राष्ट्रिय सभाअध्यक्ष तिमिल्सिना र चीनका राजदूत बीच भेट
बुधबार, माघ ४, २०७९
४४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम प्रदान
मंगलबार, माघ ३, २०७९
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तथा रेखाचित्रण तालिम तेस्रो समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निर्देशन
सोमबार, माघ २, २०७९
महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिनुभयो । आर्थिक रूपमा पारदर्शीताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
आगामी फागुन देखि लुम्बिनी केबलकार सन्चालनमा आउँदै
शुक्रबार, पुस २९, २०७९
शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुन देखि सन्चालनमा आउने बताएका हुन् ।
आफ्नै प्रशासकीय भवन निर्माण गर्दै महालक्ष्मी नगरपालिका
शुक्रबार, पुस २९, २०७९
साविकका इमाडोल, टिकाथली, सिद्धिपुर, लुभु र लामाटार गाविस मिलेर बनेको महालक्ष्मी नगरपालिका उपत्यकाको सबैभन्दा बढी बसोबास वृद्धि भइरहेको नगर हो । तर, महालक्ष्मी नगरपालिकाको आफ्नै प्रशासकीय भवन भने थिएन ।
सबै नेपालीले एक वर्षभित्र राष्ट्रिय परिचयपत्र पाउने
मंगलबार, पुस २६, २०७९
हालसम्म राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सोचे अनुसार प्रभावकारी हुन सकेको छैन् । राष्ट्रिय परिचयपत्र पूर्ण कार्यान्वयनमा आएपछि सरकारी सेवा लिन डकुमेन्ट बोक्ने झन्झट अन्त्य हुनेछ ।
विद्युत प्राधिकरण र आयोजनाबिच समन्वय नहुँदा नागढुंगा-मुग्लिन सडक विस्तारमा समस्या
सोमबार, पुस २५, २०७९
‘आयोजनाले प्राधिकरणलाई पोल सार्ने लागत हामी दिन्छौं। अरु लागत प्राधिकरणले बेहोर्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ रिजालले भने, ‘यही कुरामा हाम्रो सहमति हुन सकेको छैन। निर्माण व्यवसयीहरु काम गर्न सहज वातावरण खोजिरहेका छन्। हाम्रै कारण समस्या भइरहेको छ।’
राहदानी विभागको सर्भरको समस्या समाधान, राहदानी वितरण शुरु
आइतबार, पुस २४, २०७९
‘खुसीको कुरा के भने अहिले हाम्रो सर्भरको समस्या समाधान भइसकेर शनिवार देखि 'स्मुथ' चलिराखेको छ, आज पनि हामीले कुनै समस्या 'फेस' गरेनौँ, राहदानी वितरण पनि अब शुरु भयो, यसबारेमा छिट्टै सूचना निकालेर जानकारी गराउछौँ ।’
पर्याप्त समय र उचित पारिश्रमिकको अभावले राम्रो काम गर्न नपाएका मूर्तिकार डिम्डुङ
आइतबार, पुस २४, २०७९
‘१५-२० लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’, काँक्रे विहार लगायत सुर्खेतमै अन्य धेरै मन्दिरहरू बनाएको बताउने उनी आफूले गरेको राम्रा कामको चर्चा नहुँदा दुख लागेको उनी बताउँछन् ।
सामाजिक सञ्चालमा देखिएको रसिद डिपोजिट रसिद मात्रै हो : भन्सार कार्यालय
बिहीबार, पुस २१, २०७९
रसिदमा व्यक्तिको नाम, पासपोर्ट नम्बर, दर्ता नं, वस्तुको विवरण र मिती उल्लेख छ। तर यसमा व्यक्तिले तिर्नुपर्ने कर बराबरको मूल्य र कार्यालयको आधिकारिक छाप भने छैन। यस्ता सही छाप नभएका रसिद सक्कली हुन् कि नक्कली हुन् भन्ने विषयमा धेरैले चासो व्यक्त गरेका छन्।
राहदानी तथा कन्सुलर विभागमा ३० जना कम्प्युटर अपरेटरको सरुवा
बुधबार, पुस २०, २०७९
राहदानीमा देखिएको भिडभाड कम गर्न ठूलो संख्यामा कम्प्युटर अपरेटरहरू विभाग पठाइएको मन्त्रालयले जनाएको छ । प्रशासनलाई प्राप्त विवरण अनुसार ३० जना अपरेटर मध्ये १९ जनालाई राहदानी विभाग र बाँकी ११ जनालाई कन्सुलर विभाग पठाएको छ ।
आजदेखि दरबारमार्गमा पार्किङ निषेध
बुधबार, पुस २०, २०७९
मंगलबार दरबारमार्ग क्षेत्रको बाटो खाली र खुला बनाउन ट्राफिक प्रहरीको समन्वयमा पार्किङ निषेध गरिएको महानगर प्रहरी राजुनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार आजदेखि पार्किङ निषेध गरिएको हो। उक्त क्षेत्रमा एक लाइन पार्किङ हुँदै आएको थियो।
नेपाली सेनाका उपरथी शाही सैनिक प्रहरीको नियन्त्रणमा
मंगलबार, पुस १९, २०७९
उपरथी शाहीले आफ्नो पदावधि १ वर्ष बाँकी रहेको भन्दै नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सर्वोच्चले उनको पक्षमा फैसला गरे सँगै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो।
साताको लोकप्रीय