कोशी प्रदेश खारेजीको आन्दोलनमा घाइते पदम लिम्बूको मृत्यु
शुक्रबार, चैत १०, २०७९
लुम्बिनीमा पहिलो पटक ‘पिस म्याराथन’ हुँदै
बुधबार, चैत ८, २०७९
गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा प्रदेश सरकारको आयोजनामा खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने भएको छ । ‘पिस म्याराथन’ विश्व ओलम्पिक दिवस अप्रिल ६ तारिखमा आयोजना गरिने छ ।
माओवादीका अयोग्य लडाकुलाई २ लाख राहत दिने प्रकृया शुरु
बुधबार, चैत ८, २०७९
संयुक्त राष्ट्र संघीय मिशन अनमिनले तत्कालिन माओवादीका १९ हजार ६ सय २ लडाकु प्रमाणिकरण गरेको थियो। जसमध्ये ४ हजार ९ सयलाई आयोग्य भनि लडाकुबाट अलग गरेका थियो।
रङगभेद तथा जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली
मंगलबार, चैत ७, २०७९
संयक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो।
नेवारी र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउदै वाग्मती प्रदेश
मंगलबार, चैत ७, २०७९
धेरै सङ्ख्यामा तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आमनागरिकलाई थप सहज वातावरण बनाउनका लागि भाषा सम्बन्धी ऐन ल्याउन लागिएको मुख्यमन्त्री कट्टेलले जानकारी दिए ।
सीजी फुड्सद्वारा कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको सरसफाई
आइतबार, चैत ५, २०७९
मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिती रहेको रोमान्चक खेलमा नेपालको लोकप्रिय उत्पादन वाईवाई तयारी चाउचाउ अत्याधिक रूपमा खपत भएको सीजी फुड्सले जनाएको छ।
राष्ट्रपतिद्वारा विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई सम्मान
शुक्रबार, चैत ३, २०७९
शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली टोलीलाई सम्मान गरेका छन्। सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वकप छनोटमा पुग्ने क्रममा नेपाली टोलीले निकै राम्रो खेल खेलेको बताए।
नेपाल पत्रकार महासंघद्वारा राष्ट्रपतिलाई बधाई
शुक्रबार, चैत ३, २०७९
राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो ।
बहुविवाह कसुरमा जेल चलान
बिहीबार, चैत २, २०७९
मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले खंगलाई १ वर्ष २ महिना कैद फैसला सुनाएको थियो । उनी फैसला देखि फरार रहेका थिए ।
महानगरले निर्माण एवं सञ्चालन गरेको शौचालयमै चर्को शुल्क असुली
बुधबार, चैत १, २०७९
बालेन्द्र शाह आएपछि उनले विभिन्न निजी संस्थाहरुसँग मिलेर सार्वजनिक शौचालय प्रयोगमा ल्याउने समेत बताएका थिए । केही संस्थाहरुसँग सम्झौता समेत भएको थियो ।
रसायनिक मलमा दिइदै आएको अनुदान कटौती गरिएको भन्दै प्रदर्शन
बुधबार, चैत १, २०७९
प्रदर्शनमा सहभागीहरुले हाम्रो खुसी अन्न र उपज, हाम्रो उत्पादनमा मलको सहज, खेत त जोगियो, मल बिउ कहा छ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
आफ्नो माग सम्बोधन नभए बञ्चरेडाँडामा फोहोर बिसर्जनमा रोक लगाउने चेतावनी
बुधबार, चैत १, २०७९
सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र महानगरपालिकालाई पत्रचार मार्फत उक्त चेतावनी दिएको हो ।
अब जथाभावी सडक पार गर्ने यात्रुलाई सडकमै सचेतना कक्षा
बुधबार, चैत १, २०७९
ट्राफिक प्रहरीले रेड लाईट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साईकल चलाउने लगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १ सय ९३ साईकलका चालकलाई पनि सम्झाई बुझाई गरेको छ।
साताको लोकप्रीय