दुबईमा ५ लाख ४ हजार रुपैयाँमा बेचिएकी नेपाली युवतीको उद्दार
शुक्रबार, चैत १०, २०७९
महिलालाई पेट्रोल छर्की आगो लगाउन खोज्ने प्रेम बहादुर पक्राउ
शुक्रबार, चैत १०, २०७९
१ लिटर पेट्रोल शरीरमा छर्किएर लाइटर बाली सल्काउन खोज्दा स्थानीयले देखेपछि केसी भागेका थिए ।
सोनु निगमको घरवाट ७२ लाख चोरी
बिहीबार, चैत ९, २०७९
अगम कुमार गायक निगमका ८ महिनासम्म ड्राइभर थिए, राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडी निकालिएको थियो।
सालकको खपेटा सहित मनमैजुबाट १ पक्राउ
मंगलबार, चैत ७, २०७९
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले सञ्चालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
अमेरिकाबाट आएको ६ केजी ९ सय ग्राम गाँजाको पार्सल बुझ्न आउने ३ जना पक्राउ
शुक्रबार, चैत ३, २०७९
अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटमको पार्सलमा लुकाएर पठाएको गाँजा प्रहरीले बरामद गरेको हो ।
नक्कली नोट र लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
शुक्रबार, चैत ३, २०७९
उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ४ ग्राम ३९० मिलिग्राम फेला परेको छ । यस्तै, नक्कली नेपाली नोटहरु १ हजारको काटेको ६० थान, एक हजारको नकाटेको २८ थान, ५ सयको काटेको २ थान, नक्कली अष्ट्रेलियन नोट १ सयको ३ थान पनि प्रहरीले बरामद गरेको छ ।
तलेजु मन्दिर भित्रको मूर्ति चोरीको प्रयास गर्ने इटालियन नागरिकलाई थप ५ दिन थुनामा राख्न अनुमति
बुधबार, चैत १, २०७९
भक्तपुर नगर प्रवेश गर्न प्रति पर्यटक १५ अमेरिकी डलर तिर्नुपर्छ । सीसीटीभीको फुटेज अनुसार ती इटालियन नागरिक सुन्धारा परिसरमा ४ पटक ओहोरदोहोर गरेको देखिएको छ ।
पृथ्वी बहादुर शाह सहित ६ जना जेल चलान
मंगलबार, फागुन ३०, २०७९
अमेरिकामा अनलाइन मार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो ।
झारफुकका नाममा भएको किशोरी हत्या प्रकरणमा संलग्न बुवासहित १७ जना पक्राउ
मंगलबार, फागुन ३०, २०७९
आफूलाई माता बताउने सोनियाले किशोरीलाई भुइँमा लडाउने, शरीरमाथि चढेर कुट्ने, गालामा थप्पड हान्ने, घाँटीमा लात्ताले हान्ने, टाउको बटारिदिने गर्दा किशोरीको ज्यान गएको बताइएको छ ।
धनुषा इलाका प्रहरीको हिरासत फोडेर भागेका थप १ जना पक्राउ
आइतबार, फागुन २८, २०७९
गत फागुन १५ गते राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये ४ जनालाई भागेको १ साता भित्रै प्रहरीले पक्राउ गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण गर्न ‘सर्च अपरेसन’ शुरु गर्दै
शुक्रबार, फागुन २६, २०७९
विद्युत् चोरीका घटनामा वृद्धि भएपछि विद्युत् चुहावट नियन्त्रण गर्न घरमा छापा मार्न थालिएको हो। चेक जाँचका क्रममा विद्युत् चोरी गरी सञ्चालनमा ल्याइएका विद्युत् उपकरण र घरधनीलाई नियन्त्रणमा लिने गरिएको छ।
जर्मनीको चर्चमा भएको गोलीकाण्डमा ७ को मृत्यु
शुक्रबार, फागुन २६, २०७९
गोली हान्ने व्यक्तिको बारेमा पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाएको छ।
भक्तपुर तलेजु मन्दिरभित्र मूर्ति चोरी प्रयासको आरोपमा इटालियन नागरिक पक्राउ
बिहीबार, फागुन २५, २०७९
ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुले धातुको मूर्ति निकाल्न लागेको देखेपछि प्रत्यक्षदर्शीले तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाको जवानलाई खवर गरे ।
साताको लोकप्रीय