Kath khabar
वीरेन्द्र गोइत आयल निगमको नायब प्रबन्ध निर्देशकमा बढुवा
वीरेन्द्र गोइत आयल निगमको नायब प्रबन्ध निर्देशकमा बढुवा यसअघि उनले आयल निगमको प्रवक्ताको जिम्मेवारी समेत बहन गरिसकेका छन्। इन्धन आपूर्ति र वितरणमा अनुभवी भएकाले उनलाई चाँडै बजार व्यवस्था विभागको नेतृत्व दिने निगम व्यवस्थापनको तयारी छ। 
बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने
बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आगामी फागुन १ देखि १५ गतेसम्म बिहान ६-८, दिउँसो ११ः३० देखि १ः३० र राति ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिए। 
जानकी मन्दिरमा बिवाह बन्धनमा बाँधिए निहारिका राजपुत र शिवराज श्रेष्ठ
जानकी मन्दिरमा बिवाह बन्धनमा बाँधिए निहारिका राजपुत र शिवराज श्रेष्ठ मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति-पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन् ।
फागुन १ गते वाग्मती प्रदेशमा "जनयुद्ध दिवश"को अवसरमा सार्वजनिक विदा घोषणा
फागुन १ गते वाग्मती प्रदेशमा "जनयुद्ध दिवश"को अवसरमा सार्वजनिक विदा घोषणा ‘जनयुद्ध दिवसको अवसरमा सम्बत २०७९ फागुन १ गते सोमवारका दिन बाग्मती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हुदाँ सबन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’
बाल सुधारगृहमा बालकहरुबीच झगडा, गृहमै आगजनी
बाल सुधारगृहमा बालकहरुबीच झगडा, गृहमै आगजनी नेपालगन्जबाट भक्तपुर बाल सुधार गृहमा लैजाने क्रममा राती असन्तुष्ट बालकहरूले सुधार गृहमा आगजनी गरेका हुन । स्थानान्तरण गर्ने क्रममा बालकहरूको नाम बोलाउन लागेपछि स्थिति तनावपूर्ण भएको हो । 
डिल्लीराम विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् करिश्मा मानन्धर
डिल्लीराम विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् करिश्मा मानन्धर फिल्म ‘ह्यारी कि प्यारी’मा समेत अभिनय गरेका डिल्लीरामले रवि लामिछानेसँग अमेरिकामा ‘लिभिङ टूगेदर’मा बसेको भन्दै आधारहिन बयान दिएपछि नायिका मानन्धर साइबर ब्यूरोको सहयोग लिन पुगेकी हुन् । 
भ्यालेन्टाइन सप्ताह शुरु, आज ‘रोज डे’
भ्यालेन्टाइन सप्ताह शुरु, आज ‘रोज डे’ आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ई. पू. २७० को १४ फेब्रुअरीका दिन मृत्युदण्ड दिए। उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन शुरु भयो। जसले प्रेमका लागि जीवन परित्याग गरे।
कञ्चनपुरको दोदा नदी तर्न ५ देखि ४० रूपैयाँ शुःल्क तिर्नुपर्ने
कञ्चनपुरको दोदा नदी तर्न ५ देखि ४० रूपैयाँ शुःल्क तिर्नुपर्ने रानाले अस्थायी रुपमा काठको पुल राखेको स्थान भन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठडयाइएका छन् । तर १ दशक अघिदेखि यसैगरी उभिएका पिलरले कहिले मूर्तरुप कहिले लिने हो टुंगो छैन । स्थानीय बोटसिंह रानाले भने, ‘कृष्णपुर नगरपालिकाको बाणि हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो । निर्माण...
मलेसियाका गृहमन्त्री इस्माइल नेपाल भ्रमणमा, ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे छलफल गर्ने
मलेसियाका गृहमन्त्री इस्माइल नेपाल भ्रमणमा, ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे छलफल गर्ने भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ। भ्रमण सम्पन्न गरी उनी शनिबार स्वदेश फर्किने छन्।
घर पालुवा कुकुरलाई खुल्ला शौच गराए ललितपुर महानगरपालिकाले कारबाही गर्ने
घर पालुवा कुकुरलाई खुल्ला शौच गराए ललितपुर महानगरपालिकाले कारबाही गर्ने ललितपुर महानगरपालिकाले नगरलाई हरियाली सहितको सफा र सुन्दर शहर बनाउन विभिन्न योजना अघि बढाइरहेको भन्दै घर पालुवा कुकुरलाई जथाभावी शौच गराउँदा वातावरण प्रदुषित हुँदै गएको जनाएको छ ।
सन्दीपलाई थुनामा राख्न माग सहितको निवेदनमा शुक्रबार पेशी तोकियो
सन्दीपलाई थुनामा राख्न माग सहितको निवेदनमा शुक्रबार पेशी तोकियो ‘सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा थुनछेक बारे गरेको व्याख्याको प्रतिकूल छ भन्ने २ आधार लिएर आज निवेदन दिएका थियौं,’ ‘भोलि शुक्रबारलाई पेशी तोकिएको जानकारी अदालतबाट आएको छ।'
नारायणी नदीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती
नारायणी नदीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती नवलपुर तर्फ बग्ने भङ्गालोलाई उत्तरी र चितवन तर्फ बग्ने भङ्गालोलाई दक्षिणी भङ्गालो भन्ने गरिन्छ। यति बेला नारायणीको पानी अधिकांश भाग चितवन तर्फको दक्षिणी भङ्गालोबाट बग्न थालेपछि निकुञ्ज प्रवेश सहज भएको भन्दै संरक्षणकर्मीले चिन्ता र चासो व्यक्त गरेका हुन्।
Weather Update