जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ सफा गरेपछि हवाई सेवा सञ्चालन
शुक्रबार, माघ १३, २०७९
६६ वर्ष सम्ममा पनि मूर्तरुप लिन सकेन कान्ति लोकपथले
शुक्रबार, माघ १३, २०७९
ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र शाहले हेटौँडाको बुद्धचोक देखि जीपमा ललितपुरको टीका भैरवसम्म आएका थिए । राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख सडकको भित्तामा अहिले पनि देखिन्छ ।
ऋण तिर्न नसक्दा आत्महत्या
बुधबार, माघ ११, २०७९
सोमबार राति खाना खाएर सुतेका उनलाई घरभन्दा ३ सय मिटर दक्षिण-पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान स्थानीयले देखेका थिए । छोराको बिहेमा भोजसमेत गर्दा मरिक परिवार साढे ३ लाख ऋणमा परेको थियो । उनका श्रीमती र २ छोरा छन् ।
आत्मदाह गरेका आचार्यका श्रीमती ननुकालाई विश्वभरबाट सहयोगको ओइरो
बुधबार, माघ ११, २०७९
उनको मृत्युपश्चात् सामाजिक संजालमा उनका श्रीमती ननुका अधिकारीको खातामा रकम जम्मा गर्न अभियान सुरु भएको हो । विश्वभरबाट यतिबेला उनकी श्रीमतिको खातामा ब्यालेन्स ट्रान्सफर गरिएको ‘स्क्रिन सट’ सामाजिक संजालहरुमा सार्वजनिक भएका छन् ।
आफैँलाई आगो लगाएका आचार्यको बिहान ५ बजे निधन
बुधबार, माघ ११, २०७९
आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेकी थिइन् । त्यतिबेला आचार्य बोल्न सक्ने अवस्थामा थिए । राज्यमन्त्री कार्कीलाई पनि आचार्यले देशमा कसैले पनि बाँच्ने वातावरण नराखेको गुनासो गरेका थिए । उनले आफूलाई भेट्न गृहमन्त्री रवि लामिछानेलाई पनि पठाइदिन आग्रह गरेका थिए ।
बाजुरामा भूकम्पका कारण १ जनाको मृत्यु, विभिन्न ठाउँमा धनमाल क्षति
बुधबार, माघ ११, २०७९
बाजुराको गौमुल गाउँपालिका-२ जुरेलि बस्ने ३५ वर्षीया जमुना रोकायाको मंगलबार दिउँसो आएको भूकम्पमा परी मृत्यु भएको छ । घाँस काटी घरतर्फ फर्किने क्रममा भूकम्पका कारण भिर माथीबाट ढुङगा खसेर टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।
फ्रान्सको बियारिट्जस्थित म्युजियम ‘एसियाटिका’मा फेला पर्यो किलागलको ‘हाथाद्यो’
मंगलबार, माघ १०, २०७९
प्राचीन महत्त्व र अर्थका दृष्टिमा किलागल ‘हाथाद्यो’ लाई विशिष्ट मानिँदै आएको छ । किलागल ‘हाथाद्यो’को तस्बिर जुडिथ कोनन चेजको ‘लिभिङ ट्रेडिसन्स अफ नेपाल : द ब्युटी अफ प्रपोजफुल लिभिङ (२०१९)’ पुस्तकमा उल्लेखित छ । फ्रान्सको दक्षिणपश्चिम विन्दुमा रहेको बियारिट्ज (स्पेन सीमावर्ती) सहरमा रहेका म्युजियम ‘एसियाटिका’मा एसियाका भारत, चीन, तिब्बत र...
सुदूरपश्चिम र कर्णालीका उच्च भेगमा वर्षासँगै भारी हिमपात
मंगलबार, माघ १०, २०७९
बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बेलुकाबाट हिमपात भएको हो । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ । वर्षा र हिमपातले किसान हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको वेला वर्षा र हिमपात भएपछि बालीनाली सप्रिने भन्दै खुसी भएका हुन्।
धरानमा हर्क साम्पाङले डोजर चलाउँदा स्थानीय र सुरक्षाकर्मीबीच झडप
आइतबार, माघ ८, २०७९
उपमहानगरले घर भत्काउनु अघि २ पटक घर नबनाउनन सूचना दिएको र बनेको संरचना भत्काउन भनेको उपमहानगरले कार्यालयले जनाएको छ। तर, राजनीतिक आडमा जमिन मिचेको भन्दै घर भत्काइएको कार्यालयको भनाइ छ।
नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चद्धारा राहत वितरण कार्यक्रम सम्पन्न
शुक्रबार, माघ ६, २०७९
राहतका सामाग्रीहरु सुनसरी जिल्ला बराह नगरपालिकाका वडा नं ४,६,७,८,९,१०,११ मा रहेका प्रकाशपुर, चक्रगढी, मानपुर गाँउका मुसहर, मधेशी, जनजाती, पिछडिएका समुदायहरु र विपन्न परिवारम्म पुर्याइदैछ ।
महासंघ प्रतिनिधिमण्डल र सहरी विकास मन्त्री विक्रम पाण्डेबीच भेटघाट, क्रसर उद्योग संचालनमा देखिएको समस्या छिट्टै समाधान हुने मन्त्री पाण्डेको भनाइ
बिहीबार, माघ ५, २०७९
गैरकानूनी तरिकाले क्रसर संचालन गर्ने केही व्यक्तिका कारण नियम संगत तरिकाले उद्योग संचालन गर्ने समेत मारमा परेको मन्त्री पाण्डेले बताउनुभयो । निर्माण व्यवसायीहरूलाई कुनै गल्ती नगरी निर्भिक भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि मन्त्री पाण्डेले व्यक्त गर्नुभयो ।
गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसद खतिवडाको प्रश्न
बिहीबार, माघ ५, २०७९
‘आज सभामुख निर्वाचन हुँदैछ। निर्वाचन हुने बेला हत्याको अभियोग लागेका सांसद पनि यही संसदभित्र छन् भन्ने सुनिन आएको छ। गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु उहाँ यहाँ हुनुहुन्छ कि हुनुहुन्न ? हामी चिन्दैनौं।’
लगातार ३ दिनको बिदाले राहदानी विभागमा सेवाग्राहीको कुम्भ मेला झैँ भिड
बुधबार, माघ ४, २०७९
मङ्गलवार कार्यालय खुल्दा बाटो छिचोल्नै नसक्ने गरी सेवाग्राहीको भिड लाग्यो । अरु सामान्य बेलामा एउटा मात्र लामो लाइन हुने गरेको विभागमा मङ्गलवार ३ वटा लाइन थिए । तर लाइन नसर्दा सेवाग्राही निराश भए ।
साताको लोकप्रीय