Kath khabar
भ्रष्टाचार विरुद्ध गम्भीर रुपमा लागेका छौं : प्रधानमन्त्री प्रचण्ड
भ्रष्टाचार विरुद्ध गम्भीर रुपमा लागेका छौं : प्रधानमन्त्री प्रचण्ड भ्रष्टाचारीहरुलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदम प्रति आमजनताले समर्थन र ऐक्यवद्धता गरेको भन्दै उनले भ्रष्टाचारीहरुलाई कुनै पनि बहानामा बचाउने काम नहुने स्पष्ट पारे।
सांसद सुर्यप्रसाद ढकालद्वारा २०४८ साल पछिका उच्च पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग
सांसद सुर्यप्रसाद ढकालद्वारा २०४८ साल पछिका उच्च पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग ‘मलखाद्यमा भ्रष्टचार, नक्कली भुटानी प्रकरणमा भ्रष्टचार, यातायात कार्यालय, मालपोत र नापी कार्यालय भ्रष्टचार, न्यायलयमा भ्रष्टचार, प्रहरीको खाद्यान्नमा भ्रष्टचार, जताततै भ्रष्टचार छ,’ सांसद ढकालले भने ।
शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको छ, खुट्टा नकमाई सरकारले कारबाही गरोस् : अध्यक्ष माधव कुमार नेपाल
शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको छ, खुट्टा नकमाई सरकारले कारबाही गरोस् : अध्यक्ष माधव कुमार नेपाल 'कुनै पनि भ्रष्टचारजन्य क्रियाकलापमा संलग्नलाई पक्राउ गरी दण्ड र सजाय दिनुपर्छ, यसमा जनता र हाम्रो पार्टीको साथ र समन्वय र साथ सहयोग रहने नै छ। हामी सरकारको भ्रष्टाचार विरोधी अभियानको साथमा छौं र परेको खण्डमा सहयोग पनि गर्नेछौं' उनले भने।
राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै
राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै धुम्बाराहीमा केही बेरमा शुरु हुने केन्द्रीय समिति बैठक यही जेठ ३ गतेसम्म सञ्चालन हुने बताइएको छ। बैठक वैशाख ३० र ३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै आजका लागि सारिएको थियो। 
नक्क्ली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणलाई थप अनुसन्धानका लागि ४ दिन म्याद थप
नक्क्ली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणलाई थप अनुसन्धानका लागि ४ दिन म्याद थप नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्व गृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहिवार पक्राउ गरिएको थियो । यसअघि लिएको ३ दिनको म्याद आजै सकिदै थियो ।
पृथ्वी बहादुरको बयानसँगै अबैध अमेरिकी रकम भित्र्याएको मुद्दामा जोडियो जनार्दन शर्माको नाम 
पृथ्वी बहादुरको बयानसँगै अबैध अमेरिकी रकम भित्र्याएको मुद्दामा जोडियो जनार्दन शर्माको नाम  स्रोतका अनुसार अमेरिकाबाट अवैध रकम भित्र्याएको आरोपमा पक्राउ परेका विवादित व्यवसायी पृथ्वी बहादुर शाहले जनार्दन शर्माको संलग्नता रहेको प्रहरी समक्ष बयान दिएपछि उनलाई प्रहरीले पक्राउ गर्ने तयारी थालेको प्रहरीले जनाएको छ ।
कांग्रेस सांसद सञ्जय गौतम १५ बुँदे माग सहित आमरण अनशनमा
कांग्रेस सांसद सञ्जय गौतम १५ बुँदे माग सहित आमरण अनशनमा सदनमा कयौं पटक जब्दीघाटको पुल निर्माणको आवाज उठाए पनि राज्यले बेवास्ता गरेकोले बाध्य भई आमरण अनशनमा बस्नुपरेको उनले बताए ।
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री प्रचण्ड उनले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताए।
भुटानी शरणार्थी प्रकरण : अख्तियार प्रमुख प्रेम राईको पनि संलग्नता रहेको प्रमाण जुटाउँदै प्रहरी
भुटानी शरणार्थी प्रकरण : अख्तियार प्रमुख प्रेम राईको पनि संलग्नता रहेको प्रमाण जुटाउँदै प्रहरी पीडितहरूले कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाण तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका तत्कालीन गृहसचिव प्रेमकुमार राईले पनि आफूहरूलाई सहयोग गरेको बताएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई
सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइकन काम गर्न लामिछानेले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।
भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा
भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री प्रचचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध शुक्रबार दिउँसो १ बजे ज्ञापनपत्र बुझाउन लागिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संयोजक तथा अधिवक्ता सुजित केसीले जानकारी दिए ।
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उनले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए । “राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु,”, उनले भने ।
Weather Update