Kath khabar
संसद बैठक अघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
संसद बैठक अघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो। बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : फरार समशेर मिया काठमाडौंबाट पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरण : फरार समशेर मिया काठमाडौंबाट पक्राउ नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका मियाँ विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। त्यस लगत्तै उनी फरार थिए। उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सत्ता स्वार्थका लागि कसैसँग एकता र सहकार्य हुँदैन : नेकपा एमालेका अध्यक्ष ओली
सत्ता स्वार्थका लागि कसैसँग एकता र सहकार्य हुँदैन : नेकपा एमालेका अध्यक्ष ओली अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यबिहीन र नीतिविहीन भएको जिकिर गरे। ओलीले राजनीति अस्थीरता र अराजकताबाट गुज्रिरहेको अवस्थामा सरकार टिकाउने खेलमा मात्रै गठबन्धनको ध्यान केन्द्रीत रहेको आरोप लगाए।
चोलेन्द्र शमशेर जबराको महाअभियोग प्रस्ताव निष्क्रिय भएको निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
चोलेन्द्र शमशेर जबराको महाअभियोग प्रस्ताव निष्क्रिय भएको निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा जबरा विरुद्ध परेको महाअभियोगको प्रस्ताव निस्क्रिय भएको संसद् सचिवालयका महासचिवको निर्णय विरुद्धको  रिटको बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको हो। अब अर्को यही जेठ ३१ का लागि तोकिएको छ।
मदन भण्डारी र जिवराज आश्रितको मृत्यु रहस्यको पर्दा भित्र लुकेको छ : माधव नेपाल
मदन भण्डारी र जिवराज आश्रितको मृत्यु रहस्यको पर्दा भित्र लुकेको छ : माधव नेपाल उनले मदन-आश्रितको रहस्यमय मृत्यु पर्दामा लुकेको भन्दै राम्रो सँग छानविन हुन नसकेको बताए। कार्यक्रममा समाजवादीका सम्मानीत नेता झलनाथ खनालले मुलुकमा खुल्ला रुपमा भइरहेको विदेशी शक्तिको हस्तक्षेपलाइ रोक्नुपर्ने बताए।
रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्चबाट पनि सदर
रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्चबाट पनि सदर मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले सुनुवाइ गर्दै चौधरीलाई जेल पठाउने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो। नेता चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखेर सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।
सर्वोच्चद्वारा अयोग्य लडाकुलाई रकम बितरण गर्ने सरकारको निर्णयमा रोक
सर्वोच्चद्वारा अयोग्य लडाकुलाई रकम बितरण गर्ने सरकारको निर्णयमा रोक सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो। सरकारको सो निर्णय विरुद्ध अधिबक्ता ज्ञानेन्द्रराज आरणनले रिट दायर गरेका थिए।
१० दलको बैठक सम्पन्न : नीति तथा कार्यक्रमबारे छलफल
१० दलको बैठक सम्पन्न : नीति तथा कार्यक्रमबारे छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा पेश गर्न लागेको नीति कार्यक्रम माथि सुझाव लिन सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाएका हुन् ।
निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने शंका छ : माधव नेपाल
निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने शंका छ : माधव नेपाल बैठकमा बोल्दै उनले सो विमानस्थलको महत्व अर्थमन्त्री महतले नबुझेको कि भनेर प्रश्न समेत गरे। अध्यक्ष नेपालले मुलुकको 'गेम चेन्जर प्रोग्राम'को रूपमा रहेको सो विमानस्थललाई अघि बढाउन संसदीय समितिहरूलाई पनि विशेष ध्यान दिन आग्रह गरे। 
गठबन्धनको बैठक पछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
गठबन्धनको बैठक पछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताईएको छ ।
संसदीय समितिको भागबण्डामा ३ दलको सहमति, रास्वपा र राप्रपा अन्योलमा
संसदीय समितिको भागबण्डामा ३ दलको सहमति, रास्वपा र राप्रपा अन्योलमा नयाँ सहमति अनुसार नेकपा एमालेले ३ वटा समितिको सभापति पाउने भएको छ । त्यस्तै, बाँकी रहेको ७ समितिमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीलाई बाँकी समितिको नेतृत्व दिने तयारी छ।
नक्कली शरणार्थी प्रकरण : खाँण र रायमाझीको बयान आज पनि
नक्कली शरणार्थी प्रकरण : खाँण र रायमाझीको बयान आज पनि आइतबार राति पक्राउ परेका टोपबहादुर रायमाझीको पनि सोमबारदेखि नै बयान शुरु भएको छ । तर उनले आफ्नो स्वास्थ्यमा समस्या आएको सुनाएपछि उनलाई पनि पूरा बयान लिइएको थिएन । प्रहरीले मंगलबार दुवैको बयान सक्ने तयारी गरेको छ । 
Weather Update