नेपाली ज्वेलर काजल नैनाको हङकङमा पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा
बुधबार, माघ ४, २०७९
नैना भन्छिन्, गहना बनाउनु मेरो लागि कथा भन्ने एउटा तरिका हो । जस्तै, हामी सँधै गहनाहरूलाई जीवन्त बनाउने आफ्नो मिशनमा जारी राख्नेछौं जसले पहिरनकर्तालाई उनीहरूको कथाहरू, आशाहरू र सपनाहरूसँग जोड्दछ ।
कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी
मंगलबार, पुस १२, २०७९
कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रुपमा उद्योग स्थापना गरिएको उनले बताए । “कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत ४ वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु”, पुनले भने ।
३० करोड लगानीमा जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन हुँदै
बिहीबार, पुस ७, २०७९
यसको लागि पोखराको पोल्याङमा १०० रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो। पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको हो।
"नेपालमै बनेको ‘यति’ हेल्मेट", माग धेरै, उत्पादन थोरै
शुक्रबार, मंसिर १६, २०७९
यति ब्रान्डका हाफ फेस र फुल फेस हेल्मेटको मूल्य नेपाली बजारमा ९ सय देखि ३५ सय रुपैयाँ सम्म छ । नेपाली पहिचान झल्किने र नेपालमै बनेका सुरक्षित हेल्मेट प्रयोग गर्न पाउनु आफैमा गर्वको विषय हो । त्यसैले त यसको माग धान्न समेत कम्पनीलाई गार्हो भएको छ ।
साताको लोकप्रीय