Kath khabar
न्याय निरुपणको अनुरोध सहित साइबर ब्यूरोको गिरफ्तारीप्रति सांगीतिक क्षेत्रका आधा दर्जन संस्थाको समर्थन 
न्याय निरुपणको अनुरोध सहित साइबर ब्यूरोको गिरफ्तारीप्रति सांगीतिक क्षेत्रका आधा दर्जन संस्थाको समर्थन  गत फागुन ७ गते गीतकार महेश आचार्यले रेग्मीका विरुद्ध नेपाल प्रहरी साइबर ब्यूरो भोटाहिटीमा जाहेरी दरखास्त प्रति समर्थन जनाउँदै सम्पूर्ण गीतकार तथा संगीतकारका प्रतिनिधि मूलक संघसंस्थाहरुको तर्फबाट सुवास रेग्मी प्रति घोर भत्सर्ना गरिएको छ ।
शर्मिला वाइबाद्वारा विष सेवन गरी आत्महत्याको प्रयास 
शर्मिला वाइबाद्वारा विष सेवन गरी आत्महत्याको प्रयास  बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको प्रहरीले जनाएको छ। अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामै रहेपनि विष पिउनुको कारणबारे बताउन मानेकी छैनन्।
बैदेशिक रोजगार बिभाग भित्रै अभियन्ता तारा बराल माथि हातपात 
बैदेशिक रोजगार बिभाग भित्रै अभियन्ता तारा बराल माथि हातपात  बराल समूहले मेनपावरहरुको लाइसेन्स खारेज गर्नुपर्ने र नेपालीलाई वैदेशिक रोजगारमा जान रोक लगाउनुपर्ने माग राखेको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदैछ ।
नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार 
नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार  चितवन जिल्लाको भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदीमा हाम फालेका ती व्यक्तिलाई सशस्त्रले तत्कालै सकुशल उद्धार गरेको हो। 
विमान परिचारिकामाथि दुर्व्यबहार गर्ने नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक
विमान परिचारिकामाथि दुर्व्यबहार गर्ने नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक उक्त उडानका सबै सदस्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्काल उडानमा रोक लगाएको जानकारी समेत गराइएको जनाएको छ। छानविन नसकिञ्जेलका लागि प्राधिकरणले चालक दलको नाम भने सार्वजनिक नगर्ने जनाएको छ।
अनुगमनमा निस्केका मध्यपुर थिमिका उप-प्रमुख माथि आक्रमण
अनुगमनमा निस्केका मध्यपुर थिमिका उप-प्रमुख माथि आक्रमण उनलाई नेकपा (एमाले) मध्यपुर थिमि नगर कमिटी सचिव मध्यपुर थिमि नगरपालिका वडा नं. ५ का सुमन जोशीको नेतृत्वको टोलीले आक्रमण गरेको आरोप लगाइएको छ।
सन्दीप लामिछाने प्रकरण : निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा, बहस भोलि पनि हुने
सन्दीप लामिछाने प्रकरण : निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा, बहस भोलि पनि हुने लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन्। महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ। 
सन्दीप लामिछानेको निवेदन माथि सुनुवाइ सकियो, आदेश आउन बाँकि
सन्दीप लामिछानेको निवेदन माथि सुनुवाइ सकियो, आदेश आउन बाँकि उक्त निवेदन माथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिएकाले केही समयपछि आदेश आउने बताइएको छ ।
मेलम्चीको पानी वितरणका क्रममा उपत्यकाका सडकमा क्षति
मेलम्चीको पानी वितरणका क्रममा उपत्यकाका सडकमा क्षति उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको छ।
जङ्गली हात्तीको आक्रमणमा परी मकवानपुरमा एक जनाको मृत्यु
जङ्गली हात्तीको आक्रमणमा परी मकवानपुरमा एक जनाको मृत्यु हात्तीको आक्रमणबाट बकैया गाउँपालिका-५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो।
महानगरले कुहिने फोहरबाट कम्पोस्ट मलको परीक्षण उत्पादन शुरु, बञ्चरेडाँडामा पनि उत्पादनको तयारी
महानगरले कुहिने फोहरबाट कम्पोस्ट मलको परीक्षण उत्पादन शुरु, बञ्चरेडाँडामा पनि उत्पादनको तयारी करिब १२ टन कुहिने फोहोरबाट कम्पोस्ट मलको उत्पादन शुरु गरिएको हो । फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्न करिब १ देखि ३ महिनासम्मको समय लाग्ने गर्दछ । 
नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको ६९ वर्षको उमेरमा निधन
नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको ६९ वर्षको उमेरमा निधन सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमको निर्देशक समेत हुनुहुन्थ्यो। उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।
Weather Update