कपिलवस्तुका न्यायाधीश भुवन गिरी माथि बलात्कारको आरोप
मंगलबार, मंसिर २०, २०७९
हेइटी : गुण्डाहरूको जगजगी जहाँ प्रधानमन्त्री समेत कार्यालय जान सक्दैनन्
मंगलबार, मंसिर २०, २०७९
अपहरण त फैलँदो उद्योग बनेको छ। राष्ट्रसङ्घका अनुसार ज्यानुअरी र अक्टोबरको बीचमा १,१०७ जना अपहरणमा परेका थिए। कतिपय समूहका निम्ति अपहरण आयको मुख्य स्रोत बनेको छ। बिहानीको ‘रश आवर’ वा व्यस्त समय भनेको ६ बजेदेखि ९ बजेसम्म अपहरण अत्यधिक हुन्छ। त्यसपछि बेलुकीको व्यस्त समय ३ बजेदेखि ६ बजेसम्म अर्को चरणका...
इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको मृत्यु
सोमबार, मंसिर १९, २०७९
उनीहरू नेपालमा घुम्न आएका थिए । उनीहरू २ वर्ष जाम्बियामा पनि सँगै बसेको प्रहरीले जनाएको छ । बीच सडकमा आर्थिक लेनदेनको विषयमा विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका थिए ।
एल साल्भाडोरमा गुन्डागर्दी विरुद्धको विशेष सैन्य अभियान सुरु
आइतबार, मंसिर १८, २०७९
राजधानी सान साल्भाडोरबाट मात्र १३ किलोमिटर पश्चिममा रहेको यो सहर लामो समयदेखि गुन्डागर्दीका गतिविधिको केन्द्रको रूपमा परिचित छ । पुलिस र सेनाको निकासी टोलीलाई गिरोहका सबै सदस्यलाई १-१ गरेर बाहिर निकाल्ने जिम्मेवारी दिइएको राष्ट्रपति बुकेलेले बताउनुभएको छ ।
सिन्धुलीबाट २ मोटरसाइकलमा ५ केजी अवैध गाँजा बरामद
आइतबार, मंसिर १८, २०७९
शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना २३ प ८७८३ र प्र. ३ - ०१७ प ७५६१ नम्बरको मोटरसाइकलमा सवार ४ जना मोटरसाइकल छाडेर भागेका थिए।
२१ वर्षीया माया लुहारको हत्याको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोली पक्राउ
आइतबार, मंसिर १८, २०७९
मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी पञ्चेश्वर गाउँपालिका-४ की माया बुधबार शीवनाथ-६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन्। उनीसँगै गएकी नेहा लुहार पनि घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते भएको अवस्थामा फेला परेकी थिइन्।
कटुवा पेस्तोल सहित २ जना पक्राउ
बिहीबार, मंसिर १५, २०७९
पक्राउ पर्नेमा गोलबजार नगरपालिका - ४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका - ११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन्।
एउटा बीभत्स ‘हत्या’का कारण स्तब्ध भारत
शुक्रबार, मंसिर ९, २०७९
दिल्ली प्रहरीका अनुसार बुधवार एक हस्तलिखित नोट सार्वजनिक भयो जुन वाल्करले सन् २०२० मा लेखेकी थिईन। त्यसमा उनले पूनावालाले आफूमाथि कुटपिट गरेको भन्दै उनी विरुद्ध उजुरी दिएकी थिइन् र उनले आफूलाई “मारेर टुक्राटुक्रा पारेर फाल्ने धम्की दिएको” जनाएकी थिइन्।
मुलुक चुनावी मत परिणाममा व्यस्त भैरहदा काठमाडौंको न्यूरोड र नरदेवीमा सुन लुटपाट
बिहीबार, मंसिर ८, २०७९
मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१ प ६२१७ नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी र ज्याकेट सहितको प्रहरी पोशाक १ जोर, नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, डाईजेपाम १ सय ९७ एम्पुल र...
टर्कीका धार्मिक नेता अदनानओक्तारलाई यौन दुर्व्यवहारको आरोपमा ८ हजार ६ सय ५८ वर्षको जेल सजाय
बिहीबार, मंसिर १, २०७९
गएको वर्ष पनि उनीमाथि यौन दुर्व्यवहार र नाबालिग बालिकाको शोषणको मुद्दा परेको थियो । जसका कारण अदनानलाई १ हजार ७५ वर्षको जेल सजाय सुनाइएको थियो । अदनानमाथि राजनीतिक र सैन्य जासुसीको पनि आरोप छ । उनी धार्मिक नेता गुरु भए पनि उनको जीवनशैली फरक छ ।
अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गयो, २ जना घाइते
मंगलबार, कात्तिक २९, २०७९
युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो । भर्जिनिया विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ । साथै अमेरिकाका सार्वजनिक विश्वविद्यालयमध्ये तेस्रो स्थानमा छ ।
ललितपुरको एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने ३ जना पक्राउ
मंगलबार, कात्तिक १५, २०७९
कात्तिक ४ गते राति उनीहरुले उक्त बैंकको एटिएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर तथा वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
ललितपुरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
मंगलबार, कात्तिक १५, २०७९
वसन्तीको शव कात्तिक १२ गते साँझ झूण्डीएको अवस्थामा फेला परेको घटनामा थप अनुसन्धानको क्रममा उनकै श्रीमान रामले हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
साताको लोकप्रीय