दशरथ रंगशालामा ग्ल्याबो ल्होसारको अवसरमा ‘नेभरल्यान्ड कन्सर्ट २०२३’ हुँदै
मंगलबार, फागुन ९, २०७९
अब नेटफ्लिक्सको पासवर्ड शेयर गर्न नमिल्ने
शुक्रबार, माघ २७, २०७९
नयाँ अकाउन्टमा डेटा मुभ हुनासाथ "पासवर्ड शेयरिङ रेस्ट्रिक्सन" लागू हुन्छ । त्यसपछि प्रयोगकर्ताले अन्य प्रयोगकर्तालाई पासवर्ड शेयर गर्नसक्ने छैनन् । यो नयाँ नीति २०२३ भित्र सम्पूर्ण देशमा लागू गरिसक्ने कम्पनीको योजना रहेको छ ।
मिस नेपाल २०२३ को लागि आवेदन खुला, नेपाली नागरिकता र पासपोर्ट चाहिने
शुक्रबार, माघ २०, २०७९
यस वर्ष २०२३ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उँचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्नेछन्। प्रतियोगितामा भाग लिनको लागि आवेदनको कुनै पनि शुल्क लाग्ने छैन। यस वर्षको प्रतियोगितामा ३ मुख्य विजेताहरू हुनेछन्। जसमा मिस नेपाल वर्ल्ड,...
गायक देखि नायकको यात्रामा गायक स्वप्न सुमन
शुक्रबार, माघ ६, २०७९
फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा हुनेछ । ‘शहरी क्षेत्रमा देखिने ढोङ प्रवृत्तिको कथामा फिल्म बन्नेछ। हामीले स्वप्न सुमनलाई अडिसनबाटै छनोट गरेका हौं। अडिसन सकिएपछि उनले ३ महिना अभिनय तालिम गरे।
गोल्डेन ग्लोबमा "आरआरआर" ले जित्यो उत्कृष्ट अवार्ड
सोमबार, माघ २, २०७९
फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिश विरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ। तेलुगू स्वतन्त्रता सेनानीहरू अल्लूरी सीताराम राजू तथा कोमाराम भीमको जिवनीबाट प्रभावित "आरआरआर" लाई दर्शकले अत्यधिक मन पराएका छन्।
‘किड्स प्लानेट इन्टरनेशनलमा ४ विजेता घोषणा
सोमबार, माघ २, २०७९
विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनल सम्मको यात्रा गरेका प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।
डोरबहादुर विष्टको जीवनमाथि आधारित वृत्तचित्र "म अलप हुन चाहन्छु" (Into The Mist) प्रदर्शन हुँदै
मंगलबार, पुस २६, २०७९
यो वृत्तचित्रले ऐतिहासिक महत्त्व बोकेको छ । विष्टजस्ता महत्त्वपूर्ण व्यक्तिबारे सबैले थाहा पाउनुपर्छ । यो वृत्तचित्रको प्राज्ञिक महत्त्व पनि त्यत्तिकै छ । विश्वविद्यालयका किताबहरू उनका थ्योरी पढेकाहरूका लागि त यो वृत्तचित्रले अझ विशेष अर्थ राख्छ ।
नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने
बुधबार, पुस १३, २०७९
असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ७२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको सङ्ख्या ५० रहेको थियो । डिजिटल अडिसनबाट छानिएका सहभागीहरू मध्येबाट विभिन्न चरणहरू पार गर्दै १४ जना कविहरू छानिने छन् ।
हलिउडको झल्को दिने मिलन चाम्सद्वारा निर्देशित ‘गोर्खा वारियर’को टिजर सार्वजनिक
बिहीबार, पुस ७, २०७९
सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीलाई प्रस्तुत गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट ३ सेकेन्डको टिजरले हलिउडको झल्को दिन्छ । विश्वलाई नेपाली गोर्खा सैनिकको बहादुरीको कथा देखाउनका लागि फिल्म बनाएको चाम्सको भनाई छ ।
नम्रता शिरोडकरले महेश बाबुसँग विवाह गरेपछि किन छाडिन् फिल्म क्षेत्र ?
बुधबार, पुस ६, २०७९
विवाह पहिले उनको सर्त काम फिल्म छाड्ने थियो भने मेरो सर्त हैदराबादमा बस्यौं भने अपार्टमेन्टमा रहने थियो। हामी दुवै निकै स्पष्ट थियौं। त्यसैले मैले विवाहअघि नै सबै फिल्मको छायांकन सकेको थिएँ।’
गायिका अन्जु पन्त र गायक अभिनय यादवको ‘मायाको सुरुवात’ सार्वजनिक
बुधबार, पुस ६, २०७९
साहष शाक्यको संगीत संयोजनमा मायाले संसार भर्ने कुरा आफनी प्रेमीकालाई बाचा गरिएको छ । सरोज अधिकारीको छायाँकन, विकाश धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन भिडियोमा रहेको छ ।
"अवतार २" हेर्दा हेर्दै १ भारतीय दर्शकको मृत्यु
आइतबार, पुस ३, २०७९
भाइसँग गएका रेड्डी फिल्म हेर्न निकै उत्साहित थिए। चिकित्सकका अनुसार उनी उच्च रक्तचापको बिरामी थिए। फिल्म हेरिरहँदा "ओभर एक्साइटेड" भएपछि उनको निधन भएको हो।
विश्वकप सेमिफाइनल र फाइनलको लाइभ नेपाल टेलिभिजन र नेटटिभी एपले प्रशारण गर्न नपाउने
सोमबार, मंसिर २६, २०७९
“त्यसो त हामीले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्ने अधिकार पाए लगत्तै नेपाल टेलिभिजनलाई लिखित पत्रमार्फत सहकार्यका लागि आग्रह गरेका थियौँ,” उनले भने, “तर लामो समयसम्म उहाँहरूबाट त्यसको जवाफ नै आएन ।”
साताको लोकप्रीय