Kath khabar
डिएसपी ठगबहादुर ३५ तोला सुन र २५ लाख सहित पक्राउ
डिएसपी ठगबहादुर ३५ तोला सुन र २५ लाख सहित पक्राउ गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि छानबिन सुरु गरेको थियो।
करेन्ट लगाएर श्रीमतीको हत्या गरी, दुर्घटना देखाउन गाडीले किचियो
करेन्ट लगाएर श्रीमतीको हत्या गरी, दुर्घटना देखाउन गाडीले किचियो ‘बायाँ हत्केलामा करेन्ट लागेर पोलेको दाग देखियो। रिंकुको घरको कोठाभित्र पसेर हेर्दा पनि तारहरू देख्यौं जसलाई नयाँ टेपले टालेको पनि देखियो। पुरानो तारको टेप निकालेर छेवैमा राखेको पनि भेटियो। प्लास्टिकको पन्जा पनि देख्यौं,’ उनले भने, ‘शव त शंकास्पद थियो नै। कोठाभित्र पनि यस्तो देखेपछि श्रीमानसँग सोधपुछ गर्न थाल्यौं।’
बिहेमा नाच्न नदिँदा, १ जनाको ज्यान गयो
बिहेमा नाच्न नदिँदा, १ जनाको ज्यान गयो प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो । झगडा हुँदा जाजुल राउत गद्दी समेतको टिमले सैमल्लाहलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा २३ वर्ष जेल सजाय
निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा २३ वर्ष जेल सजाय शेक्सपियर इन लभ, पल्प फिक्सन जस्ता चलचित्रका निर्माता हार्वे वाइन्स्टीनलाई २ साता लामो बहसपछि ८ पुरुष र ४ महिलाको जुरीले आफ्नो समयको लोकप्रिय ७० वर्षे निर्मातालाई उनको अपराधमा दोषी ठहराएको हो। हार्वेले यसअघि पनि यस्तै मुद्दामा २ वर्षको जेल सजाय बिताइसकेका छन्।
लुटेरा र स्थानिय बीच झडप हुँदा धनगढीमा गोली चल्यो
लुटेरा र स्थानिय बीच झडप हुँदा धनगढीमा गोली चल्यो प्रहरीका अनुसार धनगढी-९ स्थित शिवराम नगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए ।
मृत पोथी जरायो, भाले जरायोको सिंग सहित ५ जना शिकारी पक्राउ
मृत पोथी जरायो, भाले जरायोको सिंग सहित ५ जना शिकारी पक्राउ पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी जरायो, बन्दोबस्तीका सामान, हातहतियार र गाडी सहित पक्राउ गरिएको हो। सोमबार राति निकुञ्जलाई प्राप्त सूचनाको आधारमा गस्ती टोलीले गस्ती गर्दै जाँदा निकुञ्ज भित्रको पर्सा जिल्लामा पर्ने गडवा लाइनबाट पक्राउ गरिएको बताइएको छ।
कलाकार र पत्रकार विदेश लगेर कार्यक्रम गर्ने "अवैध" सूर्य कर्पोरेसनमा छापा
कलाकार र पत्रकार विदेश लगेर कार्यक्रम गर्ने "अवैध" सूर्य कर्पोरेसनमा छापा सूर्य कर्पोरेसन यस अगाडि नै मानव तस्करीमा विवादमा आएको कम्पनी हो। यसले विदेशमा कार्यक्रम गर्ने भन्दै कलाकारहरूको समूहमा गैर कलाकारलाई राखेर प्रतिव्यक्ति १२ लाख देखि ३० लाखसम्म उठाएर पछि उतै छाड्ने गरेको खुलेको थियो।
ठगी काण्डमा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लोहनी फरार
ठगी काण्डमा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लोहनी फरार २०७५ साल पुस २९ गते शान्ता शर्मासँग २ करोड ३ लाख रूपैयाँ लिई घर बिक्री गरेको कम्पनीले एक बैंकको ऋण समेत दुरूपयोग गरेको थियो । टेकुस्थित ग्रिनहिल सिटीको कार्यालयबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
अनलाइनमा थरीथरीका ठगी धन्दा
अनलाइनमा थरीथरीका ठगी धन्दा "४० हजारको फोन पाउन ग्राहकले पटक पटक गरी विभिन्न बहानामा ५ लाखसम्म पैसा बुझाएको भेटियो । फसेको रकम फिर्ता हुने आशामा अरू रकम पनि दिँदा धेरै मानिस फसिरहेका छन् ।"
१५ लाख नगद दिई हत्या स्वीकार्न बाध्य
१५ लाख नगद दिई हत्या स्वीकार्न बाध्य अभियुक्त शिवले आफूलाई टिप्पर धनी बिमलले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्वीकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् । टिप्पर बिमलले चलाएको बेला ठक्कर दिएको खुलेको प्रहरीको दाबी छ ।
राजस्व कार्यालयका कर्मचारी भन्दै होटल, पसलबाट रकम असुल्ने ८ जना पक्राउ
राजस्व कार्यालयका कर्मचारी भन्दै होटल, पसलबाट रकम असुल्ने ८ जना पक्राउ ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको परिसरका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।
मकवानपुर र सर्लाहीबाट अवैध गाँजा सहित ५ जना पक्राउ
मकवानपुर र सर्लाहीबाट अवैध गाँजा सहित ५ जना पक्राउ रायले आफ्नै भैसी फर्ममा गाँजा बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगद सहित फेला पारी पक्राउ गरेको हो।
Weather Update