नेपाल सरकारद्वारा बाबा रामदेवको कम्पनी सहित १६ भारतीय औषधि कम्पनी माथि प्रतिबन्ध
बुधबार, पुस ६, २०७९
झापाको चारआली जङ्गलमा फेला परेको श्रीमान्-श्रीमतीको शवको सनाखत
मंगलबार, पुस ५, २०७९
उनीहरू मेचीनगर-१२ मा डेरा बस्दै आएका थिए। नेत्रकुमारले सञ्जुसँग दोस्रो विवाह गरेका थिए। सम्बन्धविच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ।
एनसेलले छली गर्दै आएको आयकर तिराउन अभियान सञ्चालन गर्दै डा. सुरेन्द्र भण्डारी
सोमबार, पुस ४, २०७९
टेलियासेनोराबाट मलेसियन कम्पनी एजियटालाई स्वामित्व हस्तान्तरण गर्दाको पुँजीगत लाभकर तिर्न आनाकानी गरे पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको इजलाशले आँट गरेर उक्त आदेश दिएको थियो । सोही रिसमा एनसेलले जबरालाई पदबाट हटाउन भित्रभित्रै षडयन्त्र समेत गरेको आरोप लागेको छ । यो काम एनसेलको नेपाली साझेदारको रुपमा रहेका सतिसलाल आचार्य र उनका...
मेलम्ची खानेपानीका परिकल्पनाकार सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को शालिक सुन्दरीजलमा अनावरण
आइतबार, पुस ३, २०७९
भट्टराई प्रधानमन्त्री भएका बेला उनले काठमाडौंको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउने बताएका थिए । प्रधानमन्त्री देउवाले काठमाडौं बासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पुरा भएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताए ।
एयरपोर्ट नै नभएका विश्वका ५ देश
आइतबार, पुस ३, २०७९
अहिलेको दुनियाँमा कुनै पनि मुलुकका लागि विश्वसँग जोडिने एउटा अनिवार्य माध्यम भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै हो । तर विश्वमा केही यस्ता देश पनि छन् जसको एउटा पनि विमानस्थल छैन ।
महानगरले निजी जग्गामा राखेका गाडी उठाएपछि अनामनगर क्षेत्रमा तनाव
आइतबार, पुस ३, २०७९
गाडी चालक राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन गाडी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले फेरि आएर गाडी उठाएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले अनामनगर क्षेत्रमा निजी जग्गामा गाडी राख्न नपाउने हो भन्दै प्रश्नसमेत गर्नुभयो ।
३५ बर्षमा हजार १० मृतक चिरफार गर्ने बालकृष्णको कहानी : ‘मरेको मान्छेले औठि माग्दा खुबै डराए’
आइतबार, पुस ३, २०७९
२०५३ साल भदौतिरको जुन रात एक जना २५,३० बर्षको युवा विवाह गर्न भनि केटि हेर्न गएको रहेछ । केटि हेर्न जादा पर्वतस्थित ज्ञादीको भिरबाट लडेर मरेको रहेछ । २-३ दिन पछि उसलाइ बागलुङ अस्पतालमा ल्याइएको रहेछ । पोस्ट मार्टम गर्ने बेला मृतक केटाको हातमा रहेको सुनको औठि झिकेर उसको दाईलाइ...
उपत्यकामा मेट्रो रेल चलाउन काठमाडौं महानगरसँग सहकार्य गर्न मेयर चिरीबाबु महर्जन तयार
शुक्रबार, पुस १, २०७९
यहाँ कुनै पनि पालिकाले स्वतन्त्ररूपले आफ्नै बल, बुताले सबै पालिकामा छुने किसिमको मेगा प्रोजेक्ट गर्न गाह्रो पर्छ । काठमाण्डौ महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसङ्ख्या छ । ३० लाख जनसङ्ख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एक किसिमको मेट्रो अथवा र्यापिड बस...
हर्क साम्पाङलाई अभिव्यक्ति सच्याउन दलित आयोगको अनुरोध
बुधबार, मंसिर २८, २०७९
आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै मेयस साम्पाङलाई त्यो अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोधसमेत गरेको छ ।
काठमाडौं भ्यू टावरको १६ महिनामा ७० प्रतिशत मात्र काम
बुधबार, मंसिर २८, २०७९
सम्झौताअनुसार ५ वर्षमा निर्माण सम्पन्न गरिसक्ने भने पनि निर्माण नभए के गर्ने भन्ने विषय सम्झौतामा उल्लेख नभएकाले अर्को निर्माण कम्पनीलाई जिम्मा दिने अवस्था नरहेको कामपाको भनाइ छ। सम्झौताअनुसार २०७८ साल साउनमा निर्माण सम्पन्न गरिसक्नुपर्ने हो। निर्माणका लागि तोकिएको समयसीमा सकिएको १६ महिना भइसकेको छ।
भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछ : प्रधानमन्त्री देउवा
शुक्रबार, मंसिर २३, २०७९
भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धि पारित भएको डिसेम्बर ९ तारिखका दिनलाई हरेक वर्ष विश्वभर नै विभिन्न कार्यक्रम आयोजना गरी भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
काठमाडौंमा मेलम्ची खानेपानी कुन पानी ट्याङ्कीबाट कति लिटर वितरण हुँदैछ ?
शुक्रबार, मंसिर २३, २०७९
खानेपानी लिमिटेडका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिब १२ करोड लिटर रहेको बताउनु भयो । उहाँले मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी थप हुँदा पनि दैनिक मागलाई भने सम्बोधन गर्न नसकिने बताउनु भयो ।
सुकुम्वासीका नेता भन्छन्, "अपार्टमेन्ट होइन, भूमिमा अधिकार चाहिन्छ"
बिहीबार, मंसिर २२, २०७९
भूमिमा अधिकार सुनिश्चित नभएसम्म ती अपार्टमेन्टमा सर्नु 'भाडामा बस्नुजस्तै' भन्दै अपार्टमेन्टले आफ्ना समस्याको समाधान नगर्ने संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताए । थापाथलीस्थित सुकुम्वासी बस्तीबाट केही किलोमिटर दूरीमा नागार्जुन नगरपालिका, रानीवनमा बनाइएका ती अपार्टमेन्टमा सर्न सुकुम्वासीहरू भने तयार छैनन्।
साताको लोकप्रीय