आर्थिक सङ्कटमा वाग्मती मुख्यमन्त्रीका लागि २१ करोडको आलिशान निवास निर्माण हुँदै
मंगलबार, चैत २८, २०७९
वैशाख १ गतेदेखि विराटनगरको सार्वजनिक स्थलहरूमा गुट्खा, खैनी र चुरोट निषेध
मंगलबार, चैत २८, २०७९
केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधि लगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो।
उपत्यकाका १९ चोकका ट्राफिक बत्तीको मर्मत कार्य सुरु
सोमबार, चैत २७, २०७९
सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो।
पैसै पैसा बिछ्याएर टिकटक बनाउने युवक प्रहरीको निगरानीमा
शुक्रबार, चैत २४, २०७९
महोत्तरी बर्दिबास-१ स्थायी घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने बस्ने Fi_Venom99 ID प्रयोगकर्ता सुलभ आचार्यलाई प्रहरीले बोलाएको हो।
कलंकी-बसुन्धारा सडक विस्तार तयारी
शुक्रबार, चैत २४, २०७९
निर्माणस्थल खाली गराउन नसकिएकाले अहिले दोस्रो चरणमा महाराजगञ्जसम्म नगरेर कलङ्कीबाट बसुन्धारासम्म मात्रै गर्ने गरी छलफल भइरहेको छ।
लिटिल मिस एन्जेल २०२३ को आवेदन खुल्यो
शुक्रबार, चैत २४, २०७९
आवेदन शुल्क रु ५०० रहेको प्रतियोगिताको तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ । तालिम जेठ ७ आइतबारबाट सुरु हुनेछ र ग्राण्ड फिनाले जेठ २७ गते हुनेछ ।
नेपाली सेनाले माग्यो १३७ जना, एमबिबिएस डाक्टरदेखि फिल्म निर्देशकसम्म
शुक्रबार, चैत २४, २०७९
१८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्नेछन्। उचाई भने पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने सूचनामा उल्लेख छ।
फोहोरलाई मोहरमा परिणत गर्दै हेटौंडाका ९ युवा
शुक्रबार, चैत २४, २०७९
नवलपुरमा इकोफ्याक्ट्री प्रालि नामक कम्पनी खोलेर ९ जना युवाहरुले फोहोरलाई व्यावस्थापन संगै घर बाहिर चाहिने हरेक सामान उत्पादन गर्दै आएका छन् ।
मिटरब्याजी पीडितहरुको अडान - गृहमन्त्रीसंग मात्रै वार्ता गर्ने
बिहीबार, चैत २३, २०७९
बिहीबार गृहमन्त्रालका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली मिटरब्याजी पीडितसंग वार्ता गर्न काठमाडौंको शान्तिवाटीका पुगेपनि उनीहरुले भने गृहमन्त्रीसंगै वार्ता गर्ने अडान राखेका हुन् ।
आजदेखि ‘सातौँ भक्तपुर औद्योगिक तथा पर्यटन महोत्सव' सुरु
बिहीबार, चैत २३, २०७९
महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधन लगायतका कक्ष रहेका छन् । सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
आज देशका पहाडी भू-भागमाा मेघगर्जन सहित पानी पर्ने संभावना
बिहीबार, चैत २३, २०७९
देशका पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
काठमाडौं महानगरपालिकाद्वारा त्रिपुरेश्वरको बाजा संग्रहालय तत्काल खाली गराउन निर्देशन
बिहीबार, चैत २३, २०७९
बाजा बिशेषज्ञ रामप्रसाद कँडेलको अगुवाईमा काठमाडौंको भद्रकाली मन्दिर हातामा ०५८ फागुनमा संग्रहालय खोलिएको थियो पछि त्यसलाई ०६४ मा त्रिपुरेश्वर सारियो ।
साताको लोकप्रीय