Kath khabar
युरोपमा नेपाली पाठशाला, नेपाली कला संस्कृतिबारे पढाइ हुने
युरोपमा नेपाली पाठशाला, नेपाली कला संस्कृतिबारे पढाइ हुने पाठशालामा नेपाली भाषा सम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली कला संस्कृति सम्बन्धी अध्यापन गराइने बताइएको छ ।
शान्तिवाटिकामा प्रहरी र मिटरब्याज पीडित बीच झडप
शान्तिवाटिकामा प्रहरी र मिटरब्याज पीडित बीच झडप शान्तिपूर्ण रूपमा आफूहरूले प्रदर्शन गर्न लागे पनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झन्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको बताए । उनले प्रहरीले प्रदर्शनकारी माथि दमन गरेको आरोप लगाए ।
राति ८ बजेपछि मात्र निर्माणकार्य गर्न काठमाडौँ महानगरको आग्रह, अटेर गरे ५० हजारसम्म जरिबाना
राति ८ बजेपछि मात्र निर्माणकार्य गर्न काठमाडौँ महानगरको आग्रह, अटेर गरे ५० हजारसम्म जरिबाना महानगरपालिकाले आज सार्वजनिक सूचना निकालेर सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो ।
अधिराज्यभर ३१ जिल्लाका ६४ ठाउँमा डढेलो
अधिराज्यभर ३१ जिल्लाका ६४ ठाउँमा डढेलो झन्डै ६५ प्रतिशत डढेलो त मानिसले जानीजानी लगाएको आगोबाट हुने भएकोले स्थानीयवासी सचेत हुनुपर्ने डढेलोविद् शर्माले बताउनुभयो ।
सिंहदरबार भित्रको फोहर सिंहदरबारभित्रै व्यवस्थापन गरिंदै 
सिंहदरबार भित्रको फोहर सिंहदरबारभित्रै व्यवस्थापन गरिंदै  सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उत्पादन हुँदै आएको घिमिरे बताउँछन् । ५ टन मध्ये फोहोर वर्गीकरण गरेर ३ टन भन्दा धेरै फोहोरको व्यवस्थापन भएपनि करिब २ टन फोहोर ल्याण्डफिल साइट लैजान पर्ने फोहोर उत्पादन हुने गर्दछ ।
डढेलोले देशभर वायु प्रदूषण बढ्दै, २ दिनदेखि पोखराको उडान अवरुद्ध
डढेलोले देशभर वायु प्रदूषण बढ्दै, २ दिनदेखि पोखराको उडान अवरुद्ध उडान नियमित हुन आकाश सफा हुनैपर्ने अवस्था छ । ‘त्यो हट्न कि ठूलो हावा आउनुपर्छ । नभए आकाशबाट पानी पर्नुपर्छ । त्यो भयो भने धुलोको कण जमिनमा खसाल्छ,’ प्रमुख गौतमले भने । 
फोहरबाट दैनिक १० हजार आम्दानी गर्दैै कुश्मा
फोहरबाट दैनिक १० हजार आम्दानी गर्दैै कुश्मा कुश्माले कुहिने फोहरलाई खाडलमा थुपारेर कम्पोस्ट मलका रूपमा बिक्री गरिरहेको छ। सेक्रेट नेपालका कार्यक्रम संयोजक टीकाराम भुसालका अनुसार कुहिने भन्दा नकुहिने फोहरबाट राम्रो आम्दानी हुने गरेको छ।
महाकाली सिँचाइ नहरको परीक्षण त भयो तर पानी आएन
महाकाली सिँचाइ नहरको परीक्षण त भयो तर पानी आएन महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताए।
४ दिन बित्यो अझै उठेन सिंहदरबारको फोहोर
४ दिन बित्यो अझै उठेन सिंहदरबारको फोहोर ‘महानगरले नभनेसम्म हामी फाहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने। घिमिरेका अनुसार सिंहदरबार भित्रका सबै कार्यालयबाट फाहोर उठाएर कम्पाउन्ड भित्रै राखिएका छन्।
प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक कवाज कार्यक्रम अवलोकन
प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक कवाज कार्यक्रम अवलोकन भक्तपुरस्थित शैनिक प्रशिक्षालयमा अधिकृत क्याडेट तालिम र पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका हुन्।
वैशाख १ देखि कञ्चनपुरमा प्लास्टिकको झोला प्रतिबन्ध, बिक्री गर्नेलाई ५० हजारसम्म जरिवाना
वैशाख १ देखि कञ्चनपुरमा प्लास्टिकको झोला प्रतिबन्ध, बिक्री गर्नेलाई ५० हजारसम्म जरिवाना प्लास्टिकका झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउँदै कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताए ।
देशका ३ प्रदेशमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना
देशका ३ प्रदेशमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
Weather Update