कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
मंगलबार, जेठ ९, २०८०
डा. सन्दुक रुइतको जीवनी पाठ्यक्रमबाट हटाइएकोमा रघुजी पन्तको आपत्ति
मंगलबार, जेठ ९, २०८०
प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले डा. रुइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रुइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । साथै सांसद पन्तले पाठ्यक्रममा कुनै दलको आन्दोलनका बारेमा समावेश गर्न नहुने बताए ।
प्रतिनिधिसभा बैठक : सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदै
मंगलबार, जेठ ९, २०८०
गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी छ। राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो ।
धनगढीमा राजनीतिक दल र नेतृत्वलाई पूर्वराजा शाहको प्रश्न, के नयाँ नेपाल भनेको यही हो ?
सोमबार, जेठ ८, २०८०
सोमबार धनगढीमा भएको कार्यक्रममा बोल्दै पूर्वराजा शाहले के नेपालको अस्तित्व छैन भन्दै नयाँ नेपाल भनेको यहि हो भनेर प्रश्न गरेका हुन् ।
प्रधानमन्त्रीद्वारा शुक्लाफाँटा आरक्ष पीडितको माग सम्बोधन गर्ने प्रतिबद्धता
सोमबार, जेठ ८, २०८०
आज शुक्लाफाँटा आरक्ष पीडितका समस्या, पुनःस्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत दिएका छन्।
पंचायत कालिन राजादेखि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गरौं : राजेन्द्र लिङ्देन
सोमबार, जेठ ८, २०८०
भ्रष्टाचार विरुद्धको प्रतिबद्धता कागजमा सीमित भएर नहुने भन्दै उनले भ्रष्टाचार विरुद्धको अभियानका लागि उच्च पदस्थ सबै व्यक्ति र उनीहरुरुका आफन्त सम्पत्ति छानबिन गर्न आयोग गठन गर्न माग गरेका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा २ पूर्वप्रधानमन्त्री माथि पनि अनुसन्धान गर्न सांसद सुवालको माग
सोमबार, जेठ ८, २०८०
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पूर्वमन्त्री नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएकाले २ जना पूर्वप्रधानमन्त्री माथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका हुन्।
कुन प्रधानमन्त्रीले के कस्तो काम गरे ? संसदमा छलफल गरौँ : माधवकुमार नेपाल
सोमबार, जेठ ८, २०८०
सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के-कस्तो काम गरे भन्ने विषयमा संसदमा छलफल गर्न चुनौती दिएका हुन्।
हिरासतमा रहेका पति बालकृष्ण खाँणलाई पहिलो पटक भेट्न पुगिन् मञ्जु खाँण
सोमबार, जेठ ८, २०८०
सोमबार बिहान उनले टेकुस्थित परिसरमा श्रीमान बालकृष्णलाई भेटेकी हुन्। गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु सोमबार पहिलो पटक पुगेकी हुन्। उनले यसअघि पनि खाँणलाई भेट्न जान खोजेकी थिइन्।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढाइने
शुक्रबार, जेठ ५, २०८०
सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो विमानस्थल निर्माण अगाडि बढाइने बताएका हुन् ।
बेपत्ता भएको भनिएकी मञ्जु खाँण संसदमै भेटिइन्
शुक्रबार, जेठ ५, २०८०
बालकृष्ण पक्राउ परेसँगै सम्पर्क विहीन भएकी हुने शुक्रबारको प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा देखिएकी हुन् ।
१० दिने भ्रमणका लागि माओवादी केन्द्रका ४ पदाधिकारी सहित २० सदस्यीय टोली चीन प्रस्थान
शुक्रबार, जेठ ५, २०८०
भ्रमण दलमा माओवादीका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु र प्रदेश अध्यक्षहरु सहित केन्द्रिय नेताहरु रहेको मैनालीले बताए। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो।
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ
बिहीबार, जेठ ४, २०८०
जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई काठमाडौंमा रहेको उनकै निवासबाट आज बिहीवार पक्राउ गरेको हो । यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ जना पुगेको छ ।
साताको लोकप्रीय