Kath khabar
‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७९’ गायक दीप श्रेष्ठ र सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिने
‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७९’ गायक दीप श्रेष्ठ र सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिने यही वैशाख २३ गते आयोजना गरिने विशेष साङ्गीतिक समारोहमा सम्मान तथा पुरस्कार प्रदान गरिने गायक आचार्यले बताए । 
'सनक'मा भगवान शिवको नाम प्रयोग गरेकोमा बादशाहले मागे माफी
'सनक'मा भगवान शिवको नाम प्रयोग गरेकोमा बादशाहले मागे माफी मैले नजानेर चोट पुर्‍याएको हुनसक्नेहरू प्रति म विनम्रता पूर्वक क्षमायाचना गर्दछु। मेरा फ्यानहरू मेरा आधार हुन्, र म तिनीहरूलाई सधैं उच्च सम्मान र असीम स्नेहका साथ धारण गर्नेछु।
फोक लोक र दाफा धुकूद्वारा दाफा धुकू पासा कार्यक्रमको लागि आवेदन खुल्ला
फोक लोक र दाफा धुकूद्वारा दाफा धुकू पासा कार्यक्रमको लागि आवेदन खुल्ला नेपाल भाषामा ‘पासा’ को शाब्दिक अर्थ मित्र हुन्छ । सोही नामले सुझाए अनुरूप, पासा प्रोग्राम कीर्तिपुर नगरपालिकामा २० देखि ३० दाफा अभ्यासकर्ता, बुद्धिजीवि र रुचिकर्ताका लागि अभ्यास समुदाय स्थापना गर्न निर्माण गरिएको कार्यक्रम हो ।
दक्षिण भारतीय सुपरस्टार अजित कुमार वीएमडव्लू बाइक हाँक्दै आइपुगे नेपाल 
दक्षिण भारतीय सुपरस्टार अजित कुमार वीएमडव्लू बाइक हाँक्दै आइपुगे नेपाल  मोटरसाइकल हाँक्दै उनी नेपाल आइपुगेको भिडियो र तस्वीरलाई फ्यानले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । फिल्म छायांकन नभएर उनको नेपाल आगमन बाइक राइडिङ रहेको हुन सक्ने अनुमान गरिएको छ ।
 चर्चित 'द कपिल शर्मा शो' बन्द हुँदै
 चर्चित 'द कपिल शर्मा शो' बन्द हुँदै कपिलले सन् २०२१ र २०२२ मा पनि यस्तो बिदा लिएका थिए। भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार उनले आफ्नो परिवारसँग समय बिताउन चाहेको बताउँदै आएका छन्।
नयाँ वर्ष २०८० को शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने
नयाँ वर्ष २०८० को शुभारम्भमा ‘ठमेल सडक महोत्सव’ हुने परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्षको पूर्वसन्ध्यामा चैत ३० गते साँझ ठमेलमा सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रम नयाँ वर्षलाई स्वागत गरेर राति १२ः३० बजे समापन हुने परिषद्ले जनाएको छ ।
दुर्गेश थापा विरुद्ध उजुरी
दुर्गेश थापा विरुद्ध उजुरी वृत्तका डीएसपी जिसीले दुवै पक्षलाई बोलाएर छलफल गर्ने तयारी भएको र दुर्गेशले आफू उपत्यका बाहिर भएकोले भोलि मंगलबार आउँछु भनेको बताए ।
तेन्जिङ नोर्गे शेर्पाका २१ बर्षीय नाति हलिउडमा
तेन्जिङ नोर्गे शेर्पाका २१ बर्षीय नाति हलिउडमा सन् २०१९ मा रिलिज भएको सगरमाथामा यति खोज्ने कथावस्तुमा आधारित ‘एबोमाइनेबल’मा पनि नोर्गेले अभिनय गरेका छन् । हुन त १० वर्षको उमेरमै उनले डिज्नी स्टुडियोको लोकप्रिय सिरिज ‘लिभ एण्ड म्याडी’मा पनि अभिनय गरेका थिए ।
सांगीतिक मेला ‘इकोज इन द भ्याली’ को सातौँ संस्करण काठमाडौँमा
सांगीतिक मेला ‘इकोज इन द भ्याली’ को सातौँ संस्करण काठमाडौँमा चैत ३ गते टेकुको पचली भैरव मन्दिर र ४ गते असन क्षेत्रमा आयोजना हुने मेलामा ६ वटा देशका १३६ जनाभन्दा बढी कलाकारले प्रस्तुति दिनेछन्। हराउँदै गएका आवाजलाई पुनरुत्थान गर्ने उद्देश्यले सन् २०१७ देखि सांगीतिम मेला इकोजको शुरुआत भएको हो।
भारतीय र्‍यापर हनी सिंह नेपाल आउँदै
भारतीय र्‍यापर हनी सिंह नेपाल आउँदै उनी चैत २५ गते काठमाडौं बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुनेछन्। गायक सिंहका 'ब्लु आइज, धिरे धिरे र चार बोतल भोडका' लगायतका गीतहरू चर्चित छन्।
इजिप्टको कायरोमा नेपाली मौलिक कला प्रदर्शनी
इजिप्टको कायरोमा नेपाली मौलिक कला प्रदर्शनी प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ, बुद्धका मूर्ति, गैंडा, हात्ती, करुवा, मुखुण्डो, खुकुुरी तथा बुद्धधर्मको पहिचानसँग सम्बन्धित अन्य सामग्री राखिएका थिए । इजिप्टमा करिब ३ सयको सङ्ख्यामा चिकित्सा शिक्षातर्फ नेपाली विद्यार्थी अध्ययनरत रहेको दूतावासले जनाएको छ ।
बाराका सार्वजनिक स्थानहरुमा डिजे बजाउन नपाउने
बाराका सार्वजनिक स्थानहरुमा डिजे बजाउन नपाउने जनस्तरबाट गुनासो आएपछि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने गरी निर्देशन दिइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
Weather Update