले अवरोध गर्ने तयारी गरिरहेको विषयमा ‘सम्बन्धित निकायले पत्र दिइसकेपछि पनि यसरी अवरुद्ध गर्नु गलत हो । सरकारले सुरक्षा दिएर भित्र जाने वातावरण बनाइदिनुपर्छ ।’
जर्मनीमा कू को प्रयास, २५ जना पक्राउ
बुधबार, मंसिर २१, २०७९
‘राजकुमार हाइनरिक तेह्रौँ’ भनिने ७१ वर्षका एक जर्मन पुरुषलाई उक्त षडयन्त्रको मुख्य योजनाकार भनिएको छ। अहिलेको जर्मन गणतन्त्रको सत्ता उल्ट्याएर सन् १८७१ ताकाको जस्तो जर्मनी राष्ट्र निर्माणको षडयन्त्रमा उक्त समूहका करिब ५० महिला तथा पुरुष सदस्य सामेल भएको हुनसक्ने ठानिएको छ।
नयाँ संसद् नआउँदै चोलेन्द्रको अवकाश, महाभियोगले कुन मोड लेला ?
बुधबार, मंसिर २१, २०७९
अघिल्लो प्रतिनिधिसभाले जबरामाथि दर्ता भएको महाभियोगमा छानबिनका लागि गठन गरेको समितिका ११ जना सांसद सदस्यहरूमध्ये २ जना मात्रै आगामी संसद्मा हुनेछन्। सिफारिस समितिका सभापति विष्ट उम्मेदवारी नै नदिएका कारण आगामी संसद्मा हुनेछैनन्। सिफारिस समितिका सदस्यहरू एकवाद मियाँ, कृष्णभक्त पोखरेल, प्रमोद साह र लालबाबु पण्डित यो निर्वाचनमा पराजित भए।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदै
शुक्रबार, मंसिर १६, २०७९
काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहनु भएका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि आज चीन जान लागेका हुन्।
युक्रेन लक्षित मिसाइल पोल्याण्डमा खस्दा २ जनाको मृत्यु
बुधबार, कात्तिक ३०, २०७९
नेटोले आफ्नो सदस्य देशमा भएको मिसाइल आक्रमणको घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ । नेटोले घटनाको आवश्यक छानविन गर्ने र जवाफ दिने स्पष्ट पारेको छ । रुसले जी-२० सम्मेलनकै क्रममा युक्रेनको राजधानी किएभ सहित विभिन्न सहरमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।
साताको लोकप्रीय