Kath khabar
राहदानी विभागको सिस्टममा समस्या आएपछि राहदानी वितरण सेवा अवरुद्ध
राहदानी विभागको सिस्टममा समस्या आएपछि राहदानी वितरण सेवा अवरुद्ध अर्को सूचना जारी नहुँदासम्म बनेको राहदानी लिनका लागि नआउन विभागले अनुरोध गरेको छ । सिस्टममा आएको समस्या समाधानका लागि निरन्तर काम गरिरहेको भन्दै विभागले सिस्टम पूर्ण रूपमा सुरु हुन केही समय लाग्ने जनाएको छ । 
सामान्य मजदुरलाई ३ करोड १४ लाखको जरिवाना र डेढ वर्ष जेल सजाए
सामान्य मजदुरलाई ३ करोड १४ लाखको जरिवाना र डेढ वर्ष जेल सजाए मुद्धा चल्दै जादा दोषी ठहरिएका कृष्ण बहादुर र जाहेर दिने प्रत्येक पिडितले लाल बहादुर निर्दोष छन्, उनी कामदार मात्र हुन्, हामीले उनीसंग कारोबार गरेको होइन भनेर बकपत्र गरेका छन् । तर मुद्धा चलेको लगभग ५ वर्ष पछि लाल बहादुरलाई जिल्ला अदालत सुनसरी न्यायधिस निर्मला योंग्याको इजलासले १ वर्ष ६ महिना...
जब ८ हजार मानिसलाई एउटै म्यासेज आयो, तपाईलाई घातक फोक्सोको क्यान्सर छ
जब ८ हजार मानिसलाई एउटै म्यासेज आयो, तपाईलाई घातक फोक्सोको क्यान्सर छ यो घटनाले बिरामीहरुमा त्रास फैलाएको थियो । ५७ वर्षीय बिरामी क्रिस रीडले भने, ‘मलाई क्यान्सर भएको सन्देश आयो जब म मेरो रिपोर्टको पर्खाइमा थिएँ । यो पढेपछि मलाई डर लाग्यो । म भित्रै आत्तिएर रुन थालें ।
काठमाडौं महानगरले थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृहसँग माग्यो सहयोग
काठमाडौं महानगरले थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृहसँग माग्यो सहयोग बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेको हो।महानगरले त्यहाँको सुकुम्बासी बस्तीलाई हटाउन अभियानको रूपमा अगाडि बढाउनुपर्ने देखिएको भन्दै सहयोग मागेको हो। 
ट्राफिक नियम उल्लंघनको जरिवाना बढ्यो, १६ वटा कसुरमा १५ सय रुपैयाँ जरिवाना हुने
ट्राफिक नियम उल्लंघनको जरिवाना बढ्यो, १६ वटा कसुरमा १५ सय रुपैयाँ जरिवाना हुने ‘जरिवाना र कारबाही गर्दा पनि नियम उल्लंघन गर्ने गरेको पाइयो। दैनिकजसो ३ हजार देखि ४ हजार सम्म उल्लंघन गर्नेहरू हुन्छन्,’ उनले भने, ‘५ सय रुपैयाँ त हो नि भनेर पटकपटक तिर्नेहरू देखियो।
४८ घण्टाभित्र कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन
४८ घण्टाभित्र कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ‘उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकालयलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ। 
सयौं क्वीन्टल जिम्बु गाउँमै थन्कियो
सयौं क्वीन्टल जिम्बु गाउँमै थन्कियो ‘अघिल्ला वर्षहरूमा मसला प्रजाति भनेर कुनै पनि निकायलाई  राजस्व बुझाउनु पर्दैनथ्यो। खुला रूपमा व्यापार ब्यवासय गरेका थियौ। यो वर्षबाट वन डिभिजन कार्यालयले जिम्बुको ब्यापार ब्यवसायमा प्रति किलो १० रुपैयाँ करले तोकेपछि स्थानीयले संकलन गरेको सयौं क्वीन्टल जिम्बु गाउँमै थन्किएको मुगुम कार्मारोङ गाँउपालिका-१ का सोनाम लामाले बताए।
मनकामना केबलकार अनिश्चितकालको लागि बन्द, मर्मत गर्न अष्ट्रियाबाट प्राविधिक ल्याइँदै
मनकामना केबलकार अनिश्चितकालको लागि बन्द, मर्मत गर्न अष्ट्रियाबाट प्राविधिक ल्याइँदै विद्युत आपूर्तिमा समस्या आउँदा केबलकारको प्यानलमा ठूलो क्षति भएकाले सेवा बन्द गरिएको कम्पनीका संचालक राजेशबाबु श्रेष्ठले बताए। उनका अनुसार मर्मतका लागि अष्ट्रियाबाटै प्राविधिक आउनुपर्छ।
जुम्लाको तिला खोलामा १५० मेगावाटको जवा तिला निर्माण हुँदै
जुम्लाको तिला खोलामा १५० मेगावाटको जवा तिला निर्माण हुँदै कोहलपुर देखि लामोदूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनेले प्रवाह गर्ने बिजुली गुणस्तर नभएकोले यो समस्या समाधान गर्न आयोजना निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि २५ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने तयारी भइरहेको छ ।
खतरनाक एपीके "नेपाली गर्ल", जुनसुकै बेला रित्तिन सक्छ तपाईँको बैङ्क खाता
खतरनाक एपीके "नेपाली गर्ल", जुनसुकै बेला रित्तिन सक्छ तपाईँको बैङ्क खाता “नेपाली गर्ल" त त्यही स्पाइवेयर एपीकेको ‘रिनेम’ (नाम परिवर्तन) मात्र गरिएको हो । यो एपीके फुटबल, ह्वाट्सएप, मेसेञ्जर, भाइबर जस्ता नाम राखेर फैलाउने गरिएको छ,” अली अगाडि भन्छन्, “यसरी नाम फरक फरक राखिएको हुन्छ, तर हामीले यसैलाई नेपालको अहिलेको सन्दर्भमा "नेपाली गर्ल" नाममा देखिरहेका छौँ ।”
नवनिर्वाचित प्रतिनिधिसभाका सांसद अमिस शाहले ‘ईश्वरको ठाउँमा ‘अल्लाहा’ राखेर सपथ लिने
नवनिर्वाचित प्रतिनिधिसभाका सांसद अमिस शाहले ‘ईश्वरको ठाउँमा ‘अल्लाहा’ राखेर सपथ लिने सद सचिवालयका अनुसार मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या यसपटक २६ पुगेको छ। संसद सचिवालयका अनुसार १४ फरक-फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन्।
Weather Update