सहारा खोजेका ७५ वर्षीय जानकीलाल फसे बिहेको हनी ट्रयापमा, १ लाख धरौटीमा छुटिन् कमला
मंगलबार, फागुन ३०, २०७९
बिजनेस समिटको टाइटल स्पोन्सरमा वल्र्ड लिंक कम्युनिकेसन
सोमबार, फागुन २९, २०७९
नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा बैशाखको दोस्रो हप्ता आयोजना हुने बिजनेस समिटमा वल्र्ड लिंकले साझेदारी गरेको हो ।
३५ वर्ष अघिको त्यो कालो दिन
सोमबार, फागुन २९, २०७९
२०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदौडमा परि ९७ जना खेलप्रेमीले ज्यान गुमाएका थिए । तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री केशर बहादुर विष्टले घटनाको चौथो दिन नैतिकताको आधार देखाउँदै राजा वीरेन्द्र सामु राजीनामा बुझाए।
मेयर बालेन आज लन्डन जाँदै
सोमबार, फागुन २९, २०७९
टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा. जगदीश प्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जानकारी दिएको छ ।
लोपोन्मुख अवस्थामा बुट्टेनली
आइतबार, फागुन २८, २०७९
”ग्रामीण जनजीवन र मौलिक संस्कृति झल्काउने बुट्टेनली अहिले जिल्लामै बनाउने कलाकार पाइँदैन । बुट्टेनलीले बागलुङ जिल्लाको चिनारीका रूपमा रहेको छ । नयाँ पुस्तामा सीप पुस्तान्तरण नहुँदा बुट्टेनली अहिले लोपोन्मुख अवस्थामा छ ।
भैंसीको विषयमा विवाद पछि गाउँलेहरूबीच भिडन्त, २२ जना पक्राउ
आइतबार, फागुन २८, २०७९
सम्भलका एसपी चक्रेश मिश्रले फरक फरक समुदायका मानिसबीच झडप भएको र एकअर्कामाथि लाठी र ढुंगा प्रहार गरेको बताए । यस मामिलामा २२ जनालाई हिरासतमा राखिएको उनले बताए ।
विश्व खाद्य कार्यक्रमले नेपालको लागी पठाएको ५४ हजार किलो चामल गुणस्तरहीन
बिहीबार, फागुन २५, २०७९
प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउनका लागि ल्याइएको बताइएको छ । सूचना अधिकृत शर्माका अनुसार चामल गुणस्तरहीन प्रमाणित भएपछि विश्व खाद्य कार्यक्रमका कुनै कर्मचारी सम्पर्कमा आएका छैनन् ।
महानगरको कार्यालय काठमाडौं प्लाजामा सर्ने
बुधबार, फागुन २४, २०७९
महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल १० स्थानबाट सेवा प्रवाह गरिरहेका छन् ।
प्रधानमन्त्री दाहाल : महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति छ
बुधबार, फागुन २४, २०७९
“संविधान र कानुनले महिलाको हक अधिकारका लागि ऐतिहासिक महत्वपूर्ण व्यवस्था गरेको छ, स्थानीय तह देखि राष्ट्रप्रमुखसम्म महिलाले नेतृत्व गरिरहेका छन्,” उनले भने ।
हुम्लाको गाउँगाउँमा हेलिकप्टरबाट नुन ढुवानी
बुधबार, फागुन २४, २०७९
हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ । हुम्ला जिल्लामा आयोडिन युक्त नुनको प्रतिकेजी ९ रुपैयाँमा बिक्री हुने गरेको छ । प्रत्येक वडामा १५० क्वीन्टल नुन हेलिकोप्टरबाट पुर्याएको उनले बताए ।
नेपाल एयरलाइन्सका २ महिला पाइलटको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उडान
आइतबार, फागुन २१, २०७९
आइतबार बिहान १२:०४ को समयमा एयरबस ३२० बाट काठमाडौं-युएई उडान गरेका हुन्। उक्त जहाजमा १५३ यात्रु सवार थिए।
मनाङमा हिमपात पछि किसान खुशी
आइतबार, फागुन २१, २०७९
चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ। यसपटक ढिला गरी पर्यो, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ’, उनले भने,‘जमिन तातिए पछि हिमपात हुँदा हिउँको पानी जमिन मुनी नपुग्दै माथि नै सुक्छ।
भक्तपुरका युवाले मिटर ब्याजमा फसेपछि रोजे आत्महत्याको बाटो
शुक्रबार, फागुन १९, २०७९
उनले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ। साना साना ३ सन्तान रहेका तिमिल्सिनाको मृत्यु पछि अब ऋण दिने मिटरव्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ।
साताको लोकप्रीय