अभिनेता आमिर खान ५ दिनमै मुम्बई किन फर्किए ?
शुक्रबार, वैशाख २९, २०८०
जाजरकोटमा आगो निभाउन पुगेका सामुदायिक वनका अध्यक्षको ज्यान गयो
शुक्रबार, वैशाख २९, २०८०
विज्ञले सुरक्षाका उपाय अपनाएर मात्र आगो निभाउन आग्रह गरेका छन् । सुरक्षाको उपायविना आगो निभाउँदा ज्यान जाने खतरा धेरै हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दर प्रसाद शर्माले बताउनुभयो ।
पानी नपर्नु र डढेलोका कारण वायु प्रदूषण बढ्दै
शुक्रबार, वैशाख २९, २०८०
हावाको गुणस्तर मापन सूचकांक एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ १ सय ७६, काठमाडौँ कीर्तिपुरको १ सय ६३, रत्नपार्कको १ सय ६३, नारायणीको १ सय ७१ र धनकुटाको १ सय ५५ रहेको छ।
देशभरको अधिकतम तापक्रम बढ्दै
बिहीबार, वैशाख २८, २०८०
मौसमविद् सन्जिब अधिकारीका अनुसार विराटनगरको अधिकतम तापक्रम हिजो ४० दशमलव ३ डिग्री सेल्सियसमा पुगेको थियो ।
शरणार्थी प्रकरणबारे नेपाल प्रहरीको विज्ञप्ति
बुधबार, वैशाख २७, २०८०
कतिपय सञ्चारमाध्यम र अनलाइनमा यो मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले त्यसतर्फ ध्यानाकर्षण भएको पनि जनाएको छ ।
विविध कार्यक्रम सहित कानुन दिवस मनाइयो
मंगलबार, वैशाख २६, २०८०
प्रधानन्यायालय स्थापना भएको दिनलाई नेपालमा कानुन दिवसका रुपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो।
मधेश प्रदेशको तापमान ४० डिग्री सेल्सियस पुग्यो
मंगलबार, वैशाख २६, २०८०
सामान्य अवस्थामा दैनिक १५० देखि २०० सम्म बिरामी आउने यस अस्पतालमा अहिले गर्मीकै कारण दैनिक ३५० सम्म बिरामी आउने गरेको अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तवले बताए । उनले अधिकांश झाडापखाला, वान्ता र भाइरल खोकीका बिरामी अस्पताल आउने गरेको जानकारी दिएका छन् ।
२० जना प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
सोमबार, वैशाख २५, २०८०
नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको २४ वैशाखमा भएको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरूलाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने
सोमबार, वैशाख २५, २०८०
अहिले पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शव दाह गृहमा ४ हजार रुपियाँ शुल्क लिने गरेको छ ।
परराष्ट्र मन्त्रालयका नायब सुब्बा बेगनास तालमा मृत भेटिए
सोमबार, वैशाख २५, २०८०
उनी तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका थिए। डिएसपी विकका अनुसार उनी परराष्ट्र मन्त्रालयको राहदानी विभागको भेरिफिकेशन काउन्टरमा कार्यरत नायब सुब्बा हुन्।
सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक
आइतबार, वैशाख २४, २०८०
साथै सिम्रिकले उडान सञ्चालन, वायुयोग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखापरीक्षण गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।
आज यस वर्षको पहिलो चन्द्र ग्रहण नेपालबाट नदेखिने भएकाले सुतक नलाग्ने
शुक्रबार, वैशाख २२, २०८०
यो ग्रहण (२०८० को पहिलो चन्द्रग्रहण) ले धेरै राशिको जीवनमा ठूलो प्रभाव पार्नेछ। खगोलविद्हरुका अनुसार वर्षको यो पहिलो चन्द्रग्रहण मे ५ मा राति ९ बजे शुरु भएर बिहान १:१५ बजेसम्म रहनेछ ।
आम्दानीको स्रोत बन्दै गुच्चीच्याउ
बिहीबार, वैशाख २१, २०८०
सोरु गाउँपालिकाको वन क्षेत्रमा संकलन हुने च्याउ व्यापारीले हुम्लाको हिल्सा नाकाहुँदै तिब्बती बजारमा पुर्याउने गरेका छन्। गुच्चीच्याउको तरकारी मासुजस्तै स्वादिलो हुने र औषधि निर्माणमा समेत प्रयोग गरिने भएकाले यसको माग बढेको उनको भनाइ छ।
साताको लोकप्रीय