Kath khabar
२० रुपैयाँमै घुम्न सकिन्छ वीरेन्द्रनगर
२० रुपैयाँमै घुम्न सकिन्छ वीरेन्द्रनगर १० वटा माइक्रोबस १०-१० मिनेटको फरकमा छुट्नेछ । सुर्खेतमा अटोरिक्सामा प्रति किलोमिटर ५० देखि १५० रुपैयाँसम्म भाडा लिने गरेकोमा नगर बस सेवा सञ्चालनमा आएपछि राहत हुने खबरले यहाँका नागरिकले सेवाको स्वागत गरेका छन् ।
भैरहवाको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस
भैरहवाको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्न समय लाग्ने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । अबको ३ दिनसम्म पनि पश्चिमी क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना कम रहेको मौसमविद् लामिछानेले बताउनुभयो ।
आजबाट भदौ मसान्तसम्म सडक खन्न रोक : जबरजस्ती गरे कारबाही हुने
आजबाट भदौ मसान्तसम्म सडक खन्न रोक : जबरजस्ती गरे कारबाही हुने बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ ।
आजै देखि शुरू भएको भृकुटीमण्डपको शैक्षिक मेला काठमाडौं महानगरले बन्द गरायो
आजै देखि शुरू भएको भृकुटीमण्डपको शैक्षिक मेला काठमाडौं महानगरले बन्द गरायो एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले बिहीबारका लागि मेला बन्द गराइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए।
पानी पर्न शुरु भएसंगै लामखुट्टेको टोकाइबाट बचौँ
पानी पर्न शुरु भएसंगै लामखुट्टेको टोकाइबाट बचौँ गर्मी मौसम शुरू भएसँगै तराई र पहाडी जिल्लामा लामखुट्टेको प्रकोप पनि बढ्न थालेको छ । लामखुट्टेको टोकाईबाट कतिपय रोगहरु लाग्ने गर्दछ भने केही रोग सर्ने समेत हुन्छ । त्यसैले यसको टोकाइबाट बच्नु पर्छ । तर कसरी ?
कृषि औजार कारखानाले पाएन बजेट, अर्थ मन्त्रालय ‘हुन्छ, हुन्छमात्रै भनेर टार्छ’
कृषि औजार कारखानाले पाएन बजेट, अर्थ मन्त्रालय ‘हुन्छ, हुन्छमात्रै भनेर टार्छ’ आविष्कार केन्द्रले सम्झौताअनुसार बजेट उपलब्ध गराउन निरन्तर ताकेता गरेपछि अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट घोषणा लगत्तै रकम उपलब्ध गराउने बताएको थियो। तर, बजेट घोषणा पछि पनि हुन्छ, हुन्छ भन्दै टार्ने गरेको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए।
चितुवासँग भिडिओ बनाउन खोज्दा ५ जना घाइते
चितुवासँग भिडिओ बनाउन खोज्दा ५ जना घाइते चितुवा देखे पछि स्थानीय २०/२५ जना युवाहरूको समूह जम्मा भई नजिकै गएर सेल्फी र भिडिओ खिच्ने क्रममा चितुवाले झम्टिएको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी हिक्मत बहादुर बोहोराले बताए। 
अत्यधिक गर्मीले तराई/मधेशका लामखुट्टे समेत मरे
अत्यधिक गर्मीले तराई/मधेशका लामखुट्टे समेत मरे लामखुट्टे त कम भएका छन्, यससँगै तराई मधेशका जिल्लामा अर्को आश्चर्यजनक परिवर्तन पनि देखिएको छ। त्यो हो, अस्पतालमा बिरामीको चाप कम भएको छ।
सुदूरपश्चिम प्रदेशको आमहडतालमा ८ जना बन्दकर्ता पक्राउ
सुदूरपश्चिम प्रदेशको आमहडतालमा ८ जना बन्दकर्ता पक्राउ आम हडतालका कारण लामो दूरीका गाडी चलेका छैनन् । यस्तै,  छोटो दूरीका गाडी पनि फाट्टफुट्ट मात्रै चलेका छन् । कैलालीमा आम हडतालको असर धेरै परेको छ ।
अब जुम्लाको तिलामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने
अब जुम्लाको तिलामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने पालिकाका ९ वटै वडालाई परिपत्र समेत गरिएको छ। पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ। बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ।
सामाखुसीमा खोला छोपेका स्ल्याबहरू धमाधम निकाल्दै काठमाडौं महानगर
सामाखुसीमा खोला छोपेका स्ल्याबहरू धमाधम निकाल्दै काठमाडौं महानगर ती खोला छोप्न स्ल्याबहरू राखिएको थियो, उनले भने, 'अहिले खोलाको 'राइट अफ वे' खोल्ने कार्य गरिएको हो।'
ललितपुर महानगरका ३० स्थानमा नि:शुल्क पार्किङ
ललितपुर महानगरका ३० स्थानमा नि:शुल्क पार्किङ महानगरका अनुसार १८ फिटभन्दा बढी चौडाइ भएका सडकखण्डमा सडककै एक लाइन पार्किङ गर्न दिइएको छ । साँघुरो ठाउँ र नो पार्किङ क्षेत्रमा पार्किङ गर्नेलाई भने जरिवाना तिराउने गरिएको हाछेथूले बताए ।
Weather Update