Kath khabar
निहारिका र शिवराजबीच मिलापत्र, अब ‘श्रीमान् - श्रीमती’ भई मिलेर बस्ने
निहारिका र शिवराजबीच मिलापत्र, अब ‘श्रीमान् - श्रीमती’ भई मिलेर बस्ने आफूलाई कुमारी आमा भनेर चिनाउने सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठ विरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । सोही समयमा उनले आन्दोलन समेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् । गत माघ १५ गते आइतबार मात्रै निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठ विरुद्ध...
मकवानपुरगढी गाउँपालिकाद्वारा विद्यालयको दिवा खाजामा गाउँकै कोदो, मकै र फापरका परिकार समावेश गर्नुपर्ने निर्णय
मकवानपुरगढी गाउँपालिकाद्वारा विद्यालयको दिवा खाजामा गाउँकै कोदो, मकै र फापरका परिकार समावेश गर्नुपर्ने निर्णय रैथाने बाली प्रवर्द्धनका विविध कार्यक्रम गर्दै आएको गाउँपालिकाले यसअघि पनि स्थानीय व्यवसायीहरूलाई कोदो र फापरका दुनोट, सेल, केक, पिज्जा, बिस्कुट लगायतका परिकार बनाउने तालीम दिएको थियो।
६ जना थुनुवा फरार घट्नामा ३ प्रहरी निलम्वित, २५ जनाको टिमलाई नै जिल्ला तानियो
६ जना थुनुवा फरार घट्नामा ३ प्रहरी निलम्वित, २५ जनाको टिमलाई नै जिल्ला तानियो आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ भने अन्य ५ थुनुवा अझै पनि फरार छन् । 
आज सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना आज दिनभरजसो नै बदली रहनेछ । दिउँसोको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य असर परेको छ ।
जुम्ला र मुगुका बासिन्दा भूकम्प जाने हल्लापछि रातभर कठ्याग्रिंदो चिसोमा
जुम्ला र मुगुका बासिन्दा भूकम्प जाने हल्लापछि रातभर कठ्याग्रिंदो चिसोमा जुम्ला सदरमुकाममा माइनस डिग्री कठ्याग्रिंदो चिसोमा घर बाहिर निस्केर आगो बालेर बसिरहेका छन् । मानिसहरुले दुःख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक सूचना फैलाउने व्यक्तिको खाजी सुरु गरेको छ ।
कैलालीको माघी होमस्टेमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने
कैलालीको माघी होमस्टेमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने राति सक्रिय हुने लाटोकोसेरोले मुसा खाने भएकाले यसलाई किसानको साथी पनि भन्ने गरिन्छ । अध्ययनअनसार लाटोकोसेरोको १ परिवारले १ सिजनमा ३ हजार वटासम्म मुसा खाने गर्छन् । 
नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका अस्पताल, स्वास्थ्य संस्थाहरू माथि कडा कारबाही
नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका अस्पताल, स्वास्थ्य संस्थाहरू माथि कडा कारबाही ‘नर्सहरूले मासिक ८ हजार, १० हजार रुपैयाँमा निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था भयावह र कहालीलाग्दो अवस्था हो । म यहीँबाट भन्न चाहन्छु, न्यूनतम पारिश्रमिक पनि नदिइकन काममा लगाउने र श्रमको शोषण गर्ने कुरा कुनै पनि मूल्यमा ठिक हुन सक्दैन । त्यस्ता संस्थाहरूको मन्त्रालयबाट अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ ।’
३ अर्ब ६६ करोडमा ४ लेनको महाकाली पुलले विकास र व्यापारको बाटो खोल्दै
३ अर्ब ६६ करोडमा ४ लेनको महाकाली पुलले विकास र व्यापारको बाटो खोल्दै “नेपालमा उत्पादित वस्तुले पनि विश्वबजारमा प्रतिस्पर्धा गर्ने बाटो खुल्छ, व्यावसायिक मात्रै नभई धार्मिक पर्यटनमा ठूलो टेवा पुग्छ ।” उनले यो नाका सुचारु भएपछि भारतका ठूला औद्योगिक सरहसँग नेपालको सिधा सम्पर्क हुने बताए । 
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा वर्षाको सम्भावना तराईका थोरै स्थानहरूमा बिहानी पख हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध छ ।
सूर्यविनायक-धुलिखेल सडकखण्डको निर्माण ३ वर्षमा सक्ने सम्झौता
सूर्यविनायक-धुलिखेल सडकखण्डको निर्माण ३ वर्षमा सक्ने सम्झौता कूल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ। सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार ठेक्का रकम ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ छ। 
धनकुटा महोत्सव: प्रमोद खरेलको कन्सर्टमा भागदौड हुँदा ३० जना घाईते ३ को अवस्था गम्भीर
धनकुटा महोत्सव: प्रमोद खरेलको कन्सर्टमा भागदौड हुँदा ३० जना घाईते ३ को अवस्था गम्भीर गायक खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्याधिक भीड भएको महोत्सवको मुलगेटबाट मान्छे एकैचोटी प्रवेश गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ।
भारतको अयोध्यामा कालिगण्डकीको शिलाबाट रामको मूर्ति बनाईदै
भारतको अयोध्यामा कालिगण्डकीको शिलाबाट रामको मूर्ति बनाईदै अयोध्या जाँदै गरेको एउटा शिला २६ टनको र अर्को १४ टनको छ। लरीमा फलामको साङ्लाले बाँधेर यी २ शिला म्याग्दीको गलेश्वरबाट भारततिर पठाइ सकिएको छ। समितिले कम्तीमा हजार वर्ष टिक्ने ढुंगा उपहार मागेका थिए। नेपाल सरकारले निर्णय गरेपछि आवश्यक प्रक्रिया पुर्‍याएर पठाएको केसीले बताए।
Weather Update