Kath khabar
चोलेन्द्र शमशेर जबराको महाअभियोग निष्क्रिय सम्बन्धी मुद्दामा आज संवैधानिक इजालासमा सुनवाई हुँदै
चोलेन्द्र शमशेर जबराको महाअभियोग निष्क्रिय सम्बन्धी मुद्दामा आज संवैधानिक इजालासमा सुनवाई हुँदै कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ । गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समयअभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।
कामीरिता शेर्पाले आफ्नै रेकर्ड ब्रेक गर्दै राखे नयाँ विश्वकीर्तिमान 
कामीरिता शेर्पाले आफ्नै रेकर्ड ब्रेक गर्दै राखे नयाँ विश्वकीर्तिमान  शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोडेका छन्। खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै ८ पटक चोयु, ३ पटक मनास्लु, १ पटक ल्होत्से, १ पटक केटु आरोहण गरी ३९ पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।
सरकारद्वारा तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रकृया अघि बढाउँदै
सरकारद्वारा तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रकृया अघि बढाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय स्थापना गर्न विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको जानकारी दिइन्।
४ जनाको ज्यान जाने गरी वनमा आगजनी गर्ने ४ जना पक्राउ
४ जनाको ज्यान जाने गरी वनमा आगजनी गर्ने ४ जना पक्राउ वनमा काडाँमा लगाएको आगो सल्किएर गाउँमा पसेपछी निभाउने क्रममा ४ जनाको ज्यान गएको थियो। गत बैशाख २६ गते २ जना र २७ गते २ जना गरी ४ जनाको मृत्यु भएको थियो। १ जना महिला अझै उपचाररत छिन्।
चट्याङ लागेर घाइते भएका ३ यार्सागुम्बा संकलकको ४ दिनपछि उद्धार
चट्याङ लागेर घाइते भएका ३ यार्सागुम्बा संकलकको ४ दिनपछि उद्धार शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको हुमदुम्तीमा ३ यार्सागुम्बा संकलक घाइते भएका थिए। उद्धारका लागि सुर्खेतबाट सोमबार आएको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सदरमुकाम खलंगामै थन्किएको थियो।
आज काठमाडौं लगायत धेरै ठाउँमा हावाहुरी, चट्याङ सहित वर्षा हुने
आज काठमाडौं लगायत धेरै ठाउँमा हावाहुरी, चट्याङ सहित वर्षा हुने अपरान्ह पछि फेरि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली भइ हावाहुरी सहित पानी पर्ने मौसमविद् लामिछानेले बताउनुभयो । विशेषगरी आज र भोलि पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो पछि पानी पर्ने सम्भावना छ ।
सेवाग्राही ठग्ने लेखापढी व्यवसायी धमाधम पक्रदै प्रशासन
सेवाग्राही ठग्ने लेखापढी व्यवसायी धमाधम पक्रदै प्रशासन पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजारसम्म रकम लिएको पाइएको बताउनुभयो। सो रकम समेत सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको उहाँले बताउनुभयो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'को चर्चा 'द न्यु योर्क टाईम्स'मा
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'को चर्चा 'द न्यु योर्क टाईम्स'मा स्मरण रहोस् 'द न्यु योर्क टाईम्स'ले नेपालको कमै मात्र राजनितिक पात्रको फिचर तयार गरि प्रकाशित गरेको छ । मेयर शाहको बारेमा यति लामो फिचर तयार गर्नुले ठुलो अर्थ राख्छ ।
काठमाडौं लगायत पहाडी क्षेत्रमा आज, भोलि र पर्सि वर्षाको सम्भावना
काठमाडौं लगायत पहाडी क्षेत्रमा आज, भोलि र पर्सि वर्षाको सम्भावना आज दिउँसो पछि काठमाडौं सहित केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान गरिएको छ । तर, पहाडी जिल्लामा केही शीतल भए पनि तराईका जिल्लामा भने घाम चर्किने अनुमान छ।
जङ्गलको आगो घरमा सल्किंदा १ अशक्त युवकको मृत्यु
जङ्गलको आगो घरमा सल्किंदा १ अशक्त युवकको मृत्यु बिहीबार अपराह्न ३:३० बजे लाक्सेबुङ जङ्गलमा लागेको आगो सोही स्थानका प्रेम नेम्बाङको घरमा सल्किदा आगलागी भएको थियो ।
काजकिरिया गरेकै दिन मृतक छोरा टुप्लुक्क घर आइपुगेपछि
काजकिरिया गरेकै दिन मृतक छोरा टुप्लुक्क घर आइपुगेपछि जिउँदो मान्छेको काजकिरिया गरेपछि परिवार समेत यतिबेला कर्मकाण्डीय संकटमा परेको छ। दाइ बितेको थाहा पाएपछि कुवेतमा रहेका भाइ घर फर्किएका थिए।
सरकारले २ वर्षयताका भूकम्प पीडितलाई ५० हजार दिने निर्णय
सरकारले २ वर्षयताका भूकम्प पीडितलाई ५० हजार दिने निर्णय शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले जेठ २०७८ यताका ५ ,८८० भूकम्प पीडितलाई अस्थायी आवासका लागि ५० हजारका दरले अनुदान दिने निर्णय गरेको हो ।
Weather Update