Kath khabar
आरजू राणालाई कालो झन्डा देखाउन खोज्ने युवक पक्राउ
आरजू राणालाई कालो झन्डा देखाउन खोज्ने युवक पक्राउ बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन बिहीबार हेटौँडा आएकी आरजूलाई कालो झन्डा देखाउन खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्वराजा ज्ञानेन्द्रले भेटे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग
पूर्वराजा ज्ञानेन्द्रले भेटे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पूर्वराजा शाह वैशाख २२ गते रूपैडिया नाकाबाट भारत गएका हुन्। उनको सचिवालयका अनुसार शाह १० दिने भ्रमणका लागि भारत गएका हुन्।
अख्तियारले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्छ : केपी ओली
अख्तियारले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्छ : केपी ओली कर्मचारीलाई तलब खुवाउन गाह्रो पर्ने अवस्थामा अयोग्य लडाकुलाई २ लाख बाँड्ने निर्णय पनि भ्रष्टाचार भएको ओलीको भनाइ छ ।
एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा शुरू
एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा शुरू ‘आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै मिसन ग्रासरूट अभियानको समीक्षा अन्तर्गत प्रदेशका प्रतिवेदन पेश हुन्छ,’ रिजालले बताए।
नक्कली शरणार्थी मामिलामा राष्ट्रसङ्घ चिन्तित
नक्कली शरणार्थी मामिलामा राष्ट्रसङ्घ चिन्तित यूएनएचसीआरको नेपालस्थित कार्यालयले बीबीसी न्यूज नेपालीले सोधेको प्रश्नको लिखित जबाफ दिँदै ‘नेपाली नागरिकहरूलाई झुक्याइएको र ठगी गरिएको’ विषयप्रति आफूहरूको गहिरो चिन्ता रहेको प्रतिक्रिया दिएको छ।
आरजु राणा निवेदनका साथ साइबर ब्युरोमा
आरजु राणा निवेदनका साथ साइबर ब्युरोमा उनले आफ्नो निवेदनको बोधार्थमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संसद सचिवालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाम राखेकी छिन् ।
पूर्वगृहमन्त्री खाँणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति
पूर्वगृहमन्त्री खाँणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगेको थियो ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपको लागि अदालत लगियो
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपको लागि अदालत लगियो प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो ।  जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो ।
प्रधानमन्त्री सहित शिर्ष नेताहरु बीच सिंहदरवारमा छलफल जारी
प्रधानमन्त्री सहित शिर्ष नेताहरु बीच सिंहदरवारमा छलफल जारी नक्कली भुटानी शरणार्थी काण्डले राजनीति तरंगित भएका बेला ३ राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा शुरु भएको हो ।
नेकपा एमालेको सचिव पदबाट टोपबहादुर रायमाझी निलम्बित
नेकपा एमालेको सचिव पदबाट टोपबहादुर रायमाझी निलम्बित एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन गरिएको जानकारी गराएका छन्।
अमेरिका पुगिसकेका नक्कली शरणार्थीको छानबिन गर्न नेपाल सरकारलाई अमेरिकाको दबाब
अमेरिका पुगिसकेका नक्कली शरणार्थीको छानबिन गर्न नेपाल सरकारलाई अमेरिकाको दबाब नेपाली समय अनुसार सोमबार बेलुका (अमेरिकी समय सोमबार बिहान) ती अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेका हुन्। ‘ती उच्च अधिकारीले प्रचण्डलाई फोन गरेर यसअघि नै नक्कली शरणर्थी बनेर अमेरिका आइसकेका नेपालीहरुको छानबिन तपाइँले गर्नुहुन्छ वा हामीले गर्ने ? भनेर सोधेका थिए।’
राप्रपाको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
राप्रपाको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेपछि सभामुख देवराज घिमिरेले बुधबार नै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
Weather Update