Kath khabar
दार्चुला हिम पहिरोमा परेका २ महिला सहित ३ जनाको शव भेटियो
दार्चुला हिम पहिरोमा परेका २ महिला सहित ३ जनाको शव भेटियो दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा ३ शव भेटिएको जानकारी दिए।
१ वर्षमा कति भए प्रेस स्वतन्त्रता हननका घटना ?
१ वर्षमा कति भए प्रेस स्वतन्त्रता हननका घटना ? कमजोर साइवर सुरक्षाका कारण अनलाइन सञ्चारमाध्यमा अनाधिकृत प्रवेश गरी समाचार हटाउने जस्ता घटना बढ्न थालेको महासङ्घले जनाएको छ । श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण पालना नहुँदा आज पनि पत्रका पारिश्रमिकबाट वञ्चित हुनुपरेको महासचिव पुरीको भनाइ छ । 
प्रि मनसुनमा चट्याङसँगै पहिरो र हिमपहिरोको जोखिम
प्रि मनसुनमा चट्याङसँगै पहिरो र हिमपहिरोको जोखिम केही दिन यता हिमाली र पहाडी जिल्लाका धेरै ठाउँमा लगातार पानी परिरहेकाले पहिरोको जोखिम उच्च छ । बर्खामा पर्ने पानीको अनुमान गर्न सकिने भए पनि बर्खा अघिको अवधि प्रि मनसुनमा अनुमान गर्न कठिन हुने पनि मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर
नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार ३९९ अमेरिकी डलर गतवर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो ।
दार्चुलामा यार्सा टिप्न गएका ८ जना हिमपहिरोमा पुरिएको आशंका
दार्चुलामा यार्सा टिप्न गएका ८ जना हिमपहिरोमा पुरिएको आशंका सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार मंगलबार दिउँसो पौने ३ बजे यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो । 
राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैं ब्यहोर्ने
राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैं ब्यहोर्ने आयुर्विज्ञान जमेको पानीमा संक्रमण बढे पछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए ।
आज पनि देशका अधिकांश भागमा वर्षाको सम्भावना
आज पनि देशका अधिकांश भागमा वर्षाको सम्भावना बिहानको समयमा काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कम देखिन्छ । तर, मध्याह्न देखि भने वर्षा हुनेछ ।” 
महावीर पुन र सरकारबीच ७ बुँदे सहमति
महावीर पुन र सरकारबीच ७ बुँदे सहमति गत शुक्रबार देखि माइतीघर मण्डलामा धर्ना दिएर आन्दोलनमा उत्रिएका केन्द्रका अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सोमबार ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
हुम्लामा भूकम्पको धक्का  
हुम्लामा भूकम्पको धक्का   भूकम्प पछिको थप विवरण प्राप्त हुन बाँकी छ। पछिल्लो समय कर्णाली लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भूकम्प गइरहेको छ।  
सन् १९७० को समयमा बुङ्गमतीबाट चोरिएको स्टेन्डिङ बुद्धको प्रतिमा नेपाल ल्याइँदै
सन् १९७० को समयमा बुङ्गमतीबाट चोरिएको स्टेन्डिङ बुद्धको प्रतिमा नेपाल ल्याइँदै बुद्धको प्रतिमा बुङ्गमती र नृत्य देवीको प्रतिमा इटम वहाल ललितपुरबाट सन् १९७० को समयमा चोरी भएको थियो । पछिल्लो १ वर्षमा दूतावासले अमेरिकाका विभिन्न ठाउँबाट पुरातात्विक ७ मूर्ति सङ्कलन गरी नेपाल पठाएको छ ।   
उपप्रधानमन्त्री खड्का र महावीर पुनबीच वार्ता, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी
उपप्रधानमन्त्री खड्का र महावीर पुनबीच वार्ता, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी रक्षा मन्त्रालयमा मुख्यसचिव शंकरदाश वैरागी समेत सहभागी छलफलमा आइतबार बेलुका ५ बजेसम्म वार्ता टोली गठन गर्ने निर्णय भएको पुनले जानकारी दिएका छन् । सरकारले चाँडै माग पूरा गर्नुपर्ने बताएका उनले अन्यथा आन्दोलन जारी रहने चेतावनी दिए ।
जनकपुरमा खुल्यो मिटरब्याज सम्बन्धी आयोगको कार्यालय
जनकपुरमा खुल्यो मिटरब्याज सम्बन्धी आयोगको कार्यालय कार्यालयको उद्घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज समस्यालाई सामन्तवादको अवशेषको संज्ञा दिए। यस्तो समस्या समाधान र पीडकहरुलाई कानुनको कठ्घरामा ल्याउन सरकार निर्ममता पूर्वक प्रस्तुत हुने उनले बताए।
Weather Update